What do you think?


मेरो समय [Mero Samaya]
विशेषतः जनआन्दोलन २०४६ सम्मको घटनाहरूको विकाशक्रमलाई केन्द्रमा राखेर लेखिएको किशोर नेपालको आत्मकथा ।
476 pages, Paperback
First published January 1, 2014
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 1 of 1 review
November 3, 2014
अस्ति खुशी पढेको थिएँ । अहिले भर्खर किशोर नेपालको मेरो समय पढि सिध्याए । दुवै आत्मकथा ठीकै लागे पनि मेरो समय अलि बढी मन पर्यो । ७ साल पछीको घटनाहरू बारे लगभग शून्य जानकारी भएका म जस्ताको लागि केही हदसम्म उपयोयी सावित हुनसक्छ । खुशीमा त उपदेशहरू न छन् जुन अरू विदेशी रचनाहरूमा सजिलै पाउन सकिन्छ । मेरो समयमा मैलितकता छ । पुस्तकमा भएका आत्मपुराणहरूलाई चै बाईप्रोडक्टका रूपमा लिँदै बाईपास गर्नु पर्ला ।
Displaying 1 - 1 of 1 review


