ठ्याक्कै परिभाषित गर्न सकिन्न । आत्मकथा, संस्मरण र निबन्धको बीचैबीच यसरी बग्छ, खुसी । मानौं, कुनै पहाडी खोला मैदान हुँदै समुद्रमा विलीन भएको प्रक्रिया हो । संस्मरण भनेको आत्मरतिको पुलिन्दा मात्र होइन भन्ने लेखकले पुस्तकको सुरुआत नै आफ्नो अत्यधिक मदिरापानको लतबाट गरेका छन् । यो पुस्तकमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरू मात्र छैनन् । साधारण ठानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियालाई लेखकले यसरी केलाएका छन्, पढ्नेहरू छक्क पर्न सक्छन् । घरघरमा हुने अभिभावक–सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । कतै पाठक मुस्कुराउनेछन् । चमकदार गद्य र तिक्खर सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चियाउने एउटा आँखीझ्याल पनि हो । यसमा अध्यात्म छुट्ने कुरै भएन । पढेपछि सजिलै बिर्सन नसकिने खालको पुस्तक हो यो । आखिर जीवनमा खुसीको खोज कसलाई पो नहोला र !
विजय कुमार बहुचर्चित टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’का प्रस्तोता हुन् । नेपाल साप्ताहिकका संस्थापक सम्पादक रहेका उनी स्तम्भकार पनि हुन् ।
It's hard to critic a book when the writer is a man you have grown up admiring. Well, but it was hard but not impossible.
Positive: 1. Honest: As he vowed in the beginning of the book, he did remain very honest to sharing various vulnerable issues such as his battle with alcoholism, his cocky nature, his hostility to hide his shyness and the one sensitive issue for a man to accept his financial insecurity.
2. Heart-warming and interesting/visual: Moments such as when the vehicle the chief engineer was travelling in went past him leaving an air of dust which changed the course of his life was such a nice portryal of a little moment changing everything. This along with various other moments such as when Anjali asked him to sign the slam book to the moment he had the farewell talk with his daughter are moment which are small yet we can visualize it and find it so heart-warming yet not dramatic but earthy/realistic.
3. Presence of interesting Supporting characters: Even though its a non-fiction, but the story of his life consisted of interesting characters such as the heroes such as Binod Chaudhary, King Birendra, Krishna Prasad Bhattarai, his mother/eja, the sex obsessed colleague he worked with as an engg along with one of my favourite character Mr. Bista who called him "timure". These people were interesting and adding layers to the book.
Negatives:
1. Monotonous: Yes it was a autobiographical book, however it was too much of a I am this:I am that, I love this:I hate that, I think he is this: I think he is that, They think I am this but... It got a little monotonous with his pattern maintained throughout the book. 2. Redundant: At times, I did feel one chapter in the book were already maintained in some other chapters. So, got a little redundant. 3. Organization:The middle section of the book felt little haphazard with one chapter not linking to another and out of nowhere the chapter related with sex comes, just to spice the book up ?
My favourite chapter: Anjali, Ambition and the one where his equation with King, President Yadav and Krishna Prasad Bhattarai is mentioned.
Some reviews can inspire you to read that book while few others can make you avoid it. I don't want to demotivate, but I also don't want to be dishonest here. So I didn't find anything new and interesting in the book except his childhood. There are two good things in the book . First, his honesty, he has shown his good side, the bad side, their consequences, solutions, how he came back to life and got the meaning of life. Second, the reason I don’t regret it reading, because this book does define life through his perspective, his life, and that did give some insights to life.
