Jump to ratings and reviews
Rate this book

छुटेका अनुहार [Chuteka Anuhar]

Rate this book
बाको त्यो घडी-चेतनाले दिदी पनि सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ, यहाँ पढी भने घन्टा सुईजस्तै लोसे बन्छे भन्ने बुझेको भए कति जाती हुन्थ्यो ! घडीले अर्ध क्रान्ति गयो । मलाई मात्र सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ भन्यो । एक घन्टाको अघि-पछि जन्मेका दिदी-भाइलाई बाको घडी - क्रान्तिले छुट्यायो ।

Paperback

First published January 1, 2018

14 people want to read

About the author

Ramesh Sayan

3 books2 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
4 (14%)
4 stars
11 (39%)
3 stars
7 (25%)
2 stars
6 (21%)
1 star
0 (0%)
Displaying 1 - 5 of 5 reviews
Profile Image for Jaiseri.
206 reviews15 followers
January 5, 2020
२०१९ मै सक्ने भनेर सुरु गरेको थिएँ । मेरी निलिमाको बहसले पठन लम्ब्याई दियो । त्यसपछि नेपाल साहित्य महोत्सवमा रमेश सायनका निबन्धहरुको सारतत्वमा प्रश्न खडा गरेपछि अलि गति कम्जोर बन्यो । त्यो भिडियो नहेरेर किताप पढि सक्नुस् अनि हेर्नुस् ।
किताब सरल भाषामा छ । यो आत्मसंस्मरणात्मक (Autobiographical) निवन्धको संगालो हो । केहि ठाउँमा धेरथोर भुलचुक भएका छन् । सोल टावरको उचाइ र अन्य जानकारीमा फरक परेको छ । तर “रश्मीले दबाएकैछ चन्द्रको दाग वेसरी” भनेर लेखनाथ पौडेलले लेखे जस्तै रामेशका लेखनका सबल पाटाले ती कुरा नजरन्दाज गर्न अप्ठ्यारो हुँदैन । पठनीय पुस्तक छ । पढ्नुस् अनि रमाउनुस् 🙏🏼
Profile Image for BJ.
57 reviews1 follower
August 3, 2019
सबैको आ-आफ्नो विगत हुन्छन, त्यसै विगतमा कैयन अनुहारहरुसँगको स्मृति पनि जोडिएका हुन्छन।यस्तै आफ्नो विगतका अनुहारहरुलाई पाठकमाझ परिचित गराउने यो संस्मरण पठनिय छ। भाषा सरल छ, कतै कतै सरल वाक्यले जटिल सन्देश दिएका छन... सायद यो नै रमेश सायनको विशेषता हो। आफ्नो अहिले सम्मको जीवनका उत्तारचढावहरुलाई जस्ताको तस्तै सफलताका साथ उतारेका छन। आफ्ना यादहरुलाई शब्दमा रुपान्तर गर्न कसैले सायन बाट सिकुन!
🙏
Profile Image for Himanshu Karmacharya.
1,172 reviews113 followers
January 27, 2020
रमेश सायनको 'छुटेका अनुहारले' बाल्यकालका धेरै यादहरु ताजा गर्यो र समयको बेगले छुटेका अनुहारहरु सम्झना मा आए। उनको लेखाइ सरल र वास्तविकतामा डुबेको पाए। सो किताब मा रहेका केहि संस्मरण हरु राम्रा लागे भने धेरै जसा केहि खासै लागेनन.
Profile Image for Barun Ghimire.
97 reviews88 followers
December 11, 2018
धेरै तारिफ सुनेर पढेको तर खास लागेन ।
Displaying 1 - 5 of 5 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.