What do you think?

ऐना [Aina]
Collection of Stories by Ramlal Joshi
255 pages, Paperback
Published March 1, 2016
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 16 of 16 reviews
April 26, 2026
“ऐना” जसले सुदूरपश्चिम नेपालको समाज, जीवनशैली र संघर्षलाई प्रभावशाली तरिकाले प्रस्तुत गर्छ। कथाले समाजका दबिएका आवाजहरू, गरिबी, असमानता र मानवीय पीडालाई ऐनाजस्तै देखाउँछ। लेखकको भाषा सरल र भावनात्मक छ, विशेष गरी स्थानीय भाषा, बोलीचाली र परिवेशको सजीव प्रयोगले कृतिलाई यथार्थपरक बनाएको छ।
August 30, 2016
Very short and simple stories, reflecting the dark realities of poor people of remote district of far west Nepal. Recommended for those who loves to read Nepali literature.
Read
September 6, 2025ऊबिना जीवन निरर्थक लागिरहेछ । ऊ नभए के भो र ? संसारमा अरू धेरै छन् नि भनेर चित्त बुझाउन सकिँदैन । ऊबिनाको जीवन खल्लो, बेस्वादिलो । रङ्गहीन | उदास, उजाड । पतझडजस्तै । मभूमिजस्तै । निरस, निर्जन लाग्दै छ ।
ऊ हुँदा जीवनमा सबै चिज थियो त ?
खै ? तर जीवन पूर्ण थियो । मन परिपूर्ण थियो । जीवन पूर्ण हुँदा र मन परिपूर्ण हुँदा के चिज नै अपूर्ण देखिन्छ र ? सबै पूर्ण । सबै परिपूर्ण ।
उफ् ! ऊ नहुँदा जीवन धुरो लाग्दै छ । ऊबिना जीवन अपूर्ण लाग्दै छ।
ऊ मेरो जीवनमा किन आई ? कसरी आई ?
ऊ मेरो जीवनबाट किन गई ? कसरी गई ?
प्रश्नहरू अनुत्तरित छन् ।
तर आउने र जाने क्रम चलिरहन्छ मानिसको । कोही आउँछन् । कोही जान्छन् । त्यो थाहा छ तर थाहा नभएको चाहिँ के हो नि ?
किन जीवन ऊबिना अधुरो लाग्दै छ ? किन जिन्दगी ऊबिना खल्लो लाग्दै छ ? किन दिनहरू उराठ, उदास र निरस लाग्दै छन् ?
थाहा छैन । हो । त्यही हो, थाहा नभएको कुरा ।
ऊ यसरी आई मेरो जीवनमा ! गोदावरीका हरिया पहाडहरूलाई थाहा छ । सेतीका सङ्ला किनाराहरूलाई थाहा छ । महाकालीका धमिला छालहरूलाई थाहा छ । वन, पाखा, चौर र आलीहरूलाई थाहा छ । उसकै अघि उभिएर कसम खाएको मेरी बागेश्वरी मातालाई थाहा छ । मेरी वनदेवी मातालाई थाहा छ । कुनै ठाउँ बाँकी छैन, जहाँ हाम्रो लुकिचोरीको खेल नखेलिएको होस् । कुनै धुल-धुसरित सडक बाँकी छैन, जहाँ हाम्रा दुई जोडी पाइतालाको छाप नपरेका होऊन् । प्रकृतिको कुनै काख बाँकी छैन, जहाँ हाम्रो पिरतीको कथा नलेखिएको होस् ।
हे प्रकृति माता! हे वायु देवता !
दया गर, तिमीलाई कोटीकोटी प्रणाम छ !
प्रकट भएर एकपटक सुनाइदेऊ, संसारको यो सर्वोत्कृष्ट प्रीति कथा । ऊ साथमा हुँदा लाग्थ्यो- प्रीतिका लागि मर्नेहरू मरिरहून् । जैरे प्यारकै लागि झुन्डिनेहरू कायर हुन् । जाबो प्रेमकै लागि पागल हुनेहरू लाछी हुन् । त्यसकै लागि बरबाद हुनेहरू भैरहून् । हाम्रो प्रीति अमर छ । हाम्रो प्रेम अटुट छ । हामी सधैं यस्तै र यत्तिकै रहिरहनेछौं । बारम्बार यस्तै लागिरह्यो ।
