"जसलाई सबैभन्दा धेरै हेरे, उसैलाई देखेको रहेनछु। जसलाई सबैभन्दा धेरै सुनें, उसैलाई सुनेको रहेनछु।जोसँग सबैभन्दा धेरै समय बिताएँ, उसैलाई चिनेको रहेनछु। जसलाई सबैभन्दा धेरै पढें, उसैलाई बुजेको रहेनछु। आफूलाई कुनै पनि कोणबाट जानेकै रहेनछु।"
समाजले के भन्ला? समाजले के सोचला? समाजको अनूसार हामी बाच्दै गर्दा आफ्नो जीवन जिउन छोड्दा, हाम्रो मन रुन्छ, हाम्रो आत्मा हराउदै जान्छ। हाम्रो समाजमा पढाईलाई धेरै मान्यता दिन्छ, तर पढाई एकहोरो पढाई खालको हुन्छ। यो कथामा मानसिक स्वास्थ्यको बारे पनि चित्रण गरेको छ। आफ्नो जीवन को लक्ष्यमा हिड्न नपाउदा, समाजले भनेको अनुसार आफ्नो जीवन बिताउनु पर्दा मुख्य पत्र डिप्रेसनमा जान्छ । उसको मनको गहिरो सोचहरु समाजको भन्दा भिन्न भएर, समाजले उसलाई बहुला भनेर भन्छन, तेसो भन्दा उसलाई ऊ आफै बहुला हो कि जसो महसुस हुन्छ। संसारमा कसैले पनि उसलाई चिन्न नसकेर ऊ उदाश हुन्छ । आफ्नो जीवन आफ्नो खुसी बाचन पाउँदा दुख भएता पनि मन खुशी हुन्छ। आफ्नो चिनाइ अफै बनाउनु पर्छ, संसारको लयमा हैन । यो कथा कस्तुरीहरु मात्र होइन तर ति विद्यार्थीहरुको पनि हो जस्को क्षमता नभए पनि समाजको दबाबमा आफ्नो व्यक्तित्व र पहिचान हराउनु भयो।
"शिक्षाको काम आफ्नै जीवनको नदीलाई बाँध बाँधेर बिजुली निकाल्नु हो। अरुकै जीवनको बिजुल ल्याएर दुईचार ओटा बल्ब झुन्ड्याउनु मात्र हैन।"
~~~
Karodaun Kasturi is the story of Haribamsa Acharya. Not the most respected and popular Nepali actor who has kept us rolling on our couches so often – but rather his namesake. The namesake has a certain set of skills – the same set of skills that made Haribamsa the Haribamsa that we know today. But it takes more than talent to become successful, that we find out in this cleverly reimagined real-life-story of a novel. A story about your capability, your desire, your dream and society squashing it because you need to live according to their standard!!