हिमाल आरोहणको इतिवृत्तभन्दा अमिल्दो नलाग्ने ‘चुली’ यथार्थमा मानवीय जिगीषा र जिजीविषाहरूको साहसिक अभियानको राम्रो अभिलेख भइदिएको छ । आरोहण खतराको चुनौती स्विकार्ने साहस, सगरमाथा आरोहीको रोमाञ्चक अनुभव र अद्भुत भोगाइको सजीव आलेख रोचक छ र आकर्षक पनि ।
प्राकृतिक छवि अङ्कित गर्ने दृष्टिले मात्र होइन, सगरमाथाको विकरालता, जोखिम, दुर्घटना, आशङ्कित मृत्यु आदिको अनुभूति । र दुर्लङ्घ्य सगरमाथाको भूगोल, आरोहण वृत्तान्त, त्यससम्बन्धी प्राविधिक ज्ञान, वायुमण्डलीय चाप, आरोहणमा प्रयोग हुने औजार, दुर्गम स्थलका नाम आदिको जानकारीले ‘चुली’ एक गैरपर्वतारोहीको आरोहण लघुउपन्यास हो भनेर सायदै कसैलाई लाग्ला ।
Saru Bhakta (Nepali: सरु भक्त) is the pen name of Bhakta Raj Shrestha, a celebrated Nepalese novelist and poet and a winner of Madan puraskaar, the most prestigious literary honour in Nepal. He was born to Ganesh Bahadur Shrestha and Laxmi Shrestha in Bag Bazaar, Pokhara, Nepal and started writing around 1978. Many consider his novel Paagal Basti, to be a classic in Nepalese literature. He is also a member of the Royal Nepal Academy. Associated Institutions Founder , Rastriya Bal Prativa Puraskar , Pokhara (National Prize for Children) Ex-Chairman , Pokhara Public Library , Pokhara Founder , Pokhreli Yuva Sanskritik Pariwar (A cultural organization) Founder , Yuva Natak Parivar (Younh dramatic group) Founder , Pratibimba Natya Parivar (Dramatic group of Pokhara) Co-ordinator , Conservation Poetry Movement (2055 B.S.) Member , Nepal Academy Books Published POETRY 1. Banda Kham Bhitra (2035) 2. Boksiko Ahwan ra Ghoshanapatra 3. Kavi, Premi ra Pagal (2050) 4. Kurup Mashiha ( 2054) 5. JyanMaya (2056) 6. Ka Purush ( 2057) 7. Prayogshala Bhitra ( 2058) 8. Manabhari Matobhari ( 2061) 9. Etar Samaya ( 2061) 10. Hajar Buddhsharu ( 2061) 11. Jhuma ( 2061) 12. Bhedigoth ( 2063) 13. Cybercafema Ekdin (2064) 14. Kholsawari Kholsapari (2065) DRAMA 1. Yuddha : Uhi Gas Chamber Bhitra ( 2037) 2. Itihas Bhitrako Itihas ( 2041) 3. Shishirka Antim Dinharu ( 2042) 4. Ithar ( 2044) 5. Gaungharka Natakharu ( 2050) 6. BalBalikaharuko Naatak ( 2053) 7. Asamay Amausam ( 2054) 8. Nimabiya ( 2055) 9. Ashadhammo Sanantano ( 2045) 10. Jasto Dantyakatha ( 2057) 11. Sirumarani ( 2061) 12. Gauko Katha Yoesto Hunchha Hai ( 2061) 13. Sharararthiharu ( 2063) STORY/NOVEL 1. Ek Avinavko Atmakatha ( 2044) 2. Chhori Brahmanda ( 2047) 3. Pagal Basti ( 2048 ) 4. Taruni Kheti ( 2053) 5. Yamagal ( 2054) 6. Samay Trasadi ( 2058) 7. Chulee ( 2059) 8. Adhyaro Kotha ( 2060) 9. Padarthaharuko Geet ( 2063) Editorial 1. Saraswat ( Pokhareli Pratinidhi Kavita Sangraha, 2047) 2. Siddhicharanka Jail Sansmaran ( 2052) 3. Sangrachayar Kavita Yatra ( 2053) 4. Saraswat ( Trimonthly Nepali literary magazine , co-editor ) Award and Honor International Distabled Year , Best Play(Drama) Award (2038 B.S.) First Prize Winner , Trivuvan University Literary Competition (2039 B.S.) Busak Gold Medal , Nepal Jaysees (2039 B.S.) National Youth Festival , Best Play (Drama) Award (2041 B.S.) GAA Competition , Best Play Award (2041 B.S.) National Drama Festival , Royal Nepal Academy , Best Dramatist (2042 B.S.) Third Prize Winner , National Poetry Festival , Royal Nepal Academy (2035 B.S.) First