What do you think?

चीरहरण [Cheerharan]
This novel centered on Mahabharata is written in a different angle. This novel mirrors our society where woman have to go through suffering and existence of consciousness.
- GenresFiction
526 pages, Paperback
Published January 1, 2016
About the author
Neelam Karki Niharika
8 books29 followersNeelam Karki Niharika is a Nepali novelist, poet and story writer. She is best known for writing Cheerharan and Yogmaya. She has won Madan puraskar for her novel 'Yogmaya' in 2074 B.S.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 12 of 12 reviews
July 6, 2020
I think the author was smart enough to pick the epic part of Mahabharata, elaborate it, stretch it more with some drama, and BAM! the book is ready. However, the book is one of the finest Nepali novels and was fun to read, also I liked how the story ended in a cliffhanger. After reading this book, I think I disliked Pandavas, half liked Duryodhan, and felt pity for Draupadi along with every other woman in the book.
August 15, 2017
Enlightening, illuminating and magical.I t made me able to understand the great "MAHABHARAT" in easier and simpler way. I enjoyed every story of the book. Well Narrated.
April 21, 2020
पहिले नि नारीलाई दोश दिने गरिन्थ्यो र त्यसलाई आधार बनाएर अहिले पनि। महाभारत महिलाको दृष्टिकोणबाट।
September 6, 2025
Cheerharan, centered on Daupadi the most strongest female character of Mahabharata is written in a different angle. This novel mirrors our society where woman have to go through suffering and existence of consciousness. This book is nominated for the Madan Puraskar the prestigious literary award for the year 2072 and won 🏆 Padmashri Samman for 2072.
***
परिस्थिति प्रतिकूल भएको अवस्थामा आत्मविश्वास नै सबैभन्दा ठूलो आधार हो, हतियार हो ।
भविष्य भनेकै वर्तमानका तमाम प्रश्नको जवाफहरू हुन् ।
केही पीडा यस्ता हुन्छन्, ती नितान्त व्यक्तिगत हुन्छन्, बाँड्न सम्भव छैन ।
समयसँग समानान्तर हिंड्न जान्नुपर्छ । अनिमात्र जतिसुकै कठिन शिखर पनि चढ्न सकिन्छ ।’
हामी कर्म गर्नुपूर्व परिणाम सोच्छौं । परिणामकै नाममा भयभीत हुन्छौं र कर्म गर्नबाट पछि हट्छौं । यात्रा प्रारम्भ नै नगरी गन्तव्यमा पुगिंदैन मित्र ।
सबैभन्दा ठूलो मन हो त्यसलाई जस्तो बनायो त्यस्तै बन्छ । जस्तो सपना देखायो त्यस्तै देख्छ । मनलाई कस्तो सपना देखाउने, आफूमा निर्भर हुन्छ ।
एकता हुनु जति महत्त्व राख्छ त्योभन्दा अधिक महत्त्व रहन्छ एकता देखिनुमा ।
आफूले आफ्नै सम्झिएको मानिसबाट आफूसँग दुःख-सुख बाँडिदैन भने निकै पीडा हुँदो रहेछ ।
रङ्गमञ्चमा अभिनयको एक अगसमान भएको थियो जीवन ।
पाञ्चाली, एकपटक स्मरण गर ती विगत… |
– ‘विगत कहाँ बिर्सिएकी छु ? विगत बिर्सिदिने हो भने सम्झनलायक के नै रहेको छ र वर्तमानसँग ? वर्तमान त बाँचिरहेको फगत प्रमाण बनेर रहेको छ ।
दुःखको भोजन बाँडीचुँडी खानुको आनन्द नै बेग्लै हुन्छ !
नारी, तिमी जिउँदै जल्न धर्म ठान्छौ र’त जलाइरहेका छन् पुरुषहरूले ! (सतिप्रथाको सन्दर्भमा)
मित्र, कार्य कुनै ठूलो-सानो हुँदैन । सबै कार्य हाम्रा दैनिक आवश्यक हुन् । आफ्ना दैनिक आवश्यकताका कार्य कुन उच्च कुन नीच ? सबै कार्य उत्तिकै सम्मानीय हुन्छन् । हो, कुन कार्यमा आफ्नो दक्षता छ, त्यो भने महत्त्वपूर्ण कुरा हो ।
जीवनमा विषम परिस्थिति आउँदै जान्छन्, त्यहीअनुरूप बाँच्दै जानुपर्छ पाञ्चाली, त्यही नै जीवनकला हो । जीवन विशाल पुस्तक हो । कुनै पानाका अक्षर पूरा पढिन्छ, कुनै पाना जान-अन्जान भूलवश छुट्न सक्छ ।
हर्ष-खुसी त जोसँग पनि बाँड्दा हुन्छ, दुःख जोसँग बाडिन्छ ती नै हुन् वास्तविक आफ्ना ।
भनिन्छ, जहाँ नारी पुजिन्छे त्यहाँ ईश्वर प्रसन्न हुन्छन् । म भन्छु, नारीलाई पूजा किमार्थ गर्नुपरेको छैन । खोपीमा राखेर भेटी, अक्षता र पुष्पहार चाहिएको छैन नारीलाई । मात्र नारीले न्याय पाए पुग्छ । न्यायको प्रत्याभूति नै हो वास्तविक अर्थमा नारी-पूजा ।
जब सिमाना फैलावटको निम्ति युद्ध हुन्छ, मर्ने र मार्ने काम हुन्छ त्यति बेला बगेको रगतको हिसाब गरिंदैन त्यसलाई क्षेत्रीय धर्म सम्झिन्छ । जब कुरा आउँछ नारी सम्मान र अधिकारको त्यति बेला हुन्छ, बल्ल रगतको हिसाब ।
“आज यहाँ उभिएर आफ्नै कु-कर्मको भर्त्सना गर्छु म । दुर्योधनबाट अक्षम्य भूल भयो । आज मानिसहरू आफ्नो पुत्रको नाम अर्जुन राख्न मन पराउँछन्, भीम राख्न खोज्छन् कोही आफ्ना सन्तानलाई दुर्योधन नाम दिनसमेत चाहन्नन् । म इतिहासमा खलनायक सिद्ध भएँ ।”

