Jump to ratings and reviews
Rate this book

आधारभूत तत्त्वलाई बुझ्‍नु

Rate this book
जब एक शिशुको जन्म हुन्छ, तब डाक्टर तथा परिवारजनले पहिलो पटक अभिभावक बनेका आमाबुबालाई उक्त शिशु बाँच्नका लागि चाहिने तीन वटा आधारभूत कुराहरू जुटाउन उत्साह दिन्छन् । ती तीन कुराहरू प्रेम, पोषण र सुरक्षा हुन् । यी तीन वटा कुराहरू प्रत्येक नयाँ ख्रीष्टीयनका लागि पनि अत्यावश्यक हुन्छन् । यस अभ्यास-पुस्तकले ख्रीष्टीय विश्वासमा नयाँ रहेका ती व्यक्तिहरूलाई आत्मिक जीवनका लागि चाहिने ती आधारभूत तत्त्वहरू पत्ता लगाउन सहायता गर्छ । “आधारभूत तत्त्वलाई बुझ्नु” ख्रीष्टीयनहरूले परमेश्वरको प्रेम पत्ता लगाऊन् र अनुभव गरून्, आत्मिक पोषण प्राप्त गरून्, र परमेश्वर तथा उहाँको वचनको संरक्षणमा विश्राम लिऊन् भन्‍ने उद्देश्यले उनीहरूलाई सहायता गर्न तयार पारिएको एक सामर्थी साधन हो । “आधारभूत तत्त्वलाई बुझ्नु” ले नयाँ खीष्टीयनहरूलाई परमेश्वरको वचनमा पाइने आधारभूत कुराहरूमा स्थापित हुन सहायता गर्नेछ भने, परिपक्व ख्रीष्टीयनहरूलाई चाहिँ उनीहरूको विश्वासको जगमा नवीकरण गर्नेछ ।

150 pages

Published January 1, 2021

About the author

Beth A. Jones

40 books8 followers
Beth Jones and her husband, Jeff, are the founders and Senior Pastors of Valley Family Church in Kalamazoo, Michigan and the leaders of Jeff and Beth Jones Ministries.

The heart of Beth's message is a passion to help people get the basics of God's Word and inspire them to reach their greatest God-given potential!

Beth is the author of over 20 books; including the popular "7 Basics" book and the "Getting a Grip on the Basics" series, which has been translated into over a dozen foreign languages and is being used around the world. She also writes the free, Basics Daily Devo for thousands of subscribers.

Beth received her BA in Communication from Boston University in Boston, MA and received her ministry training at Rhema Bible Training Center in Tulsa, OK. She is licensed and ordained through RMAI.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
0 (0%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
No one has reviewed this book yet.

Can't find what you're looking for?

Get help and learn more about the design.