What do you think?


त्यसरी त कहिल्यै सोचिएन
एकैदिनको पदयात्रामा पदयात्रीले अनेक दृश्य, फरक भूगोल, कैयन घुम्ती र मोड भेटेजस्तो निर्भीकका कविता पढिरहँदा पाठकलाई विविधता र बहुआयामिकताको अनुभूति हुन्छ । काव्यिक भाषा- सरल र सम्प्रेषणीय तर गहन भन्नुपर्ने कुराहरू । कविको संवेदनशील उडान तर जीवन र समाजको नजिक रहेका यी कविताहरू । शब्दलाई अत्यन्त मितव्ययी किसिमले प्रयोग गर्ने उनी सानो संरचनामा धेरै कुरा अटाउँछन् र थोरै शब्दले बृहत् कुरा भन्ने सामर्थ्य राख्दछन् । एक तरुणले समाज र संसारसँग गरेको अन्तरक्रियाको अभिलेख त यहाँ छ नै तर आजको मानिसका जिज्ञासा, विषमता र खोजीको उद्बोध- कलात्मक, सरस र सुरुचिपूर्ण छ । कविता- कविताजस्तो हुनुपर्छ भनिरहेको बेला ‘त्यसरी त कहिल्यै सोचिएन' कविता-कृति एक दरिलो उदाहरण हो । - रमेश क्षितिज
73 pages, Paperback
Published January 1, 2023
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 1 of 1 review
December 24, 2024
शीर्षक गज्जब हो । कविताहरु ठीकठाक छन् । शीर्ष कविता सुन्दर छ ।
Displaying 1 - 1 of 1 review


