What do you think?

विश्वप्रेम अधिकारीका सङ्कलित कविता - ३
विश्वप्रेम अधिकारीका कविताहरु संकलित यो संग्रहमा ५१ कविता संकलित छन् ।
84 pages
Published January 1, 2022
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 1 of 1 review
December 2, 2023
सुरुका कविताहरु विम्वात्मक छन् । इतिहास र राजनीति समेटिएका छन् । बीचका कविताहरु व्यक्तिगत जीवनका घटनामा आधारित छन् । पारिवारिक स्नेहका कविता छन् । अनि अन्तिममा छन्दमा लेखिएका कविता छन् । समग्रमा पठनीय छन् ।
शुद्धाशुद्धी अलि कम हेरिएको भान हु्न्छ । केहि हिज्जेहरुमा पनि सुधार गर्न सकिने देखिन्छ । अनि केहि कविता संग्रहमा नराखेको भए बरु संग्रह भारि हुने थियो ।
शुद्धाशुद्धी अलि कम हेरिएको भान हु्न्छ । केहि हिज्जेहरुमा पनि सुधार गर्न सकिने देखिन्छ । अनि केहि कविता संग्रहमा नराखेको भए बरु संग्रह भारि हुने थियो ।
Displaying 1 - 1 of 1 review