What do you think?
Rate this book


94 pages, Paperback
First published January 1, 1969
" दश हजार वर्ष बाच्ने ऋषि वैज्ञानिक सत्य होइन , न चित्रकारले कागजमा रङेको रातो सुर्य नै वैज्ञानिक सत्य हो ।
ती प्रतीक हुन् , अनुभव भन्दा बाहिर पाउन सक्ने चाख प्रतिकात्मक हुन्छ, संकेतजनित ।
त्यसैले यो कथा सत्य र असत्य को तराजु मा नजोखिने यौटा व्रित्तान्त हो , यसको महत्वपुर्ण पौराणिक छ, संकेतमय, प्रतिकात्मक । "