Prize Winner , National Poetry Festival , Royal Nepal Academy (2042 B.S.) Yuva Barsa Moti Puraskar (2043 B.S.) Gai Jatra Hasya Byangya Mahotsav , Royal Nepal Academy , Sarvottam Byanga Muktakkar (2043 B.S.) Arohan Samman (2047 B.S.) Madan Puraskar (2048 B.S.) Lokendra Sahitya Puraskar (2051 B.S.) Ratna Shree Award (2052 B.S.) Nepal Bal Sahitya Puraskar (2054 B.S.) Siromani Puraskar (2054 B.S.) Kumudini Kala Sahitya Puraskar (2055 B.S.) Gopinath Aryal Rangamanch Puraskar (2056 B.S.) Ganesh-Khilkumari Duwal Prative Puraskar (2056 B.S.) National Drama Festival , 2056 , Best Director and Recommendation Prize but rejected Ganki Basundhara Puraskar (2057 B.S.) Parvat Sahitya Samman , (2058 B.S.) Namaste Musical Honor (2056 B.S.) Birendra-Aishwarya Medal (2058 B.S.) Thakali Sewa Samiti (Central) Honor (2057 B.S.) Prithivi Narayan Campus , FSU Honor (2059 B.S.) Music Nepal Honor (2058 B.S.) Upanyash Satabarsiki Samman (2060 B.S.) Shukla Sahitya Puraskar (2061 B.S.) Dabali Puraskar (2062 B.S.) Sahitya Kunja Samman , Central Department of Nepali Kirtipur (2062 B.S.) America-Nepal Society Samman , Washington D.C. (2062 B.S.) Antarastriya Nepali Sahitya Samman , D.C. Metro Chapter (2062 B.S.) Newyork Kala Manch Samman , Newyork (2062B.S.) Dhading Sahitya Samaj Samman (2063 B.S.) Himali Sanskritik Parivar Samman (2065 B.S.) Himdark Samman (2067 B.S.)
यो किताब मैले किन पढ्न चाहें मलाई अहिले सम्झना छैन । नेपाल पुग्दा किन्न मन लागेका किताबको सूचीमा यो पनि थियो ।
७० पानाको यो किताबमा सगरमाथा आरोहणको कथा छ । कथा कम्जोर छ । तर सगरमाथा आरोहण सम्बन्धी जानकारी पढ्दा लाग्छ लेखक एक पटक सगरमाथा आरोहण गरेरै लघु उपन्यास लेखेका हुन् । पढ्दा बारम्बार हेमिङवेको लघु उपन्यास The Old Man and The Sea सम्झना आइ रह्यो । खासमा त्यसमा पनि माछामार्ने सम्बन्धी धेरै प्राविधिक कुरा पनि छन् । हेमिङवे आफै पनि माछा मार्न निस्किइ रहन्थे । तर त्यसमा कथा पनि थियो । कथामा घोलेर बांकि कुरा आएको थियो । चुलीमा परिवेशमा जबरजस्ती कथा घुसाइएको भान हुन्छ ।
सगरमाथा वा हिमालका विषयमा साहित्य नलेखिएकोले लेखकले जबर्जस्ती लेखे जस्तो पनि लाग्यो । अलि समय दिएर कथा सहित त्यहि परिवेशको कुरा आएको भए बरु राम्रो हुन्थ्यो ।
"ऊ आफैलाई आफैंबाट सम्हाल्छ, अनि चिसो जुनेली आलोकमा हिमाली वातावरण हेर्छ । उत्तर तर्फ तिब्बती पठार र दक्षिणतर्फ ल्होत्से, मकालु, नुप्से, कञ्चनजंघा, आदिका मनमोहक छटा । चोमोलोङ्मा अर्थात पृथ्वीको देवी आमा भनिने प्रकृतिको पवित्र उच्चताबाट थ्याङबोचे गुम्बाको छत पनि देखिने रहेछ, जुन मान्छेको पवित्र उच्चता हो ।"
फलानो किताब पढेर यस्तो बरबाद भयो भन्ने गुनासो कहिल्यै सुनेको छैन । त्यसैले पढ्दा हानी केहि हुंदैन । बरु सगरमाथा चढौं चढौं लाग्न सक्छ । अनि केहि गरि चढि हालियो भने त एक कथाको विषय पनि भेट्न सकिन्छ । त्यसैले पढ्दा हुन्छ ।
Très doux, ce roman m'a fait du bien, m'a apaisée malgré les sujets difficiles y étant abordés. L'auteure nous fait prendre conscience de la force d'un peuple et de sa culture ainsi que la résistance de celui-ci au colonialisme. Le roman démolit d'une façon très douce les préjugés liés à ce peuple et leur histoire. L'auteure nous fait aussi comprendre que nos réactions envers les personnes Autochtones sont parfois maladroites et elle explique bien comment ces personnes peuvent se sentir ou comment elles interprètent nos propos.