June 15, 2024
"चीरहरण" लेखाईको हिसाबले निकै सरल र संग्रहणीय उपन्यास हो। यसमा हामीले हेरेको अनि पढेको महाभारतको कहानी छ। सत्यवती देखि द्रोपदी सम्मका महाभारतका पात्रहरूले आफ्नो दृष्टिकोणबाट घटेको घटनाहरूको शृङ्खलालाई एक पछि अर्को गर्दै बयान गरेका छन् यो उपन्यासमा।
यो पुस्तकमा लेखिकाले पुरुषहरुबाट नारी त्यो बेला पनि शोषित भईरहेका थिए, अहिले पनि छन् भने मनसाय राखेकी छिन्। र अरु कुरालाई साईड लगाई खाली यही कुरालाई दोहोर्याए तेहराई लेखेकी छिन् । कतिपय घटना र तथ्यलाई आफ्नो सहुलियत अनुसार तोडेर मोडेर प्रस्तुत गरिएका छन्, नारीलाई सही सावित गर्नलाई। उदाहरणको लागि, पाण्डु मृत्युप्रकरण मा, माद्रीले पाण्डुलाई सिड्युस गरेको भएर पाण्डुको मृत्यु भएको हो भनेर विभिन्न ग्रन्थहरूमा लेखिएका छन्। तर यो उपन्यासमा पाण्डु विरक्तिएर आफै मर्न चाहेकोले किन्धम ऋषिको श्रापको प्रवाह नगरेकोले मृत्यु भएको भनिएको छ। मेरो प्रश्न लेखिकालाई, को पिता आफ्नो नाबालक छोराहरूलाई वनमा विचल्ली पारेर मर्न तयार हुन्छ होला?
महाभारत को कथामा नारी पुरुषहरुबाट हैन, नारिबाट पनि पीडित भएका छन्। अझ भनौं नारीबाट पुरुषहरु पनि पीडित भएका छन्। खै यसको बारेमा उल्लेख गरेको?
जसरी अहिलेको कुरालाई पहिलेको नजरियाले हेर्न मिल्दैन त्यसरीनै पहिलेको कुरालाई अहिलेको नजरियाले हेर्न मिल्दैन।
यो पुस्तकको अन्त्यमा लेखिकाले " के महाभारतको युद्ध स्त्रीको कारणले भएको हो" भनेर सोधेकी छिन्। म उनको प्रश्नको उत्तर प्रश्नहरुले नै दिन्छु।
१. गङ्गाले आफ्नो पुत्रहरूको हत्या नगरेको भए युद्ध हुन्थ्यो?
२. गङ्गाले शान्तानुलाई परित्याग नगरेको भए युद्ध हुन्थ्यो?
३. सत्यवतिले आफ्नो पिता दासराजको अनैतिक मांगको पर्याप्त विरोध गरेको भए युद्ध हुन्थ्यो?
४. सत्यवतीले देवरथलाई प्रतिज्ञा लिनबाट रोक्ने प्रयास भएको भए युद्ध हुन्थ्यो?
५. विचित्रवीर्यको मृत्युपछि अम्बिका र अम्बालिकालाई व्यास ऋषिसंग संसर्ग गर्न नलगाएको भए युद्ध हुन्थ्यो?
६. व्यास ऋषिले सत्यवतिलाई एक वर्ष प्रतिक्षा गर्नुभन्दा मानेकी भए युद्ध हुन्थ्यो?
७. माद्रिले पाण्डुलाई सिड्युस् नगरेको भए युद्ध हुन्थ्यो?
८. कुन्तिले द्रोपदिलाई पांच भाइले बाँडेर लिउ नभनेको भए युद्ध हुन्थ्यो?
९. द्रोपदिले दुर्योधनलाई अन्धोको छोरा अन्धो नभनेको भए युद्ध हुन्थ्यो?
लेखिकासँग पूर्ण सहमत नभएपनि समग्रमा मलाई राम्रै लाग्यो यो उपन्यास।

