Madan Krishna Shrestha (Nepali: मदन कृष्ण श्रेष्ठ) is a Nepalese television actor and comedian. He is one of the most respected comedians in the Nepalese entertainment industry. He is well known for his method acting. He is one of the comedy duo, "MaHa Jodi", the other one being Hari Bansha Acharya. He also performs on stage most of the time with his partner, Hari Bansha Acharya.
"पहिलेपहिले नेपालमा कलाक्षेत्र र कलाकारलाई सबैले औधी मन पराउँथे। तर, खासै इज्जत गर्दैनथे। त्यसमाथि हास्यव्यङ्ग्य क्षेत्रलाई त झन् जोकर फाल्तुका रुपमा हेर्थे र कलाकारहरुको खिँसी उडाउँथे । यति हुँदाहुँदै पनि हामीले प्रहसन देखाउन छोडेनौं। "
हुन त आत्मकथा हो, तर पढ्दा कस्तो काल्पनिक कथा पढेको जसो महसुस हुने । मदन सरले आफुले भोगेका कुरा कस्तो मज्जाले लेख्नु भएका छन् कि उहाँको सोचहरु र उहाँले यो संसार हेर्ने द्रिस्तिकोण पढेर उहाँ माथि मेरो आदर झन् बढ्यो। जीवनमा सबैले आ-आफ्नो तरिका ले संघर्ष गरेकै हुन्छ, ठक्कर नखाईकन कोहि कसैले सफलता हासिल गर्दैन, कलाकार क्षेत्रमा उहाँको संगघर्स र निरन्तरता, आफुले जति दुख भोगे पनि अरुलाई हसाउन सक्नु नै महको म को सफलता हो
"आखिर व्यङ्ग्य गर्नुपर्ने कुरा समाजबाट कहिले कहिले सकिन्छ र ?"
Humble autobiography by a humble man. He mentions a lot a names and they get repeated in some other contexts which often lead to loosing track of what was being talked about.
Loved reading the real story of this coveted actor, comedian and most importantly good human was like venturing on a familiar journey that makes you reflect on family, friendship, culture, work, purpose and life in general. No complex theories! Totally adore how he portrays harsher side of life in such light and comedic manner. Also, gives an overview of how the art sector (mostly comedy, TV series, music..) has evolved in Nepal. Must read for all the MaHa lovers.
'महको म' वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ को आत्मकथा हो। उहाँले बाचेको युग र भोगेको सम्झनाको कथा हो। मह जोडी सबका प्यारा छन्, तीन करोड नेपालीको मनमा बसेका छन। यी प्रिय कलाकारको जीवनी सबैलाई रोचक लाग्छ। 'चिना हराएको मान्छे' मा 'ह' को कथा यो पुस्तक पढे पछि पूरा हुन्छ। २०३० देखि २०५० को दशकमा कलाकारले गर्नु परेको संगर्ष, आफ्नो पत्नीको रोग र पर्किन्सनबाट ग्रसित मदनकृष्ण श्रेष्ठ ज्यू को जीवनी प्रेरणादायी छ। महको ३९ वर्ष सम्मको सहकार्य र यति लामो यात्रामा महले पस्केको गुदी र नेपाली समाज र व्यवस्थाको लागि गरेको प्रयासको लागि मह सबका प्रिय छन। सबका साझा कलाकार महको जीवन सबैले पढेको राम्रो। धन्यबाद मदन दाजु आफ्नो जीवन संस्मरणको लागि। मदन दाजुको सु स्वास्थ्यको कामना गर्दछु।
This is such an amazing book. Madan Krishna Shrestha sir is such a grounded person. This book has given us light from his childhood to the person he is now. I just loved how he has showed the passion for the things he does even during the difficult time of life. He has persistently worked on his art. The most difficult test we take is the test of the life and even during those difficult time he has put himself up and done things which is truly inspiring. He and Hari Bansa Sir are truly gem of Nepal.
