It was an Okay Book. Not a good read but can't placed it in Bad ones either! What is it with Nepalese writers, and over describing the places and the situations to the point that it doesn't help the Narration of the books? Is it just trying to say that they have vast knowledge of words and literature so why not use it in every place possible?
एकैनाश हुँदैन त जीन्दगी सबैको, न हुन्छ प्रेमकथा/व्यथा! साँच्चै बेग्लै रचनात्मक शैली अनि उस्तै वर्तमान इंगित गरी लेखिएको यो उपन्यास पढेर बेग्लै ताजगी पाएँ! जहिलेको सुखान्त, दुःखान्त, वियोगान्त, वा अरुकुनै अन्त भन्दा ऐलेका युवा अझ नवजवान तन्नेरीका सोच छल्कने पृथक् अनि प्रेरक अन्तद्वारा यस उपन्यासले वेग्लै तरंग छोड्यो! #पर्पला #मिलनसङ्ग्रौला
Filmy...Very Filmy. The perfect illustrations and examples of the immature, childish and emotionally played love stories. Nonetheless,everything has good and bad side, but a good work by Milan Sangraula, who is very much new in the field of novel literature.
Recommend to read once who loves nepali romantic literature. This book has written in depth of imagination which touch the mind and heart simultaneously.
This entire review has been hidden because of spoilers.
च्याट गल पढिसके पछि मलाई लेखकको लेखन अत्यन्त सवल लगेको थियो । पर्पला सम्म आईपुग्दा सम्म पनि त्यो पक्ष कायमै छ तर पर्पलामा को सन्दरभमा मलाई पात्रहरु सॅंगको सम्बन्धमा धेरै काल्पनिकता झल्केको पाए । अझ अन्तमा दिव्यको भागको अंश झन परिस्थीती भन्दा वाहिर गएको भान भयो कतै कतै प्रोटागोनिष्ट को नै न्यारेसन होकी लेखकको हो भन्नेमा पनि दोधारे पाए । र कुन उमेरको पात्र मा कति सम्मको सहित्यिक मस्तिस्क सोच हुन्छ भन्ने कुरा त पटक्कै मेल नखाएको भान भयो । आफटर अल ईट जस्ट ए फिक्सन एन्ड आई लव नेपाली राईटर .