So, this book and his struggle did make him happy. If you want to learn about him grab the book otherwise it's just another mediocrity. 🦋 Happy reading:)))
नेपाली किताब को नेपालीमै रीभीयु : विजय कुमारलाई नचिन्ने मान्छे बिरलै होलान । उनको प्रोग्राम हेरेका हरुले आफ्नो मस्तिस्कमा उनको व्यक्तित्वको एउटा चित्रांकन गरेका होलान । यो किताब पढे पछि धेरै को त्यो चित्रांकन फेरिन सक्छ । पढुन्जेल रमाइलो लाग्ने यो किताबमा लेखकले बिषयबस्तुहरु टाकटुक मिलाएर राखेका छन् । आफ्नो ब्यबसायिक जीवनमा पत्रकार , प्रस्तोता , सम्पादकको भूमिकामा भएका उतार चडावका साथ साथै केहि डार्क साइड ओफ विजय कुमार पनि देख्न पाइन्छ ।
It took me a while to write this review and found it really difficult to critic the book. Sole reason being i am not an expert in Nepali literature and i am only starting to read more books in Nepali. Hence this review might be very vague and not really comprehend the book to its fullest. . What i liked about the book is that he was open to very vulnerable issues and situations of his life as he promised right in the beginning. Frankly speaking, it really takes guts to speak about the issues knowing your children and family will/might be reading the book and what they might think of him. . The starting was interesting. The middle section is haphazard, boring and quite redundant. The writing style was not cohesive and really difficult to comprehend. . I believe he tried to cast off his cockiness and arrogance which people percieve him as he enters the spiritual living lifestlye. But did he succeed? I will leave that for you to find out for yourself. . I was not touched by this book except the chapter on his children. The book was not even what i thought it would be. But surely it is good for a one time read. Knowing the man that he is, i found it just mediocre.
मदन-पुरस्कार जितेका कृतिहरू पढ्ने क्रममा खुसी पढ्ने मौका जुर्यो । यो कृतिले खुसीको सट्टा निराश तुल्यायो । अझ यो कृतिले राष्ट्रिय पुरस्कार जित्नुले मदन-पुरस्कार गुठीको उत्कृष्ट पुस्तक छनौट गर्ने विधि तथा निर्णायक मण्डलीको निर्णय गर्ने क्षमताप्रति दया जगाएको छ । लेखकले आफ्नो दक्ष, ज्ञान, अनुभव, दर्शन, शिक्षा, सूचनाको सहायतालें भ्याए सम्म लेख्ने हो तर राष्ट्रिय पुरस्कार वितरण गर्ने प्रतिष्ठानले कस्तो कृतिलाई (सो वर्षको) उत्कृष्ट पुस्तक घोषणा गर्दा पाठकवर्गप्रति पनि न्यायोचित हुन्छ, त्यसको हेक्का राख्न सक्नुपर्ने हुन्छ । लेखकको लेखन-शैली संक्षिप्तमा: कुनै कुराको बारेमा लेख्ने (पैसा, यौन, मित्रता, आध्यतम, इत्यादि) अनि फलानोको, ढिसकानोको कथन स्मरण भयो भनेर सो कथन उदृत गर्ने । यो कृतिको समीक्षा: यो किताब पढीसकेपछि "स्मरण" गर्दछु ९-१० कक्षा ताका सुनेको गीत "म यस्तो छु, म त्यस्तो छु, जस्तो सुकै भए पनि दामी छु, चारै तिर म नामी छु..किनकि यस्तो छु, म त्यस्तो छु"
आगामि दिनहरुमा यो किसिमको लेखनले राष्ट्रिय पुरस्कार जितेको देख्न नपरोस् तथा राम्रा-राम्रा नेपाली पुस्तकहरु मात्र पढ्ने अवसर मिलाेस् । जय नेपाली साहित्य 🙏
I found this book full of self obsession and felt bad how his family has to suffer due to his alcoholism. I can bet his son and daughter never had a good memories of their childhood. Their upbringing with such a bad image of their alcoholic father. It’s about his arrogance and egoism. Hope he can do better on his upcoming days. It must be he had medical issues due to which he stopped drinking or else these kind of people never changed. Whatever he talks about philosophy or spiritual, he was an irresponsible father, irresponsible husband and unsuccessful person who tried to show the world as a good human being. God bless him. Adding one more thing, no one proof reads his book properly as he doesn’t have right to talk about other people’s privacy in his book. I was surprised how come his book won the prize. Seriously, poor proof reads.
