What do you think?

लि क्वान युः आधुनिक सिंगापुरका निर्माता
बाँचुञ्जेल संसारभर देश बनाउने सूत्र बाँड्ने स्वतन्त्र सिंगापुरका पहिलो प्रधानमन्त्री लि क्वान युलाइ पश्चिमा मुलुकका मानव अधिकारवादी प्रजातान्त्रिक तानाशाह माने पनि सिंगापुरेहरूले उनलाइ राष्ट्रपिता मान्छन् । ९२ वर्षको उमेरमा सन्र २०१५ मा देह त्यागेका लिले ४० वर्ष प्रत्यक्ष शासन गरेर गएगुज्रेको र पिछडिएको देशलाइ एकै पुस्तामा समृद्ध बनाउने श्रेय पाए ।
सिंगापुरकाे प्रगति देख्नुअघिसम्म पनि देश विकास गर्न एउटा पुस्ता पर्याप्त छैन भन्ने सोच संसारभर थियो तर ३० वर्षमै सिंगापुरले गरेकाे अभूतपूर्व विकासले एउटै पुस्तामा विकास सम्भव छ भन्ने प्रमाणित गर्यो ।
आखिर के खुबीले लि क्वान युले सिंगापुरलाइ सम्पन्न राष्ट्र बनाए ? के सूत्र थियो उनीसँग ? एउटा प्रेरणाप्रद जीवनी ।

299 pages, Paperback
First published February 8, 2015
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 1 of 1 review
Read
July 11, 2018A successful leader of 21st centuary. A leader who has contributed his whole life to build the modern Singapore.
Displaying 1 - 1 of 1 review