What do you think?

ऐँठन [Aaithan]
382 pages, Paperback
Published February 15, 2023
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 28 of 28 reviews
August 12, 2024
जनयुद्धले बनाएको घाउ कहिल्यै पुरिन सक्दैन। दुनियाँलाई सुनाउनका लागि हाम्रा कथाहरू यहीँबाट जन्मन्छ। सशस्त्र द्वन्द्व हाम्रा थुप्रै आख्यानको विषयवस्तु बनिसकेको छ र बन्ने क्रम जारी नै छ। सबै रचयिताले एकैनासको कथा सुनाएर पनि भएन। लेखकीय मौलिकता नरहेमा यी कुनैको औचित्य रहँदैन। 'ऐँठन' मा विवेक ओझाले द्वन्द्वकाललाई आफ्नै मौलिक स्वाद थपेर पेस गर्नुभएको छ। र म, एक पाठक, यति भन्नसक्छु- 'माओवादी जनयुद्धसम्बन्धि मैले पढेको सबैभन्दा अब्बल आख्यान यही हो।'
युद्धले ल्याएको शान्तिको भोग नाइकेहरूले मात्र गर्न पाउँछन्। अग्रभागमा उभिएका योद्धा हुन् वा यी सबैबाट अछुत आम नागरिक त जिन्दगीभर पिल्सि नै रहन्छन्। उनीहरूको सपनालाई ऐँठनले पिरोलि रहन्छ। कुरुक्षेत्रको लडाइँ, हिरोसिमा र नागासाकीमा क्रमशः खसालिएको लिटिल बोय र फ्याट म्यान, र हाम्रै जनयुद्धले पनि यही सिकाउँछ। पात्रको कल्पनामा उदाएको यथार्थको ज्यादै करिबको दुनियाँ हो ऐँठन। विवेक ओझाको लेखनी यति शक्तिशाली छ कि, माओवादी र सरकारी दुवै पक्षबीच च्यापिएको पात्र, लेखक स्वयम् हुन् झैँ प्रतीत हुन्छ।

March 15, 2026
लेखक Bibek Ojha द्वारा रचित “ऐँठन” द्वन्द्वकालीन नेपालको पीडा, वियोग र मानसिक त्रासदीलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गर्ने कृति हो। माओवादी दसवर्षे जनयुद्धको पृष्ठभूमिमा मुख्य पात्र बबन कुमारमार्फत कथालाई जीवन्त बनाइएको छ। लेखकले युद्धका घटनाहरूलाई सूक्ष्म रूपमा अध्ययन गरी यथार्थपरक चित्रण गरेका छन्, जसले कथा पढ्दै जाँदा पाठकलाई गहिरो भावनात्मक अनुभूति गराउँछ।
उपन्यासले स्पष्ट रूपमा देखाउँछ, युद्धमा कसैको वास्तविक जित हुँदैन, हुन्छ त केवल विनाश र असह्य पीडा। निर्दोष मानिसहरूले भोग्नुपरेको मानसिक यातना, वियोग र सामाजिक असरलाई कृतिले सशक्त रूपमा उजागर गरेको छ। यही कारण “ऐँठन” केवल कथा मात्र होइन, द्वन्द्वकालीन नेपाली समाजको पीडाको एउटा दस्तावेज जस्तै लाग्छ।
यस पुस्तकका जीवन्त दृश्यहरू र कठोर यथार्थले पाठकलाई बारम्बार रोकिएर सोच्न बाध्य बनाउँछ। निर्दोष जनताको पीडासँग सहानुभूति गर्दा मन भारी हुन्छ र वास्तवमै “ऐँठन”को अनुभूति हुन्छ। त्यसैले यो कृति नेपाली समाजले भोगेको युद्धको त्रासदीलाई सम्झाउने एक मार्मिक र अर्थपूर्ण साहित्यिक कृति हो।