सानो, छरितो अनि सुन्दर भाष्य, कथानक, न्यारेटिभ फ्लो अनि संदेश भएको किताब हो चुली। यो किताब अहिले पन्ज यदाकदा रिपिट हान्दै पढ्न बहुत मज्जा आउँछ। दिक्क लाग्दैन, बरु सानो किताब भए नि वजन छ है यसको भन्ने लाग्दछ। हिमाल आरोहण गर्न आफू पनि साथसाथै गएको आभास हुने गर्दछ। चुली पुग्न चाहिने दृढ ईच्छाशक्ति, तागत र मेन्टल कोर strength अनि problem-solving skills बुझिन्छ धेरथोर। जीवन, हिमाल आरोहण, श्रम, परिश्रम, मेहनत , जनजीवन आदिका बारेमा रमाइलो तवरले लेखिएको भएर यो कृति सानू तर बडा धमाका लाग्छ। अलिअलि नियात्रा मार्का नि लागेको हो पहिलोपटक यो किताब पढ्दा कलेजको पुस्तकालयमा।
आफैँ किनेर यो किताब पढ्दा highlight दरो गरिएको थ्यो मिठा, महत्त्वपूर्ण अनि वाउ लागेका line हरु मार्क हान्दा। किताब पढ्न लग्ने काका, ठुल्बा अनि साथेहरुले फिर्ता नगरेकाले ४-५ पटक किनियो पनि यो किताब। हौसला, प्रेरणा र सन्देश यत्ती धेरै छ यो किताबमा कि बखान गरेर साध्य लाग्दैन। फेरि; किताब बारे राय , मत यता नि दरै आएको नै रहेछ।
आफू स्कुल पढाउँदा ८-१० का लाई एक एक प्रति पढ्नु hostel मा भनेर उपहार नि देको थिएँ साझाले निकालेको चुलीको। उनीहरुलाई पनि केहीलाई दामी लागेको भन्थे अनि केहीलाई किताब नै मन पर्दैन सर भन्थे। अत: आफू down feel गर्दै गर्दा, हिक्मत हार्न लाग्दा, मन अशान्त रहँदा अनि यसो दर्शन पढुँ न त सानू आकारको भन्ने लागेको बेला पल्टाउन , पढ्न बहुत मजा आउँछ यो किताब। सकिन्छ पनि चाडै नै पढेर । उर्जा र समय खपत पनि कम हुन्छ। पढ्दै जाँदा emotions, feels अनि vibes पनि बदलिँदै जान्छन्।
बस्, अहिले नि लाग्ने एउटै गुनासो --- चुलीमा पुगेपछि अलिकता दृश्य बयान गर्न पाए र अझै बलियो हुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्ने के !
