What do you think?


सोताला [Sotala]
Sotala shows the history of social, trade and traditional relations between the countries of Nepal and Tibet.
145 pages, Paperback
First published January 1, 1976
About the author
Dor Bahadur Bista
7 books19 followersDor Bahadur Bista (Nepali: डोर बहादुर बिस्ट) is a Nepalese anthropologist, social scientist and activist. Bista is considered the father of Nepalese anthropology, and has published such popular books as Fatalism and Development: Nepal's Struggle for Modernization and People of Nepal.
Bista mysteriously disappeared in 1995.
Bista mysteriously disappeared in 1995.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 3 of 3 reviews
March 10, 2017
डोरबहादुर विस्ट द्वारा रचित "सोताला" पढ्ने मौका पाए नछोडेको राम्रो | बजारमा सहजै नपाइने र हाम्रो पुस्तमा खासै चर्चामा नरहेको यो क्रिति निक्कै वजनदार छ | सहित्यप्रेमी र गतिलो पुस्तकमा रुचि छ भने खोजेर पढ्नुहोला |
August 22, 2019
काठमाडौँबाट भागेर हिडेको केटा ल्यासामा ठूलो व्यापारी बन्न पुग्छ।नेपाल र तिब्बतको समाजिक अवस्था, व्यापार बुझ्न मद्दत गर्ने गहकिलो पुस्तक हो सोताला।
December 20, 2023
उपन्यास एकदम सरल भाषामा लेखिएको छ। धेरै वर्ष अगाडि नेपाली नेवार समुदायका मानिसहरू महिनौ हिँडेर ल्हासा पुगेर कसरी व्यापार गर्दा रहेछन् भनेर यो उपन्यासले बताऊँछ। एउटा केटा घरबाट भागेर साहुको कारिन्दा भएर ल्हासा जान्छ र त्यहाँ उसले निकै स्ट्रगल गरेर आफ्नो व्यापार खडा गर्छ।
उपन्यास छोटो छ, अनि मलाई ठीकै लाग्यो। त्यस्तो वाउ भन्ने खालको छैन।
उपन्यास छोटो छ, अनि मलाई ठीकै लाग्यो। त्यस्तो वाउ भन्ने खालको छैन।
Displaying 1 - 3 of 3 reviews