February 3, 2024
"युद्धमा कसैको जित हुदैँन, हुन्छ त केवल बिनासको"
ऐँठन त्यही शारीरिक,मानसिक र सामाजिक विनासको कथा हो।
केही थान मानिसको शक्ति र अहंको लागी संसारले पाएको कु्र मानसिक यातना जुन नेपालमा मात्र सिमित छैन र शारीरिक यातना भन्दा कैंयौं गुणा पिडादायी छ। यध्यपी तिनै पिडाको गद्दामा हतियारको सिरानी हालेर निदाउनेबाट संचालित हामी पनि त्यस्तै छौँ हिंसात्मक!!
समाज सोचको उपज हो, सोचबाटै नयाँ नयाँ आविष्कार भए अनि सोचबाटै ठुला ठुला विध्वंस र दुबै कुरा एकसाथ हुँदाहुँदै विध्वंस अगाडि छ किनकी हाम्रो सोच नै छ विध्वंसात्मक!
यि सोचमा परिवर्तन आवश्यक छ किनकी परिवर्तन अपरिहार्य छ ।
कहिलेबाट?
सकेसम्म अहिले??

May 22, 2024
One of those books, where i was truly excited while going through to its final pages.
I can understand where the writer is coming from, but the last few chapters should have had a bit more substance to it.
But it is kind of clever of the writer, to leave the ending to the reader and interpret in their own way.
Next big thing to have come out of Nepali literature? Maybe it is.
Highly recommended.

February 22, 2024
Suffocation in its bookly form.
I had to put it down several times to not let the events sink down into my heart. Vivid imageries, bitter but truthfully depicted conflict repercussions, I felt immense pain while empathizing the innocents, who had nothing to do with the war but bear the suffering.