मदनकृष्ण श्रेष्ठका जिवनका विभिन्न आयामहरुको सङ्गालो हो 'महको म' जसको सुरुवात उनको जन्मदेखी हुन्छ म जन्मिएको दिन शीर्षकबाट। अनि उनको जिवनमा घटित थुप्रै घटनाहरु यसमा समाविष्ट गर्ने प्रयत्न लेखकले गरेका छन। श्रीमतिको क्यान्सरसङको लडाइँ सारै मुटु घोच्ने छ अनि जय बद्रीनाथको प्रसङ्ग आँखै रसाउने छ।पुस्तक पढिरहदा कति ठाउँमा मनै सम्हाल्न मुस्किल पर्छ, आफै त्यसमा हराइन्छ।
It's a well-written autobiography that takes us beyond our preconceived notions about Madan Krishna Shrestha as a comic. The difficulties he encountered because of his intercaste marriage, his quest to become the most coveted comic and actor in the Nepali entertainment industry, and his love life are all beautifully portrayed in the book. Overall, it's a good read.
गुलियो त मह पनि गुलियो उखु पनि गुलियो, तर यी दुई बीचको गुलियोमा भिन्नता के छ भनेर कसरी व्याख्या गर्ने ? वा यी दुईको गुलियोपनको परिभाषा कसरी दिने ? त्यसकारण यी पुस्तक मध्य कुन बढी मीठो वा बढी राम्रो भन्ने प्रश्नको उत्तर पनि कसरी दिने? -सकिन्न। 🍯 ‘चिना हराएको मान्छे’ पढिसकेपछी ‘महको म’ नपढी बस्नै सकिएन। एउटै बुकसेल्फमा दुई पुस्तक संगै नराखी चित्तै बुझेन। आज यी द्ई पुस्तकलाई संगै राख्न पाउँदाको खुशी म जसरी त्यो गुलियोको व्यख्या गर्न सक्दिन नि त्यसरी नै यो खुशीको पनि गर्न सक्दिन। 💫 पुस्तक मात्र हेरेर यसबारे कुरा गर्दा —यस्तो लाग्छ कि कुनै-कुनै पीडा भोगाइलाई र दु: खका क्षणलाई पनि सरल तरिकाले ह्युमोरसली (humorously) व्यख्या गरिएको छ। कतै-कतै ईथिकल डेलिम्माका (ethical dilemma) कुरा पनि समावेश छन् र सबै भन्दा चुनौतीपूर्ण कुरा चाहीं आफू चाहे जसरी अनि आफूले महसूस गरेको जस्तो भावना व्यक्त गर्न नपाउने वा लुकाउनु पर्ने अवस्थामा मान्छेलाई कस्तो हुन्छ भन्ने कुराको अनुभव गर्न पाईन्छ। सबैभन्दा सुरूको अध्याय नै मनछुने छ जहाँ आमाको मायाको प्रसंग जोडिएको छ। बाँकीको अध्यायमा एकले अर्कोलाई प्रश्न सोध्ने प्रसंग अनि विवाहको प्रसंगहरू पनि मिठो छन्।कति समाचारद्वारा त कति अन्तरवार्ताबाट थाहा पाएको कति थाहा नभएको उहाँको जीवन यात्रा पढेर मलाई चाहीं सांच्चै खुशी लाग्यो। ☘️ #happyreading
जीवनमा सबैले आ-आफ्नो तरिका ले संघर्ष गरेकै हुन्छ | ठक्कर नखाईकन कोहि कसैले सफलता हासिल गर्दैन | आफुले जति दुख भोगे पनि अरुलाई हसाउन सक्नु नै महको म को सफलता हो | मैले जहिले पनि आफुले भोगेको दुख लाइ नै दुख सम्झंथिए तर यो किताब पढदै जाँदा थाहा भयो | मैले त अहिले सम्म केहि दुख भोगेकै छैन रहेछ | यो किताब मदन कृष्णजीको बायोग्राफी मात्र नभई, देशको परिवर्तनले फन्को मारेको पनि एउटा ईतिहास हो |