Jump to ratings and reviews
Rate this book

असहमति #1

असहमति [Asahamati]

Rate this book
असहमति' मा समाविष्ट बहुसंख्यक लेखहरूमा गणतन्त्रकालपछिको नेपालमा चलेका केही उत्ताउला र आधारविनाका बहसमाथि सौरभका असहमतिहरू छन्। समाजमा अति सरल रुपमा लिइन थालेका विषयलाई ऐतिहासिक, दार्शनिक, सांस्कृतिक कोणबाट चर्को बहसमा उतार्नु सौरभको लेखनीको खुबी देखिन्छ। झण्डाको जीववैज्ञानिक आयाम, 'आधिकारिक पोशाक' बारे, तीज बहिष्कार?, अमान्य संज्ञा 'आदिवासी', अनादिवासी खस!, 'आपत्तिजनक सम्झौता' प्रति, नभएको 'किराँतकाल', फिरंगी मिथक 'नसकटापुर', अनुचित 'बालाजु बिक्री' बारे शीर्षकका लेख नेपाली समाजमा चर्को बहस र विवाद सिर्जना गर्ने सामर्थ्य राख्छन्। तर, उनका लेख बौद्धिक पाठकलाई समेत सजिलै मथ्न मुश्किल पर्छ।

271 pages, Paperback

First published August 1, 2014

Loading...
Loading...

About the author

Saurav

10 books27 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
10 (40%)
4 stars
7 (28%)
3 stars
4 (16%)
2 stars
4 (16%)
1 star
0 (0%)
Displaying 1 - 3 of 3 reviews
Profile Image for Bindesh Dahal.
202 reviews22 followers
November 9, 2014
"असहमति" पढेर सिध्याएँ । बुझ्नै गाह्रो । धेरै सूचना खाँदाखाँद हुन्छ प्रत्येक लेखमा । तैपनि यसो बुझ्न खोज्दा सौरभले वनस्पति र जीवजन्तु (फ्लोरा यान्ड फौना) लाई आधार बनाएर इतिहासको मूल्यांकन गर्ने रहेछन् । अनि शब्दको उत्पत्ति कसरी भयो होला भन्ने कुरा गम्दै कुनै पनि घटनाको प्राचीनता/अर्वाचीनता खुट्ट्याउन खोज्छन् । यो क्रममा उनी भारतवर्ष र चीनको प्राचीनता र पश्चिमको आधुनिकतालाई पुन:स्थापित गर्दछन् अनि नेपाल राज्यको विश्वसभ्यतामा योगदानको चर्चा गर्न पुग्छन् । आधुनिक समाजले भुलिसकेको राष्ट्रिय गौरवलाई सम्झाउने सौरभको प्रयास प्रशंसनीय छ । तर उनका दाबीलाई "भेरिफाइ" गर्नलाई आफ्नो अध्ययन पनि त्यति नै व्यापक हुनुपर्यो, जो मलगायत धेरैमा छैन । त्यसैले उनका लेखमा आएका पाठक प्रतिक्रिया त्यति गहन नभएका होलान् (जुन यस पुस्तकमा समावेश गरिएका छन्) । नेपालको राजनीतिक तरलताको फाइदा उठाउन खोज्दै पश्चिमले लाद्न खोजेको जातीय विद्वेष र त्यसको मतियार बनेका दलका नेताप्रति उनको तीव्र कटाक्ष छ । तर यी सबै कुरा सहज तरिकाले पनि लेख्न सकिन्थ्यो होला, यस्तो "सिजोफ्रेनिक" शैली उनी किन अपनाउँछन् खै ?
Profile Image for Kshitij Chaurel.
166 reviews18 followers
March 27, 2019
For the information only. Otherwise I didn't like the attitude of the writer and self pride of him.
Profile Image for Anuj Lamichhane.
4 reviews
May 16, 2024
A very Nepal Centric book. The author is striving to build a cosmopolitan Nepal Centric philosophy and historiography with his attemp of establishing a Khas centered polity in Nepal.
Displaying 1 - 3 of 3 reviews