This entire review has been hidden because of spoilers.
July 25, 2023
‘Chirharan’ takes the familiar and revered ‘Mahabharat’ saga and presents it from an entirely fresh standpoint - one that delves deep into the lives of the female characters, giving them a voice they never had in traditional versions. Draupadi's resilience and her emotional turmoil, Kunti's sacrifices, and Gandhari's internal conflicts are depicted with utmost empathy and sensitivity.
By reimagining the story from a feminist lens, this tale not only reshapes the female characters but also casts a new light on the male protagonists. The actions and decisions of Bhishma, the Kauravs, and the Pandavs are put under the microscope, offering readers an opportunity to reflect on the consequences of patriarchal mindsets and systems.

July 10, 2021
It took a while for me to finish this book but I finally read it.
Women's perspective in Nepali society is well written through the story of Hindu text the Mahabharat. Some of the quotes are very relevant to current politics and politicians to heed.
But one thing I could not understand is the writer uses Hindi words here and there when there are Nepali words available so why she uses Hindi?

July 21, 2021
Narrated by the major female characters, this epic tale of mahabharat is definitely worth a read. Provides you a new vantage point to look at this epic. The author has tried to recreate those female characters with modern-day awareness. Not sure how much the then Draupadis will relate to these characters. But for me, looking at hindsight, I see pandavas now in a whole new light, in a bad way.
Read
September 5, 2026It was difficult to start but mid novel was really interesting. Interesting read made me dislike Padava's even more. I wish it would end after war but it ended before that.
I was one more time sorry for whatever Draupadhi had to go through 💔

October 31, 2025
well wriTTen
September 1, 2020
Every story is better told from a woman's perspective - as exemplified in and by Cheerharan. This CLASSIC should NOT be labeled as "just another Mahabharat book."
March 25, 2026
maybe i had high expectation.
Displaying 1 - 12 of 12 reviews