Jump to ratings and reviews
Rate this book

जुइनो [Juino]

Rate this book
यावहारिक कृषि शिक्षाको सुरूआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन्, सपनालाई साकार बनाउनुभन्दा धेरै जटिल हँुदोरहेछ सम्बन्धलाई कायम राख्नु ।

203 pages, Paperback

Loading...
Loading...

About the author

Binita Baral

1 book1 follower

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (9%)
4 stars
8 (25%)
3 stars
12 (38%)
2 stars
7 (22%)
1 star
1 (3%)
Displaying 1 - 8 of 8 reviews
11 reviews
August 14, 2019
निक्कै हल्ला सुनेर मगाइयो किताव । पढाइ अनवरत् अगाडि बढिरह्यो अन्त्यसम्म अनि यो चालिसे जोबन पनि फुरुंग भयो कथामा मारिएको सुन्दर विट छामेर ।
Profile Image for Sabin Chhetri.
170 reviews8 followers
August 25, 2025
"Juino" - meaning a small straw rope used to tie light bundles, serves as a metaphor for how this novel binds together the love story of Katha and Ashok. Their encounter begins when she sets out to start practical farming in Madaanpur , and from there unfolds a journey of love, with its share of ups and downs, unions and separations.

The flow of language is smooth and effortless, it doesn’t feel as though it has been written by an amateur author. Perhaps she even had some help with ghostwriting, but regardless, the novel is engaging and well-crafted.
Profile Image for Sachin Joshi.
26 reviews8 followers
July 17, 2020
कुनै समय `चपली गर्ल´ भनेर चिनिने बिनिता बरालको उपन्यासको राम्रो पाटो भन्नुनै यसमा प्रयोग गरिएको सरल भाषा हो । निकै थोरै बिम्बहरू प्रयोग गरेर लेखिएको यस उपन्यासको flow गज्जबै लाग्यो ।
सामान्यता घाँसको भारी कस्ने जुइनोलाई लेखकले कथामा अशोक र कथाको प्रेमको भारी कस्न प्रयोग गरेका छन्। कृषि र प्रेमको संगमलाई लेखकले उपन्यासमा राम्रोसंग प्रस्तुत गरेका छन् ।

केबल दुई बसाइमा पढ्न भ्याइने बरालको पहिलो प्रयास प्रशंसनीय छ ।

लेखक बरालको अर्को किताबको आशा र प्रतीक्षामा `जुइनोलाई´ ३ तारा ।।
Profile Image for Richa Bhattarai.
Author 1 book206 followers
January 11, 2019
It's an enjoyable, light read. Reach out if you are in need of some sweet, warm therapy. I personally enjoyed the character development and relatable happenings.
Profile Image for Biboss Maharjan.
69 reviews26 followers
October 27, 2016
Being a student of sustainable agriculture and environment, a quiet inspiring for me. Simple book and a good one in a first try by Binita Baral.
Displaying 1 - 8 of 8 reviews