उपन्यास सुरू गर्दै आफैँ एभरेष्ट बेसक्याम्पमा पुगेजस्तो भयो। त्यहाँका भरिया र गाइडहरूसँग आफैँले बात मारेजस्तै मज्जा भयो। हिमाल चढ्नुको मज्जा र हिमाल चढ्दाको परिस्थिति एवं मनस्थिति बोध भयो।
यो पुस्तकले जीवनमा थोरै परिश्रम र धेरै आराम खोज्ने मान्छेलाई चाबुक लगाउँदै हिमाल चढाउँछ र जीवनको मूल्य बोध गराउँछ। मान्छेको जीवनलाई चुलीको चढाईसँग तुलना गर्दै भन्छ — "हिमाल नबुझ्नेहरू हिमाललाई शत्रुतापूर्ण दृष्टिले हेर्छन्, जीवन नबुझ्नेहरू जीवनलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन्।" जसरी हिमाल चढ्दा मुख्य पात्रले आफ्नो आत्मबललाई दह्रो बनाउँछ, जसरी उसमा decision making देखिन्छ, चुली पुग्न जुन अदम्य साहस र जाँगर देखाउँछ, जस्तो सुकै कठिनाईहरूको सामना गर्दै त्यसलाई प्रेरणाको रूपमा लिन्छ, यसबाट आफ्नो जीवन जिउने कला सिक्छ पाठकले। यो पुस्तकले मान्छेलाई जीवन जिउन motivate गर्छ।
सरुभक्तले यो कृतिमार्फत मलाई The Old Man and the Sea को याद दिलाए। उनको भनाई छ— "पृथ्वीको इतिहासमा एक युगमा एक-दुई जनाले मात्र मानवताको चुली टेके भने मुक्तिका लागि मान्छेहरूले ईश्वर कल्पना गरिरहनु पर्दैन।"
"Peak" by Sarubhakta offers a unique perspective on a rarely explored yet proud aspect of Nepal. It is a short novel that can be read in a single sitting. The story follows an ambitious man who dares to climb the peak without the aid of Sherpas or even supplemental oxygen. Alone in an arid, unforgiving climate where every step is a gamble with life, he is not there to conquer the mountain but to prove his love—an unusual and somewhat forced narrative choice by the writer.
The true brilliance of the book lies in Sarubhakta's meticulous attention to technical details. Despite never having set foot in the mountains, he manages to depict the climb with such authenticity that it feels like a firsthand experience. Achieving this level of realism through words alone is nothing short of remarkable.
४६ पृष्ठ भएको यो लघु उपन्यास सरुभक्तद्वारा लिखित एक सशक्त उपन्यास हो । सगरमाथाको आधार शिविरदेखि चुलीसम्मको (सगरमाथा) आरोहण यात्रालाई कथानकको केन्द्रविन्दु बनाएर हिमाल आरोहणका चुनौती, जोखिम, प्राकृतिक कठिनाइ, र पर्वतारोहणमा प्रयोग हुने प्राविधिक पक्षहरूलाई यस उपन्यासमा विस्तारपूर्वक चित्रण गरेका छन् । यस उपन्यासले पाठकलाई हिमाल आरोहणको भौगोलिक, भौतिक र मानसिक पक्षहरू बुझ्न सहज बनाउँछ। मनोवैज्ञानिक यथार्थ र दार्शनिक विचारहरू समेटेर जीवन र पर्वतारोहणको गहिरो सम्बन्धलाई प्रभावकारी रूपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ। छोटो भए पनि यसको गहिरो सन्देश र यथार्थपरक वर्णनले यसलाई नेपाली साहित्यका लागि एक महत्वपूर्ण र सफल पर्वतारोहण उपन्यास बनाएको छ।
I don't know if author has actual mountain climbing experience, if he has no first hand knowledge he seemed to have interacted with mountain climbers because many mountering terminology are given in the book. He seem to add some philosophical thoughts around the mountain climbing. It's a short book but enjoyable reading
चुलीको भूतले धेरै रातहरु निदाउन नदिने भयो । मेरो मन, मेरो इच्छा र मेरो अहंकार सफल अवरोहणको अपेक्षा गर्दै थियो । यदी यो लघु-उपन्यासले मेरो निन्द्रा साँच्चै खल्बल्यायो भने सरुभक्तलाई धन्यवाद ।
This entire review has been hidden because of spoilers.
Chuli[चुली] 2059 B.S (2003) Novel Nepali Sarubhakta 70 Pages
Short Novel
A successful mountaineering fiction in Nepali literature
Chuli is story of conquering human adventure and survival rather than conquering mountain.
It is a wonderful fiction that highlights the challenge, dangers, excitement,wonderful experience and difficulties of mountain climbing. Everything in one.
A good initiative of mixing philosophical meaning of human life through mountain climbing experience. Usage of proper terminology verify the research of mountaineering is done properly.
Sarubhakta's "Chuli" available in English now *The Peak* A successful mountaineering fiction in Nepali literature Translated by: Subhash Ghimire, Baltimore, USA Published by : Sahityakar Sarubhakta Sarokar Kendra, Pokhara, Nepal