छरिएका शीर्षकहरूमा लेखिएकाे अनि श्राेत खुलाउन कञ्जुसी गरिएकाे छ । विना श्राेतकाे ज्ञान प्राज्ञिक ज्ञान मानिँदैन । श्राेत भएका कुराकाे पनि श्राेतकाे गुणस्तरकाे अाधारमा मुल्याङ्कन हुन्छ । श्राेत नखुलार्इ लेखिएकाे कुरा वाैद्धिक चाेरी अन्तर्गत पर्न जान्छ ।
जसरी बुझाइएको छ, त्यस्तो होइन- इतिहास ! जसरी बुझिएको छ, त्यस्तो होइन- पहिचान ! जसरी ब्याख्या गरिएको छ, त्यस्तो होइन- संस्कृति ! जति सार्वभौम भन्छौँ, त्यति गुलाम छ- राजनीति ! जे ठानिएको छ, त्यो होइन- आवश्यकता ! जसलाई बौध्दिक मानिएको छ, त्यसमा छ कुत्सित स्वार्थ ! खोज्छौँ स्वाधीनता तर पराधीन छ- प्रवृत्ति !
This entire review has been hidden because of spoilers.