Hari Bhakta Katuwal was born on 2 July 1935 in Dibrugarh, Assam. In India, he used to write poems under the name Prabasi (transl. Non-resident). He moved to Kathmandu to pursue his writing career after being invited by King Mahendra. Noted for his writing style, he published many poems including Bhitri Manche Bolna Khojch, Yo Zindagi Khai Ke Zindagi, and Samjhana. He also wrote lyrics that have been sung by Narayan Gopal, Amber Gurung, and Aruna Lama. In 2015, documentary "Ani Hari Bhakta Farkiyenan" about Katuwal's life was released. In 2017, a play was staged at the Sarwanam Theatre based on his poems for his 82nd birth anniversary. In 2021, a life-size statue of Katuwal was erected at Jaigaon near the Indo-Bhutan border.
कटुवाल बाजेप्रति चांसो जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढेदेखि बढेको हो ।रक्सीका लाग् पैसा माग्थे भन्ने प्रसंगले यिनको बारेमा थप जान्ने मन भएको थियो । किताबको शीर्षकले झन् पढ्ने बनाएको हो ।
किताबम केहि कविता नेपाली लडेका र मरेका युद्धहरुलाई विषय बनाएर लेखिएको छ । केहिमा अनुराधा प्रतिको प्रेम छ अनि बांकि विविध विषयवस्तुमा लेखिएका छन् । पढ्दा ठीकठीकै छ ।
किताबको एक चाख लाग्दो कविता यसप्रकार छः
रक्सीमाथि दुई टुक्रा *** सपना बोकेर आइदिने रातहरुलाई एउचा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मीठो निहुं पाइएको छ रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम
म आफ्नै बाटो हिंडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइदिएको हुन्छ म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानीरहेको हुन्छ विश्वास गर! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्सीसित कहिले मैले उसलाई खाइरहेको हुन्छु कहिले उसले मलाई खाइरहेको हुन्छु
*** रक्सीले खाएका कविको यो कविता मननीय लाग्यो । सुरुमा प्रशंसा जस्तो बुझिए पनि अन्तिम पंक्ती र उनको जीवनी हेर्ने हो भने यो रक्सीको दोष जनाउने कविता हो ।