Jump to ratings and reviews
Rate this book

ह्याङओभर [Hangover]

Rate this book
मोहन ठकुरी भारतीय नेपाली साहित्य-संसारमा भिन्न संवेदना, शिल्प-शैली र रचनाचेत भएका अब्बल स्रष्टाका रूपमा चिनिनुहुन्छ । मूलतः उहाँ कविता, कथा, संस्मरणात्मक आलेख तथा कृति-सम्पादनका क्षेत्रमा समानान्तर ढङ्गबाट लामो समयदेखि निरन्तर सक्रिय रहिआउनुभएको छ । कविता तथा कथा-लेखनको क्षेत्रमा पनि उहाँको छवि एक पृथक् अन्तर्य, पृथक् भाव-सघनता र आफ्नो छुट्टै बाटो हिंड्न रुचाउने सबल स्रष्टाको रहँदै आएको पाउँछौं । आफ्नो रचनाशीलतामा उहाँ अन्यन्य, गम्भीर र परिपक्व हुनुहुन्छ भन्ने ज्यूँदा दसी-प्रमाण उहाँका हरेक कविता, कथा र संस्मरणात्मक आलेखहरू हुन् भनी ठोकुवा गर्न सकिन्छ ।

132 pages, Paperback

1 person want to read

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
0 (0%)
3 stars
1 (100%)
2 stars
0 (0%)
1 star
0 (0%)
No one has reviewed this book yet.

Can't find what you're looking for?

Get help and learn more about the design.