Jump to ratings and reviews
Rate this book

घाटमान्डु [Ghatmandu]

Rate this book
Ghatmandu—a fusion of fiction and non-fiction musings

344 pages, Paperback

Published October 1, 2016

Loading...
Loading...

About the author

Kumar Nagarkoti

12 books92 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
29 (30%)
4 stars
34 (35%)
3 stars
22 (22%)
2 stars
9 (9%)
1 star
2 (2%)
Displaying 1 - 19 of 19 reviews
Profile Image for Alok Ghimire.
132 reviews
May 19, 2018
किताबको पहिलो भाग - फिक्सन- अतिनै मनपर्यो । दोश्रो भाग- नोन फिक्सन -खासै मनपरेन। अन्तिम भाग धेरै नै मनपर्यो। नगरकोटी जिउ ले हिन्दिमा कविता खुब मिठो लेख्नुहुदो रहेछ।
Profile Image for Sundar  Parajuli.
105 reviews8 followers
July 13, 2026
कुमार नगरकोटीको 'घाटमान्डु' नेपाली आख्यान जगत्मा एउटा यस्तो प्रयोग हो, जसलाई सतही नजरबाट बुझ्न कठिन छ। पुस्तक बन्द गरिसक्दा मनमा एउटा मिश्रित तरङ्ग पैदा हुन्छ।
विशेष गरी पुस्तकको पहिलो भाग 'Fiction' र अन्त्यको 'Other Addiction' ले आकर्षित गर्‍यो। नगरकोटीको भाषामा एउटा सम्मोहनकारी जादु छ, उनको शब्द-चेत र अभिव्यक्तिको माधुर्यता साँच्चै प्रशंसनीय छ।

तर, परम्परागत धारलाई भत्काउने र नितान्त पृथक शैली भित्र्याउने अतृप्त चाहनामा लेखक कताकता आफ्नो मूल कथ्य वा विषयवस्तुको सन्तुलन मिलाउन चुकेका हुन् कि जस्तो लाग्छ। नवीन शैलीको अत्यधिक मोहले गर्दा कतिपय ठाउँमा विचारहरू अलमलिएको महसुस हुन्छ र पुस्तक कताकता लयहीन बन्न पुगेको छ।

यति हुँदाहुँदै पनि, नगरकोटीको लेखनको अद्वितीय सामर्थ्यलाई नजरअन्दाज गर्न कदापि सकिँदैन। उनको लेखाइमा एउटा यस्तो शक्ति छ, जसले नेपाली साहित्यमा अरू कसैले लेख्न नसक्ने शब्द र भावहरू लेख्न सक्छ।
Profile Image for Jaiseri.
207 reviews16 followers
February 2, 2019
It’s a good read. बाँकि who cares?
पुनश्च: अझै पनि मलाई नगरकोटीका किताब मध्ये अक्षरगञ्ज जत्तिको राम्रो कुनै पनि किताब लागेको छैन । मोक्षान्त: काठमाडौं फिवरले भ्रम तोडोस् भन्ने छ ।
Profile Image for Ray Kha.
159 reviews5 followers
October 28, 2026
👌👌👌👌👌

मैले यो बुक फेरी फिर्ता नगर्ने सोँचले पढेर दिउँला है भनेर मागेर ल्याएको थिएँ।

मलाई किताब मन नपरेको भए सायद म फिर्ता दिन्थेँ पनि हुँला तर अब….
- खोइ???? मलाई त मेरै भरोसा लाग्दैन।

खैर!! मेरी नीलिमा जसरी फकिरले बाँड्यो म सोँच्दैछु के म कुनै किताब उसो गर्न सक्छु???
- खोइ???? मलाई त मेरै भरोसा लाग्दैन।

खैर!! नेपाली शब्दकोश किन्न जाँदा शब्दको अर्थ त्यही शब्दकोशमा त्यहीँ खोजेर नकिन्ने सोँच बनाएर अर्को किताब किन्ने अनि फेरी के पैसा फिर्ता लिनु भनि बाँकी पैसाको पनि किताब किन्ने कुरा चाहीँ म पनि गर्छु है!!
मेरा लागि दुनियाँका सबसे इमान्दार-खतरनाक-फाइदाजनक लुटेराहरू पुस्तक पसलमै पाइन्छन् जहाँ लुटिन म आफैँ पाउ कष्ट गर्छु। तर के यस तथ्यले मलाई अब लुटिनबाट सतर्क गराउला??
- खोई???? मलाई त मेरै भरोसा लाग्दैन।