September 21, 2024
सपना र बिपना दुई धुर्ब हुन ! त्यसबिचमा अनगिन्ती कुरा छ्न ! अनगिन्ती दृश्य हुन्छ्न ! कैयौं संसार हुन सक्छन् !
August 30, 2025
विवेक ओझाद्वारा रचित मदत पुरस्कार बाट समेत पुरस्कृत भइसकेको कृति ऐँठन मैले सुरु गरेको केही दिनमा नै सकेको छु। ऐँठन ले माओवादी १० वर्षे जनयुद्ध को पृष्ठभूमिमा रहेर बबन कुमार लाई मुख्य पात्र बनाई उपन्यास को कथालाई मूर्त रूप प्रदान गरेको छ। लेखकले उपन्यास लेख्दा निकै सुक्ष्म रूपमा विभिन्न घटना परिघटनालाई अध्ययन गरेको कृति पढ्दै गर्दा स्पष्ट रूपमा झलकिन्छ।
ऐँठन ले साँच्चै तवरले ऐँठन गएको जस्तो महसुस गराउँदछ। माओवादी द्धन्द कालमा तत्कालीन विद्रोही पक्ष जनमुक्ति सेना र सत्ता पक्षिय शाही नेपाली सेनाको तर्फ बाट सोझासाझा जनमानसमा पर्न गएको बर्बरता , हेपाई र पिल्साई लाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। मुख्य पात्र स्वयम एक शिक्षक रहेका हुन्छन। शिक्षक भएको भन्दैमा उनको परिवारलाई एकै पटकमा विध्वंस पारिन्छ त्यसपश्चात् उनलाई मानसिक, शारीरिक यातना दिइन्छ। त्यति मात्र होइन सेनाबाट खेप्नु परेको अकल्पनीय पीडा र तिरस्कार लाई समेटेको छ।
नेपाली वाङ्मयमा माओवादी जनयुद्ध लाई उदगम बिन्दु बनाई धेरै कृति प्रकाशित भएका छन्। ति कृतिले द्धन्दकाल ले सिर्जना गरेका विभिन्न पक्षलाई खोतलेको छ तर जुन रूपमा केलाएर खोतल्नु पर्ने हो त्यो चाहिँ खोलिसकेको थिएन जस्तो मलाई लाग्छ। तर यस कृतिले सो समयमा कस्तो किसिमको जघन्य अपराध दुवै पक्षले युद्द को नाममा गरेका छन् भन्ने एक पछि अर्को मुटु लाई नै आङ जिरिङ्ग बनाउने कैयौ कथालाई उठान गरेको छ।
ऐँठन ले माओवादी कालमा युद्धको नाममा भएका अपराध, सोझा साझा जनताले भोग्नुपरेको चरम दुःख, बलत्कार, हिंसा , मानिसको पशुबत ब्यबहार, मुटुलाई नै छिया छिया बनाउने सीधा जनतालाई दिएको दण्ड का स्वरूप हरू को सूची नै तयार गरेको छ। मैले यस भन्दा अगाडि यसले नराम्रो आकार लिएको सुनेको थिए , पढेको थिए, अलिअलि सानै भए पनि महसुस पनि गरेको थिए। तर कतिसम्म बर्बर , निर्मम रहेछ त्यो समय त्यो अवधि भन्ने यो पढे पछि थाहा पाए। यस कृति ले धरातलिय यथार्थ देखाउनमा सहयोग गरेको छ।
पुस्तक पढ्दै जाँदा कति ठाउँमा त रोकिएको छु, एकटकले किताबलाई स्तब्ध हुँदै हेरेको छु , सास रोकिएको जस्तो महसुस गरेको छु , यस्तो पनि हुन्छ र, कसरी गर्न सकेका होलान् भनेर बारम्बार प्रश्न ले घोचेको छ। लेखकले साँच्चै नै मुटु दरो बनाएर लेखिएको कृति हो यो। कृतिमा लेखकले हिरोसिमा र महाभारत लाई बिम्ब को रूपमा प्रयोग गरी कथावस्तुलाई अझै चाखलाग्दो बनाउनु भएको छ।
ऐँठन ले मानसिक समस्यालाई पनि उजागर गरेको छ। कसरी वियोग र पीडा का रापले मानिसलाई मानसिक रूप मा असर पार्दो रहेछ र त्यसको खाडल कति गहिरो हुँदो रहेछ त्यसलाई सशक्त रूपमा उठान गरेको छ। ऐँठन एक दस्तावेज हो। ऐँठन युद्धको नाममा गरिएको अपराध, आम मानिसले भोगेको पीडा र मानसिक यातना को प्रतीकात्मक पहिचान हो। यसले पाठकलाई नसोचेको पीडामा डुबाउँछ, स्तब्ध पार्छ र युद्धको घाउ अझै पनि ताजा रहेको अनुभूति दिलाउँछ। यसले १० बर्से युद्धकालको समयका अवशेष लाई पूर्नताजगी गराउन मा विशेष भूमिका खेलेको छ। युद्धकालीन समय को बारेमा बुझ्न चाहने हरुको लागि पढ्नैपर्ने पुस्तक हो ऐँठन।

