Jump to ratings and reviews
Rate this book

युद्धका ती दिन

Rate this book
This is a memoir of a Nepali journalist that recalls days during maoist insurgency in Nepal. It accountsthe incidents from journalists point of view.

248 pages, Paperback

Published May 27, 2019

Loading...
Loading...

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
1 (50%)
3 stars
1 (50%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Jaiseri.
206 reviews16 followers
November 29, 2023
यो पुस्तक सशस्त्र द्वन्द्वताका विद्रोहीको पक्षमा पत्रकारीता गर्दै गरेकी एक महिला पत्रकार संगिता खड्काको संस्मरण हो । युद्धको समयमा हुर्केको पुस्तालाई याद होला, त्यो बेला सहर र सदरमुकाममा माओवादी आतंकको पर्याय थियो । एकपक्षीय समाचारहरु मात्रै सुनिन्थे। त्यसले माओवादीहरु प्रतिको एक खालको धारणा बनाएको थियो। यो पुस्तक त्यहि एकपक्षीय सूचनाहरु सुनेर हुर्केका या त्यो युगका बारेमा खासै जनकारी नभएकाहरुका लागि लाभदायक पुस्तक छ ।

कृष्णसेन ईक्षुक, शक्ति बस्नेत, किशोर श्रेष्ठ, आदि केहि नाम थिए जोसंग सम्बन्धित धेरबहुत जानकारी किताबमा पढ्न सकिन्छ । हिरासतमा माओवादीको आरोपमा समातिएकाहरु माथिको यातना अनि रेडियो र पत्रिका मार्फत सर्कार इतरको विचार संप्रेषणका क्रममा खेपेका दुःखहरु पनि यसमा समावेश छन् ।

माओवादी प्रतिको आलोचनात्मक कुराहरु उति छैनन्। १४ वर्षकी वालिका समातेर कारवाही गर्दा सरकारको आलोचना त छ तर नावालकलाई राजनीतिमा होमेकोमा माओवादी नेतृत्वको विरोध या आलोचना छैन ।

बांकि पाठकले आफ्नै धारणा बनाउनु होला ।
Displaying 1 of 1 review