What do you think?

भुइयाँँ [Bhuiyan]
विस्फोट हुन नसकेका लावा धर्तीको गर्भमा सल्बलाइरहेझैं समाजको गर्भमा सल्बलाइरहेका हुन्छन् आन्दोलनहरु । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । वर्षेनी सरकारले घर जलाएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरुको आन्दोलन । अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरुका कथा कहन्छ, जुन हाम्रो समाज रुपान्तरणका कथा पनि हुन् ।
190 pages, Hardcover
Published September 3, 2017
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 12 of 12 reviews
January 22, 2020
एकदिन एकजना सरले सुकुमबासी सम्बन्धि अनुभव सुनाए | उनले वनबाट सुकुमबासी बस्ति कसरी निकाले बयान गरे | उनलाई सुनेपछि मलाइ लागेको थियो, कति वाककटुता र व्यवस्थापन जान्ने मानिस ! तर त्यो व्यवस्थापन कति घातक हुँदो रहेछ भुइयाँ पढेपछि चाल पाउदैछु | अहिले पढिरहेदा यो किताब मैले अगाडी नै पढ़नुपर्थ्यो भन्ने भान भइरहेछ |
भुइयाँ किताब संघर्षको गर्नेहरुको आवाज हो | त्यसैले त लेखक लेख्छन | “उनीहरुको सारा संघर्ष एउटा मान्छे हुनको लागि हो | उनीहरुको संघर्ष सत्ता वा शक्तिको लागि होइन | निकै ठुलो धन वा सम्पति, रुप वा वैभवको खोजी उनीहरुले गरेका छैनन् | दुनियाँ भरको वाद वा सिद्धान्तसंग उनीहरुलाई मतलब छैन | उनीहरुमध्ये कतिलाई माओवादीको आन्दोलनले छोयो, कतिलाई भुमी आन्दोलनले त कतिलाई दलित आन्दोलन आन्दोलनहरुले धेरै ठूलो परिवर्तन नल्याए पनि आत्मविश्वास र शक्ति सबैलाई दिएको छ |”
अनि म बलदेव यादव यो भनाइमा बिल्कुल सहमत छु | “हाम्रो समाज जातिको नाममा यति धेरै फुट्दैन्थ्यो भने, विभेद हुँदैनथ्यो भने हामीले धेरै प्रगति गरिसक्ने थियौ |” यो किताबको झन् मन परेको पक्ष आन्दोलनमा लागिपरेका महिलाहरुको कथा समेटिएको छ | अझ उर्जा लाग्ने पक्ष भनेको उनीहरुसंग अब हेपिएको कहानी मात्र छैन संघर्ष गरेको कहानी पनि छ | कतिले त केहि हद सम्म सफल पाएका छन् त कति अझ पनि संघर्ष गर्दै छन् |
सबले एकचोटी पढ्नैपर्ने किताब भुइयाँ |

November 27, 2017
I generally don't read non-fiction. However, I really loved this one in particular. Yagyash has narrated the life and woes of many marginalized Nepalis from western to eastern Nepal, who have been drowning in the vicious trap of landless-ness and poverty for generations! I think every Nepali should read this, this book gives deep, disturbing, realistic insights about Nepali society. Recommended!
November 26, 2019
अलि अघि नेपाल चिन्न मद्दत गर्ने पुस्तकको सूची निस्कोको थियो । यो थियो थिएन याद भएन तर हुनुपर्थ्यो भन्ने चाहिँ लाग्यो । हामीले सामान्यतया उति ध्यान नदिएका पात्रहरुको वास्तविक कथा समेटिएको यसले देशका भूमिहीनहरुलाई मानवीयकरण गर्नमा मद्दत गरेको छ । विस्तारमा पछि...
May 30, 2021
❝राजनीतिक आन्दोलनको नेतृत्वमा पुरुषहरु रहेको देखिन्छ तर सामाजिक आन्दोलनहरुमा भने महिलाहरु अग्रणी छन् ।❞
भुइयाँ १० छोटो तर शक्तिशाली कथाहरूको संग्रह हो। यो किताबमा सीमान्तकृत महिलाहरुका कथाहरू झल्केको छ जो उनीहरूको अधिकारका लागि कडा लडे । यो किताब पढेर आफ्नो सरकार देखेर घृणा लाग्छ । नागरिकता भएको के काम जबकि त्यो नागरिकता लिने आफ्नो अधिकारको रक्षा गर्दैन । यो किताबको हरेक कथाले मन छुन्छ, हरेक पात्रको दुःखमा मन रुन्छ । हाम्रो देश अगाडी बढ्न हामी कतिको पछाडि छौं भन्ने कुरा यो किताबको कथाहरुले देखाउँछ । समाजलाई महिलाहरु कमजोर छन् भन्ने लाग्छ, तर यस किताबको हरेक कथाले महिलाको क्षमता र बल झल्काउँछ ।
❝जनताका समस्याप्रति आँखा चिमि्लएर सुतेको सरकार र सत्ता संचालक जागून; निद्राबाट ब्युँझिऊन् ❞

November 23, 2024
Bhuiyan means The Earth in Tharu language. This beautifully written book explains how it feels to live in a country but not be a citizen of that country, as you never have the rights or a place to live. A small land to call their own is all the asked for.
Bhuiyan covers stories of different Indigenous families from different parts of Nepal in different time zones and their fight against the government to get the land they deserve.
Bhuiyan covers stories of different Indigenous families from different parts of Nepal in different time zones and their fight against the government to get the land they deserve.
June 2, 2025
भुइयाँ, थारु भाषामा भुइँ अर्थात् पृथ्वी। यो किताब नेपालमा बसेर नेपाली हुन नपाएका निम्नवर्गीय कथित दलितहरुको भूमिको लागि गरिएको संघर्ष, आन्दोलन र उनीहरूको क्रन्दनको दस्तावेज हो।
यो गैर आख्यानमा लेखकले पूर्व देखि सुदुर पश्चिमका तराईहरुको भ्रमण गरी त्यहाँका भूमिहीन कथित दलितहरुको सङ्घर्ष र दुःखका कथाहरू टिपेर राखेका छन्।
यो पुस्तकले "सुकुम्बासी" लाई हेर्ने मेरो पुरै नजरिया बदलिदिएको छ। वास्तवमा यस्तो शक्तिशाली किताब मैले कमै पढेको छु, जसले पढ्नेको जिन्दगीमा केही न केही बदलाव जरूर ल्याउँछ।
समग्रमा पढ्नै पर्ने पुस्तकको सुचिमा राख्न चाहन्छु यो किताब।

December 27, 2017
Macro storytelling on the economic, social and political issue through individual stories. The stories like this with unparallel storytelling embedded with social issues doesn't come very often in this shape and richness.
June 4, 2020
यज्ञशको भुइयाँ नेपालका भूमि हिनहरुको कथा छ। देशको सुदुर पश्चिम, मध्य पश्चिम र पूर्वी तराईको १० महिला पात्रको यस समाज, शासन व्यवस्था प्रतिको लडाईको कथा छ। पुस्तक राम्रो र पठनीय छ। १९० पृष्ठको पुस्तकका भाषा र शब्द सरल छन। काठमाडौंले नदेखेको र नसुनेको पीडाको कथा छन।
September 25, 2017
Stories from Nepal's fault lines
December 12, 2017
A chronicle of the struggle for existence and dignified life by the people of the land who are unfortunately 'landless'.
June 3, 2019
Wanna Know the feeling of marginalized people. Go for it
October 20, 2020
Stories with history and knowledge.
Displaying 1 - 12 of 12 reviews