चालक, अपरम्परा, शैलुनको सिसा, बगर, इन्द्रेणी, छाला गरी छ खण्डमा विभाजित १५ वटा कथा भएको यो कथाकृतिमा लेखकले मूलतः मधेशको परिवेशमा कथा बुन्ने प्रयास गरेका छन् । मधेशको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक आयामहरूलाई सशक्त कथावाचन शैलीका मार्फत जीवन्त रूपले चित्रण गरेका छन् । शुरुवाती खण्डका कथाहरू व्यक्ति विशेषका दुस्स्वप्नरदुःखका बारेमा बताउने कथा लागे तापनि उत्तरार्ध खण्डका कथाहरूले बृहत आयामहरूको उत्खनन गरेको छ । पुस्तकमा केवल मधेशमात्र होइन, पुरै देश अटाएको छ । उत्तरार्ध खण्डका कथाहरूले हाम्रो देश र समाजमा भएका बहुरूपको प्रतिविम्ब उजागर गरेको छ ।
4.5⭐ I wasn’t expecting much since it was a debut novel and I wasn’t very familiar with the author, but I have to say, it left a huge impression on me. The story had so much depth and meaning. I loved reading every bit of it and can’t wait to read the author’s upcoming books!🫶
I must admit this book should have won Madan Puraskar of this year. After so many years of void in Nepali stories literature, this is probably the one we have been waiting for. Stories are rooted to the core of our everyday life of struggles and hopes, and they are simple and heart rendering. I praise the author for such a great compilation of stories and keep doing it in future. Straight 5 stars.
ज्यादातर तराई परिवेशलाई समेटेर लेखिएका कथाहरु यो पुस्तकमा समेटिएका छन्। कथाहरु ठीकै छन् , १ - २ वटा कथाहरु उच्चाट लाग्दा लागे। लेखकको लेख्ने शैली राम्रै लाग्यो।