सिद्धान्तकाका कुरामा लेखकले समग्र सिद्धान्त विधाका बिधिहरु जस्तै मार्क्सबाद, औपनिबेश्बादहरुको परिचय गरेका छन् । नेपाली लेखनमा सांस्कृतिक अध्ययनको कमि र संसारमा भएका बिकासको चर्चा गरेका छन् ।
Sanjeev Uprety is an Associate Professor at the Central Department of English, Tribhuvan University, Kathmandu. He is the author of notable novel Ghanchakkar, and a collection of essays, Siddhanta ka Kura.