Jump to ratings and reviews

ऐलानी [Ailani]

Part love story, part tragic tale, the book accounts a sweeping tale of 'Badi' communities through an account of an old lady, who has lot of things to say about the past, and thus the present.

264 pages, Paperback

Published December 15, 2017

Loading...
Loading...

About the author

Bibek Ojha

3 books11 followers

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
4 (18%)
4 stars
6 (27%)
3 stars
12 (54%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Sundar  Parajuli.
97 reviews6 followers
March 31, 2026
“ऐलानी” एकैचोटि प्रेम कथा र दुःखद यथार्थ मिसिएको उपन्यास हो, जसले वादी समुदायको जीवन र सामाजिक अन्यायलाई यथार्थपरक तरिकाले प्रस्तुत गर्छ। कथा भावनात्मक छ र समाजको पीडा देखाउन सफल छ ।
कथा एउटा वृद्ध महिलाको दृष्टिकोणबाट अघि बढ्दै भूतकाल र वर्तमानलाई जोड्छ।लेखकले वादी समाजको पीडा, विशेष गरी वादी महिलाहरूले भोग्ने कठिन अवस्थालाई निकै मार्मिक तरिकाले देखाएका छन्।

यसअघि ‘नथिया’ उपन्यास पढेको थिएँ। दुवै कृति वादी समुदायमै आधारित भएकाले, ‘नथिया’ जत्तिकै लेखनशैली यसमा पनि अपेक्षा गर्दा अलि खल्लोपन अनुभूत भयो। किताब समग्रमा राम्रो छ, लेखन शैली पनि सरल र प्रभावकारी छ। “ऐलानी” ले वादी समुदायको यथार्थ चित्रण गर्न सफल छ र पढ्न लायक उपन्यास हो।
Profile Image for Sabin Chhetri.
176 reviews7 followers
February 7, 2025
केही समय अघि "वादी" समूहलाई लिएर लेखिएको अर्को उपन्यास "नथिया" पढेको थिएँ। त्यो निकै उम्दा लागेको थियो। यो "ऐलानी" पनि सोही वादी समूहको विषय वस्तुलाई नै लिएर लेखिएको उपन्यास हो। वादी समूहमा आफ्नो आमा, छोरी, बुहारी, पत्नी आदिले जीविकोपार्जनको लागि यौन व्यावसाय गर्नु सामान्य रूपमा लिइन्छ। सोही प्रक्रियामा वादी महिलाहरुले के कस्तो नियति भोग्नु पर्छ, त्यसको बारेमा लेखकले देखाउन खोजेका छन्।

लेखकको पहिलो उपन्यास भएकोले कतिपय ठाउँमा भाषा, शब्दहरू अधकल्चो लाग्न सक्छ। समग्रमा मलाई राम्रै लाग्यो।
Displaying 1 - 2 of 2 reviews