What do you think?

नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष [Nepalma Varnavyavastha ra Varga-Sangarsha]
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 2 of 2 reviews
August 29, 2020
a different viewpoint of the author to the root cause of one of the most ingrained social problem of Nepal "discrimination between caste". The writer has also presented his ideas to abolish it for the social justice.
February 14, 2024
ऐतिहासिक पृष्ठभूमी सहितको पुस्तक छ । सुरुको चैतन्य मीश्रको भूमिकाले डा भीमराव अम्बेडकरको Annihilation of Caste मा अरुणधती रोयले लेखेको The Doctor and the Saint सम्झना दिलाउंछ तर त्यहि स्तरको हुन भने सकेको छैन । खाली लामो मात्रै उस्तै छ । सुरुका ५० पाना त्यसैमा सकिन्छ । बांकि अध्याय फरकफरक समयमा लेखिएका लेख जस्तो महसुस हुन्छ । वर्ण व्यवस्था अध्ययनको आधार पुस्तक भनेर पढ्नु भने राम्रो हुन्छ ।
एक ताका क्लब हाउसमा सौरभ ढकालले दलित शब्दको इतिहास बारे अनौपचारिक कुरा राखेका थिए । सो त्रममा ज्योती बा फुलेले यो शब्द पहिले प्रयोग गरेको भन्ने थियो । यो पुस्तकमा अम्बेडकरलाई श्रेय दिइएको छ । त्यो तथ्यगत रुपमा गलत हो कि जस्तो लाग्छ । फुलेकै किताबमा पनि जात व्यवस्था उत्पत्तिका विषयमा थुप्रै अनुमानका कुराहरु गरिएका छन् । त्यसैले यो पुस्तकमा पनि निरन्तरता पाएको छ । प्राज्ञिक किताबमा सन्दर्भ र प्रमाण बिनाका अनुमानहरु नलेखिएको राम्रो हुन्छ । नत्र कल्पनावहो या यथार्थ भनेर छुट्याउनै पनि दाह्रो हुन्छ ।
दलित समुदायका भाषिक र अन्य सामुदायिक आयामको चर्चा राम्रो लाग्यो । पहाडी दलित, मधेसी दलित, नेवारी समुदायका दलित गरेर फरक फरक सांस्कृतिक पृष्ठभूमीका दलितको अवस्थाहरुको तुलनात्मक अध्ययनले त्यो तुलनाको आवश्यकता पनि सिद्ध गरेको छ । समाधानका उपायमा समावेशीताका कुराहरु नै छन् । उस्तो क्रान्तिकारी हलहरु सोचिएको छैन ।जस्तो दलित समुदायको श्रम परिवारको सदस्यको जसरी विना मौद्रिक क्षतिपुर्ती नै लिने गरिन्थ्यो । न्यायोचितते परिवारको सदस्यलाई जसरी नै अंश दिनु हुन जान्थ्यो । यी लगायत थुप्रै फरक समाधानका उपायको चर्चा छैन ।
पठन शुभ रहोस् ।