What do you think?

Tarajuma Prem / तराजुमा प्रेम
आफ्नै जिन्दगीको मलामी गएर फर्किएको मानिसले जीवन भरी छातीमा दागबत्ती सल्काएर हिड्नु पर्छ ।
261 pages, Paperback
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 2 of 2 reviews
June 30, 2026
प्रेम गर्न चाहिँ उमेर नचाहिने, विवाह गर्न चाहिँ चाहिने कस्तो कुरा हो!
धत् पागल, प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ? फेरि विवाहअघि जति मिठो हुन्छ प्रेम, विवाहपछि त्यति मिठो हुँदैन। खै कुरा बुझेको!
कथाको बहाव रोचक छ। यसमा प्रेम, त्यसपछि आउने उतारचढाव र बिछोड, अनि फेरि परिस्थितिले गराउने मिलनलाई कलात्मक रूपमा देखाइएको छ। यही उतारचढावकै वरिपरि कथा फन्को मार्दै अगाडि बढ्छ।
विशेषगरी लभ स्टोरी (Love Story) विधाका पुस्तकहरू मन पराउने पाठकहरूका लागि यो एक उपयुक्त पुस्तक हो। लेखकको सहज र सरल लेखन शैली यस पुस्तकको बलियो पक्ष हो, जसले गर्दा पढ्न सुरु गरेपछि पाठकलाई कथाले बाँधिराख्छ।

June 6, 2026
यो उपन्यास मैले केही समय अगाडि पढेको थिएँ। प्रेम रोमान्स जनरा मन पराउने पाठकहरुलाई यो पुस्तक निकै राम्रो लाग्नेछ।
प्रेम कुनैपनि बेला जो कोहीसँग पनि हुनसक्छ। गुमाउनु प्रेम हो, गुमाएर पागल जस्तो हुनु प्रेम हो, बिछोडको पीडाबाट तन्ग्रिनु प्रेम हो, अनि पुरानो प्रेमलाई साक्षी राखी पुन: प्रेममा पर्नु प्रेम हो, प्रेमलाई पुन: गुमाएर त्यसलाई प्राप्त गर्ने धपेडी पनि प्रेम हो। हो यो उपन्यासले समग्रमा यही भन्न खोजेको छ।
प्रेम र रोमान्स जनरामा, यो उपन्यास सबभन्दा अन्डररेटेड उपन्यास जस्तो लाग्छ मलाई। 'समर लभ' मनपरेको पाठकहरुलाई यो अवश्य मन पर्छ।