तर, होइन रहेछ । भ्रम रहेछ ।
***
मसँग दृष्टि हुन्छ, ऊसँग शब्द हुँदैन । मसँग भाव हुन्छ, ऊसँग भाषा हुँदैन । ऊसँग रात हुन्छ, मसँग सपना हुँदैन । मसँग माया हुन्छ, ऊसँग होस हुँदैन । मसँग सम्झना हुन्छ, ऊसँग भविष्य हुँदैन । हामीसँग बाटो हुन्छ तर गन्तव्य हुँदैन ।
उफ् ! अन्तमा हामीसँग अधुरो धोको हुन्छ तर जिन्दगी हुँदैन ।
आजभोलि यस्तै लाग्छ मलाई, ऊबिना मेरा जीवन निरर्थक छ । व्यर्थ छ । निस्सार छ । कोही छैन, यो विराट संसारमा आफ्नो वरिपरि । निद्राबाट ब्युँझिँदा ओछ्यानमाथि टोलाएर यसो हेर्छु- आफ्नै आँखाले आफैलाई खोक्रो र निराश देखेजस्तो लाग्छ । आफ्नै मनले आफैँलाई कठैबरा ! भनेजस्तो लाग्छ । बिलकुल विमूढ अवस्थामा आफूलाई नितान्त एक्लो, थकित र गलित पाउँछु । लाग्छ- हरेक दिन एक्लो हुनलाई किन निद्राबाट ब्युँझनुपर्छ मैले ? संसारलाई बिरानो देख्नलाई किन ओछ्यानबाट उठ्नुपर्छ मैले ?
ऊ मेरो जीवनमा यति अभिन्न छेजस्तो लाग्थेन कहिल्यै । भिन्न हुँदा आफ्नो महत्त्व बुझाएर गई उसले । ऊबिना जिन्दगी, जिन्दगीजस्तै लाग्दैन अचेल । यस असीमित र अनन्त संसारमा ऊ पानीजस्तै बगेर कहाँ पुगी । आँसुजस्तै कहाँ झरेर गई । ऊबिना यो संसारमा एक्लो लाग्छ मलाई । नितान्त एक्लो… ।
आमाबुबा ?
दाजुभाइ ?
इष्टमित्र ?
साथीभाइ ?
खै, तिनीहरूकै लागि आफू र आफ्नै लागि तिनीहरू हुन्जस्तो लाग्दैन । मनलाई थमथम्याएर क्षणभरका लागि त्यस्तो ठाने पनि सधैँभरिका लागि लाग्दैन त्यस्तो । तिनीहरू मेरो सामुन्ने खुशी बोकेर आउन सक्दैनन् । म खुशी भएर उनीहरूका अगाडि खुल्न सकिरहेकै छैन । हरपल आफ्नै आँखाले हेर्दा आफूलाई अपूर्ण देख्छु । जीवनमा केही अधुरोजस्तो । केही अपुरोजस्तो । खान बस्दा सबै परिकार खाएर पनि केही चिज नखाएजस्तो । सबै दृश्य हेरेर पनि केही नहेरेजस्तो । सबैलाई भेटिसकेपछि पनि कसैलाई नभेटेजस्तो । हजारौं मानिसका बीचमा पनि एक्लोजस्तो । यस्तै यस्तो लागिरहन्छ, अचेल मलाई । नितान्त एक्लो, उदास र खिन्न । उफ् ! जिन्दगी भ्रम हो कि यथार्थ ? छुट्याउन गाह्रो लाग्दै छ ।
कसले यस्तो बनाइगयो मलाई ?
कसले अधुरो र अपुरो बनाइदियो यसरी ?.L
जसलाई आँखाहरूले हरेक बाटो, हरेक मोड र हरेक बिसौनीहरूमा खोजिरहन्छन्, ऊ अचेल कहाँ हराएर गई ? जो मेरो मुटुको धड्कन बनेर मनको ढुकढुकीमा दौडिरहन्छे, ऊ अचेल कुन चौतारीमा विश्राम गर्न गई ? उसकै लागि मन तड्पिरहन्छ, हरपल । उसकै लागि दिल दुखिरहन्छ हरक्षण । ऊ मेरो आँखाको दृश्य हराएजस्तै जीवनबाट फुत्केर कहाँ गई ?
कहाँ छापूँ, ऊ हराएको सूचना ?
कसरी लेखूँ, उसको अभावको कथा ?