November 1, 2023
🎶
“कति कठोर हुँदो रै’छ
यो मान्छेको मन….
कि सास चाहि्यो कि लास चाहि्यो
खै उनी कहाँ छन्…..”
यो पुस्तक पढिरहँदा ठ्याक्कै यही गीतको टुक्का म झल्झली सम्झिरहेंथें। म सोँचिरहेंथे- ‘राक्षस नै हुने रहेछन् हो मानिस पनि मानवको भेषमा।” आत्मा नै काँप्ने गरी व्याख्या गरिएको छ त्यो जनयुद्धको चरम पीडालाई। म खोइ कुन चाहीँ घटना त्रासपुर्ण भनौं याफिर यादगार भनौं? प्रत्येक मुटु चिसाउने र शरीर थर्थराउने, सिरिङ्ग-जिरिङ्ग बनाउने खाल्को थियो र सबै बिर्सिन पाए हुन्थ्यो जस्तो लाग्छ तर बिर्सिन नसकिने छ।
युद्धमा होमिएका योद्धा मार्नु र मर्नु मात्रै कहाँ रहेछ र युद्ध??
सामेल भएका र नभएकाहरू मर्नु -मारिनु पनि त हो रहेछ नि!
कसको लागि?
किन?
केको लागि?
अनि नतिजा?
पाइयो खोजेको नतिजा?
साँच्चैको ऐँठन महसुस हुन्छ यो पुस्तक पढ्दा भने झन् भोग्ने तमाम नेपाली जनताहरूको हाल कस्तो छ?? कसले हेक्का राखेको छ?
तमाम बन्दीहरू, सहिदहरू-जिउँदा सहिदहरू, सेनाहरू, कठै बालखा र छोरीहरू!! कसले सम्झिएको छ??
त्यत्रो भोगाइ पछि के बहुलाउन्न थिए त दाङका बबन कुमार? त्यस्ता बबन कुमार त कति होलान् कति?
सम्झिएर कहाली लाग्छ!!
यस्तै पीडा बुझेर त्यही दर्द पोख्न लेखेका थिए सायद प्रकाश सपूतले ‘पीर’ भन्ने गीत।।
पछिल्लो महिना एउटा कार्यक्रममा एक-दो पाठकहरूले दश वर्षे जनयुद्धको बारेमा पल्पसा क्याफे पछि खासै लेखिएको छैन तर लेखिनु पर्छ भन्ने कुरा गर्नुभएको थियो सायद यो पुस्तक उहाँहरूको हातमा पक्कै पर्यो होला।
ऐँठन पढ्नु भएको छैन भने पढ्नुहोस्। फेरि एक पल्ट शोक गर्नुहोस्।
उपहार स्वरूप पुस्तक दिने प्यारा दोस्तहरू- त्रिशला र रेखालाई डोका भरी माया।
तस्विर श्रेयः प्यारी प्रमिशा बहिनी
🎵
“एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानी
कतै मर्यो आत्मसम्मान कतै स्वाभ्मानी
एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानी
कतै मर्यो आत्मसम्मान कतै स्वाभ्मानी
तिम्रो मयाले मलाई पीर दियो
तिम्रो मयाले मलाई पीर दियो
कमलो मुटु-कमलो छाती
कमलो मुटु-कमलो छाती
चीर दियो
चीर दियो
तिम्रो मयाले मलाई पीर दियो
ऐय्या-ऐय्या

August 24, 2026
I'm amazed by author's writing style, the realistic use of words that people use daily, and the suffocating incidents and events the author has written very skillfully. To be honest, I'm fan of his metaphor usage and writing style, and I'm certain that I will follow his future literary works.
Talking about the book, this has Maoist insurgency stories and events which is not for light-hearted people. He hasn't criticized one side or the other. He simply wrote what most of today's youth feels. I felt he's trying to see things from common man's perspective and that 'War itself is wrong', the metaphorical use of chess though it's common, he has devised it brilliantly in my opinion. This is the book I read in almost one or two sitting and most of you will do or might have done the same

April 26, 2024
Worst book I've read till date. No character development, no details described, nothing. Writer tries to be christopher nolan. Won the heart of emotional madan puraskar judges by describing the civil war. Unneccesary anecdote of mahabharata at start. OMFG!
The book revolves around one same building which is later portrayed as an imagination of the maniac,the main character( who has PTSD from the civil war). The ending was the worst. All story was an imagination of the main character. He tries to portray the message that war is not good for mankind, but the way he wrote the novel to convey the message baffles me.