खैर!! एक हरफ छ नि?? सलादप्रति समर्पित तो चाहीँ गज्जबै लाग्यो है। हैट्!! सार्हो मज्जा लाग्यो।

“ सलादको कलात्मक सजावटचाहीँ सदा अपूर्व लाग्छ। तर खानु? टोक्नु?
त्यसरी काटेर, छिलेर, पखालेर बडो मेहनतका साथ विभिन्न कलात्मक सेप एन्ड साइजमा सजाइएको सलादलाई कुनै खुङ्खार दानवले झैँ अति निर्ममतापूर्वक पाश्विक तवरले दाँत एवम् दारह्राहरूले कुरूमकुरूम टोक्नु, चपाउनु भनेक त थर्ड डिग्री मर्डरभन्दा पनि घटिया काम भएन र! उफ माई गड! सेभ मी फ्रम दिज सलाद-इटर्स।”

खैर!! अबको प्रश्न के ‘घाटमान्डु’ सिफारिस योग्य छ त?? के म ‘घाटमान्डु’ लाई फेरि कहिल्यै न पढ्ने गरी थन्क्याउँछु त??
- खोई???? मलाई त मेरै भरोसा लाग्दैन।

#शुभपठन
#शुभघाटमान्डु
Profile Image for Prabhat Kattel.
14 reviews1 follower
May 10, 2020
Though I enjoyed his writing, I couldn't find the magic his writing could possibly achieve. In other words, I am disappointed that he he might have messed up his content while attempting to write in an unconventional style. Having said this, it hasn't escaped my attention that he is a writer with a very powerful pen - the kind of pen which can write what has never been written and which can light up the darkest corners of a reader's brain where the mundane literacy pieces could never pass some rays of consciousness.
11 reviews
September 8, 2022
I have been reading at least one book of nagarkoti each year for last few years.
This book is like open random page read that chapter keep the book again open it after years and read another chapter. Each time I read I explore sth new. With age I am experiencing nagarkoti in new ways.
Let’s see how this book will be next year to me!
Profile Image for Nikunj Bhandari.
19 reviews
March 2, 2025

जे लेख्नुस्, प्रयोग गर्नुस् तर कथावस्तुचाहिँ राख्नुस् । आत्मा नभएको लेखमा प्रयोग गर्नु भनेको आत्मा नभएको लासउपर प्रयोग गर्नु समान हो-- केही त सिकिएला तर ज्यान फर्काउन सकिँदैन । अनि प्रयोग पनि झिँजो लाग्छ ।

अर्को काव्यका लागि शुभकामना ।
Profile Image for Rushmee Thapa.
50 reviews18 followers
November 19, 2018
The sense of humor of Nagarkoti is exceptional. He has the ability to blend different genres together and love this book.
Profile Image for Gokul Poudel.
17 reviews
November 23, 2018
4 star 🌟 vanne औकातको त होइन। मृत्यु र घाट मन परेन.।
Profile Image for Shiva Gaire.
9 reviews
November 3, 2019
मन परेसी पर्यो पर्यो बाकी Who cares !! , इट्स डेफिनेट्ली अ कलेकसन अफ फिक्सन, नन फिक्सन एण्ड अधर एडिक्सन,डेफिनेट्ली अ गुडरिड
Profile Image for PS.
31 reviews1 follower
December 27, 2019
I didn’t really like the book. However, there are few glimses of brilliance.
Profile Image for Su Maan.
1 review1 follower
Read
May 26, 2020
great writing skills. power to attract readers.
This entire review has been hidden because of spoilers.
1 review
August 31, 2020
जुन मनुष्य आडम्बरको आडभरोसा मा आफ्नो अस्तित्व को भोग चलन गर्छ त्यसको पतन शत प्रतिशत निश्चित छ।
Profile Image for Firoj K Timalsina.
2 reviews
January 21, 2022
This being the first read of Nagarkoti for me, I find his way of writing pretty eccentric and beautiful, perhaps I find his indulgence of obscure words and lingos too amazing.

Displaying 1 - 19 of 19 reviews