July 4, 2021
पुस्तकको शीर्षकले पुस्तकभित्र समेटिएका कथाहरुको माध्यमबाट सुदुरपश्चिमको सामाजिक, भौगोलिक तथा मानसिक चित्रण गर्नुका साथै लेखकको बौद्धिक चेतना नेपाली साहित्य जगतमा स्थापित गर्न सक्षम भएको छ ।
केही अध्यायहरुमा थारु भाषाका साथसाथै सुदुरपश्चिमका अन्य स्थानीय बोलीहरुको चरम प्रयोग गरेर लेखकले पाठकसमक्ष नेपालका ति बोली-भाषाहरुको प्रवर्धन गरेकोपनि अवलोकन गर्न सकिन्छ ।
यो कृति पाठक समक्ष ल्याएकोमा लेखकलाई धन्यवाद ।

June 1, 2019
धेरै समयदेखि हेर्न खोजेको सुदुर पश्चिमको जीवन र समाज ऐना कथा मार्फत हेरें | रङ्गमंच, पर्दा, कालिको गीत, तस्बिर र मुक्ति शिर्षकका कथाहरु मन पर्यो | अरु कथा ठिकै लाग्यो | सबै कथाका पात्रहरुलाई उत्तिकै रुपमा मन पराउन र चासो दिनचाहि सकिन |
August 17, 2016
The stories lacked proper plot.
July 7, 2020
Characters presented in most of the stories compiled in story collection are worthlessly related to one another which makes readers confused. Some stories are too long for me as well. Despite of some remedies, writer here depict scanty livelihoods of far western people of Nepal and their social taboo and philosophy. I too pleased with the concept and social issues mentioned by Ramlal sir
May 21, 2025
सुदुर पश्चिमको पृष्ठभूमि सबै कथाहरू बगेका छन्। समाजको, मान्छेको चरित्रको, मान्छेको संघर्षको ऐना हो यो किताब। कथाहरू छोटो छन्। "म" यानी प्रथम पुरुषको परिपेक्षमा उसले देखेको समाजको वर्णन सबै कथामा गरिएको छ। त्यसैले कसै कसैलाई लेखक को आफ्नो भोगाई हो कि जस्तो पनि लाग्नसक्छ।
समग्रमा मदन पुरस्कार प्राप्त यो पुस्तक ठीकै छ।

September 6, 2022
The book was a plain dairy of Sudurpaschim. Though it said it was a story collection, only a few stories had plots. Otherwise, they are just an account of a journalist. Disappointed with this “award-winning” book.
February 3, 2025
This book shows us the real nature of the people and the society of Nepal. Although most of the people face it, they hide it. It shows how our animal mind works. It defines the difficult situations that people have been facing. It shows our face. It shows your face. ;)
September 6, 2017
औसत! राम्रो हुन सक्ने कथाहारु यतिकै तुहाइए झैँ लाग्यो।
November 6, 2018
Yo book kasri pdne yaha
January 15, 2019
Really a nice book.
Presents you the harsh realities of Nepali life

April 27, 2020
Ekdam fika lagyo yo book malai.
June 15, 2020
कथाहरु नया र भिन्न प्रकार का छन् । २-३ वटा कथा अलि अस्लिल जस्तो लाग्छन् ।
November 16, 2016
Some of the stories are wonderful and made some unforgettable impression on my heart but most are crap and had no proper plot line...The issue of far western Nepal has made the book much valuable.
Displaying 1 - 16 of 16 reviews