विजय कुमारलाई सानैदेखि चिनेको भएर होला, उनको यो पुस्तक पढ्ने इच्छा थियो । वर्षौँदेखि दराजमै थन्किएको यो पुस्तक हालसालै पढें । तर जुन आशाले हातमा लिएको थिएँ, त्यो आशा भने पुरा भएन ।
पुस्तकको सुरुवात आकर्षक छ। शुरुका अध्यायहरूमा लेखकले आफ्ना अनुभवहरू सीधासाधा तर तीक्ष्ण ढंगले प्रस्तुत गरेका छन् । मदिरासँगको संघर्षबारेका खुलासाले कथा सशक्त ढंगले सुरु हुन्छ । तर अघि बढ्दै जाँदा पुस्तक अस्वाभाविक रूपमा लम्बिन्छ । विशेष गरी पैसा, यौन र प्रसिद्दि सम्बन्धी अध्याय लामा मात्र होइनन्, ती आत्मप्रदर्शनजस्ता मात्र लाग्छन् । लेखकले जीवनका सबै पक्षबारे ल��ख्न सक्छु भन्ने देखाउन खोजे पनि त्यो प्रयास सतही मात्र देखिन्छ । सुरुको धारिलोपन हराउँदै जान्छ, र लेखाइ दोहोरिँदो, खुकुलो र कतिपय ठाउँमा कृत्रिम लाग्छ ।
पारिवारिक तनाव र साधारण जीवनभित्र लुकेका असामान्य पात्रका केही अंशले मात्र पुस्तकको गरिमा धानेका छन् । आधा पढ्दा मात्र पुस्तक रमाइलो लाग्छ, तर पछि बोरिंग हुदै जान्छ ।
I had heard good things about this book and read only one review which was more neutral than either negative or positive. However, I enjoyed the book completely. I was able to finish reading smoothly. There were many things I could relate to and there are many life lessons. I don't know why it took me too long to read this book. I am surely going to read the other books by this author. I have heard that one is already published. I'll search for it next. One event in my life really made me happy when I approached the end of this book. Is it the magic of this book? I had recorded my last book into an audiobook for self reference. It was good to read quietly as well. But I might feel like rereading this book and maybe making another audiobook.
बिजयकुमार मैले सानैमा सुनेको नाम हो । पहिलो पत्रकार यदि मैले चिने भने त्यो बिजय कुमार नै हो । मेरो नाम पनि बिजय भएकाले धेरैले मलाई बिजय कुमार भनेर जिस्काउथे पनि । नाम मात्र मिल्ने भएर हैन उनको चमत्कारिक शैलिले मलाई उहाको फ्यान बनाएको थियो । उहि बिजय कुमारको पर्दा पछाडिको जिवनको बारेमा पढ्दा निकै रमाईलो लाग्यो । उनले आफ्ना strength र weakness पुस्तका छताछुल्ल नै पारेका छन् । त्यसैले उनलाई नत म अहंकारी भन्न सक्छु, न त घमण्डी, न त अपर्च्युनिष्ट नै । पढेर सक्दासम्म रमाईलो नै लाग्यो । ईतिहास जाने झै । तर अन्तिम अध्याय खुशी पढ्दाचाहि आखा रसाए । जतिले आलोचना गरेपनि यो पढ्नै पर्ने पुस्तक हो ।
Well it is one of the first Nepali books that I've read and enjoyed. Vijay mentioning anecdotes from his life are the key elements of this book. . From the past-alcoholic Vijay, as a teenager I've learnt that "alcoholism kills ambition". Highly recommended book, specially for starters who are beginning to read Nepali books. Now let me go in pursuit of स्वांतः सुखाय
i think it's just fine i don't find anything new things in this book as few things are repeatedly said one can find a bit boring while reading but if you wanna know about his biography i should read at least once.
विजयकुमार लाई त्यति धेरै चिनाई राख्नु पर्दैन जति विजयकुमारले यो पुस्तकमा आफ्नो बारेमा लेखे। सुरु र बिचमा पुस्तक जसरि बगे पनि पुस्तकको अन्त्य राम्ररी गरे । मदन पुरस्कार विजेता हो भनेर पढ्यो भने औसत पुस्तक, मदन पुरस्कार विजेता होइन भनेर पढ्यो भने राम्रो पुस्तक ।
यो पुस्तक पढ्दाखेरी अलिकति अहमयुक्त लाग्न सक्छ। तर यो पुस्तकलाइ म एउटा कला भन्न चाहन्छु। व्यक्तिगत कथा बाट सुरु भएर, यो अध्यात्मिक हुन पुग्छ। पछिल्लो पानाहरुमा अध्यात्म, एक खुला आकाशसरि खुलेको छ। यो पुस्तकमा लेखिएका फरक बिपरितार्थी विचारहरु पनि एकदम सुन्दर र एकनास लाग्छ। पढ्न मज्जा आयो।