Jaiseri206 reviews15 followersFollowFollowReadMarch 24, 2024कविताहरुमा आक्रोश बढि छ । गैह्र आख्यान हुनसक्ने विषयवस्तु कविता बनेका छन् । बेला बेला ईश्वर बल्लभका कविता सम्झाउंछन् तर वल्लभका कविता परोक्ष हुन्थे सागर फुयालका कविता घुमाउरा किसिमका जे हो त्यहि उल्लेख गरिएका छन् ।गीत कविता भन्दा माथिल्ला छन् ।nepali poetry