In "Aithen" by Bibek Ojha, the main character faces immense pain as he loses his son and wife in a war. The story highlights how wars can severely affect civilians, leading to mental instability. It also shows how powerful people use others to gain control, only to abandon them later. This book provides a profound look at the negative consequences of war on people's lives and the ruthless actions of those in power.
This entire review has been hidden because of spoilers.
January 5, 2024
यो उपन्यासमा जनआन्दोलनको नाममा माओवादीहरुको र शान्ति सुरक्षाको नाममा सैनिकहरुको बर्बरताको कथाले मथिङ्गललाई हल्लाएर छोड्छ। ठुला ठाला कामरेडहरु सत्तामा गएर अथाह सम्पत्ति जोडे तर तल्लो दर्जाका छापामारहरुको नियति गरिबी र अभावमा पिल्सिदा पनि आफ्नो उपरी दर्जाको छापामार प्रति देखाएको इमान्दारिता र बिश्वाश लेखकले एउटा दरो व्यंग्यको रुपमा हानेको जस्तो भान हुन्छ। यो उपन्यास पढ्न शुरु गरे देखि नछोडी पढ्न मनलाग्छ। समग्रमा राम्रो छ। तर उपन्यासको अन्त्य अलि चित्त नबुझ्ने खालको जस्तो लाग्यो।
.
.
October 17, 2023
Very beautifully written book, each page forced me to continue reading forward in spite I wanted to drop it due to the violence described vividly. Sheer dedication of main character motivated me to finish this and I can't even stop dreaming about him reaching home with his wife and son. This book definitely deserve Madan Puraskar.
December 1, 2024
विवेकजी तपाईं कसरी बबनकुमार बनेर उसको भोगाइलाई स्पष्ट चित्रण गर्नुभयो? दिमाग खलबलाईदिने लेखन छ यस उपन्यासको। कहिले एकदमै तिखो सुइराले आफ्नै ज्यानमा घोपेको जस्तो हुने, कहिले बबन कुमारसंगै बसेर आफुपनि त्रासदीपूर्ण तमासाको साक्षी बनिरहेको जस्तो लाग्ने ... ऐँठन भइराख्छ पुस्तक पढुन्जेल र पढेपश्चात समेत।
मलाई चाहिँ उपन्यास मनपर्यो।
मलाई चाहिँ उपन्यास मनपर्यो।
November 14, 2024
युद्दकै सेरोफेरोमा हुर्किएको भएर होला- पुस्तकमा बर्णन गरिएका धेरै घटना र परिघटनाहरु नयाँ नौला थिएनन। यधपि पात्रहरु, कथा बुन्ने शैलि, बिषयबस्तु उतकृष्टै नभएपनि कम्तिमा पढिरहन मन लाग्ने रैछ। सरल भाषा छ। पढ्न र बुझ्न सरल छ। पढ्दा राम्रै होला।
June 19, 2025
जनयुद्धको बेला माओबादीहरुले क्रान्तीको नाममा र नेपाली सेनाले शान्ति सुरक्षाको नाममा आम नेपाली जनताले खेप्नु परेको असभ्य व्यवहार कथाले देखाएको छ। साथै युद्ध समाप्त भएपनि, त्सले छाडेको मानसिक चोट बषौँ बषौँ पछि नि भर्दैन यस उपन्यासले झल्काउछ।
HIGHLY RECOMMENDED !!
HIGHLY RECOMMENDED !!
November 9, 2023
Mind blowing writing !
May 3, 2024
Must read. If you're unsure about reading, start now. You will not regret it.
October 10, 2024
❤️❤️❤️
October 30, 2024
The one you think is an enemy is a hero for others. We are both heroes at our ends so what are we fighting for.
February 15, 2025
सम्भवतः नेपाली साहित्यमा पछिल्लो दशककै उत्कृष्ट उपन्यास।
Read
April 2, 2025Heartbreaking story
May 2, 2025
Loved a lot reading how each character is depicted within the book, has their own story but also a deep connection with esch other. Would recommend it a lot.
May 28, 2025
This book will make you question . just why ?
July 13, 2025
I was hypnotized throughout the book.
November 16, 2025
what a book !
January 4, 2026
युद्धमा कसैको जित हुदैन, हुन्छ त केवल बिनासको। ऐंठन त्यही शारीरिक, मानसिक र सामाजिक विनासको कथा हो।
October 14, 2023
I've recently completed reading this book, and I perceive it as somewhat distinct from the other Nepali books I've encountered. It stands out due to its portrayal of how people's thoughts can be influenced by the explanations provided by the central power, a notion that warrants reconsideration rather than blind adherence.
Displaying 1 - 28 of 28 reviews