Jump to ratings and reviews
Rate this book

जुनेली [Junelee]

Rate this book
A book by brazesh

223 pages, Paperback

Published January 1, 2016

1 person is currently reading
34 people want to read

About the author

Brazesh

3 books11 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
4 (16%)
4 stars
4 (16%)
3 stars
9 (36%)
2 stars
5 (20%)
1 star
3 (12%)
Displaying 1 - 4 of 4 reviews
Profile Image for Bibash Sapkota.
70 reviews31 followers
March 6, 2016
जुनेली: भ्रमित पात्र, भ्रमित लेखक

सवैभन्दा पहिले एउटा प्रश्न: के यायावर त्यत्ति शक्तिशाली छ जसले कुनै व्यक्तीलाई पागल नै बनाओस् ?

पाठकलाई लाग्यो सायामाथि अन्याय भयो, सुविन भट्टराईले साया लेखे । लेखककलाई लाग्यो, जुनेलीमाथी न्याय गर्न सकिनँ, उनले जुनेली लेखे । तर यो न्याय भन्ने कुरा के रहेछ, मैले बुझ्न सकेको छैन ।

त्यसो त अरू पात्रहरू: कालोराम, जुनेलीकी आमा, उनीहरू पनि त Background मा छन् । के अब अरू दुई उपन्यास लेखेर उनिहरूको दृष्टिकोणवाट गरिएको उहीँ पुरानो घटनाको टिठ लाग्दो बयान पनि sequel भन्दै बेच्ने त ?

जुनेलीसँग भन्न लायकको कथा भैदिएको भए उपन्यासमा उसको कथासुरू गर्नको लागि १०० पेज लामो भुमिका बाँध्नु पर्ने थिएन होला, फूलबुट्टा भर्नु पर्ने थिएन होला । विडम्बना, जुनेलीलाई न्याय दिन लेखीएको उपन्यासको सवैभन्दा कमजोर पक्ष जुनेलीकै कथा हो ।
हो, सुरूको सय पेजलाई लेखकले आकर्षक ढंगमा लेखेका छन् । नयाँ त म भन्दिनँ, ओरिजिनल पनि भन्दिनँ, तर पाठकलाई अब अगाडि के हुन्छ भन्ने कौतुहलता जगाउन सक्षम छ ।

तर त्यसपछिको मुख्य भाग, अर्थात् जुनेलीको कथामा नयाँ पन केही छैन । फिरफिरे 'कर्नाली ब्लुज' जस्तै भयो भनेर आलोचना भएको थियो । जुनेली त यायावर जस्तै हैन, यायावर नै हो । यही कन्सेप्टमा, उहीँ शैलीमा अर्कै कुनै नयाँ कथा लेखेको भए जुनेलीभन्दा धेरै राम्रो उपन्यास बन्न सक्थ्यो ।

जुनेली एउटा भ्रमित लेखकको कथा हो, जसलाई लाग्छ उसका उपन्यासहरू, पात्रहरू पाठकको मगजमा घुसेर मगज नै खल्बल्याइदिन सक्षम छन् , जसलाई लाग्छ कुनै पात्रले आफ्नो दुःख प्रत्यक्ष रूपमा वर्णन गर्न पाएन भने उसमाथि अन्याय हुन्छ, अनि जसलाई यो भ्रम छ कि लेखकको काम पात्रमाथि न्याय गर्ने हो, न कि पाठकमाथि ।

साथै उपन्यासको अन्त्यलाई लिएर पनि मेरा केही reservations छन् । भ्रमित पात्रहरू भएका अंग्रेजि चलचित्र हेर्नु हुन्छ भने यस्तै प्रकारको अन्त्य धेरै भेट्नुहुनेछ । (यद्यपि मैले यो कुनै चलचित्रबाट कपि गरिएको हो भन्न खोजेको होइन । )

अब कुराको बिट मारौँ । समग्रमा भन्नू पर्दा जुनेली अहिले बजारमा आइरहेकै उपन्यासहरू जस्तै 'एउटा अर्को' गन्थनप्रधान उपन्यास हो । १०० पाना जति रोचक छ, त्यसपछिका कुराहरूमा थाहा भएकै घटनाको झर्को लाग्दो बयान छ । सुरूका १००पेज हटाइदिने हो भने 'साया' जस्तै 'जुनेली' पनि सिक्वेल कसरी नलेख्ने भन्नेकुराको उदाहरण बन्न सक्छ ।

र अन्त्यमा
" this childish idea that the author of a novel has some special insight into the characters in the novel . . . it’s ridiculous. That novel was composed of scratches on a page, dear. The characters inhabiting it have no life outside of those scratches. What happened to them? They all ceased to exist the moment the novel ended."
-The fault in our stars,John Green
Profile Image for PJ.
22 reviews2 followers
Read
October 10, 2017
A complete disappointment :(

For them who paid one and a half rupees for each page. It seems writer is in too much hurry to get published the book, ended up elaborating out of context features like Sepalika-Sharad's 'C' grade love scene and multiple spacing paragraph to cover more pages.

Starting with a character like 'Chirag' affected with a term like 'teratoma' (??) anybody can guessed that it copied from Wikipedia - "aankha, daant ra kapaal" no interesting fact ;(

Some mismatching phrases and mixed up names from flash back 'yayabar' give you a bump sometime, distract more easily.

The main character 'Juneli' - not found anything other than the explanation of circumstances that make her jolt together with "Kaloraam" while playing 'Aas-Pass'. Since in 'Yayabar' it has been recited that 'Juneli' involved in illicit relationship with 'Kaloraam' to win a lead role of 'Basanti' in local stage show. etc. etc.

I don't give any star, its a so so typo!
Sorry!
Profile Image for Rajit Ojha.
15 reviews4 followers
February 19, 2016
An innovative way to write, Brazesh Picked his charectors from previous Novel "YAYAVAR" and schizophrenic touch to the protagonist has made the book interesting. Nice and easy to read ,However was pulled into controversy because of some "R" language. When I read it I felt it was OK and the "Elite literature community" bit overreacted.
Story revolves around Chirag who thinks he is a writer and that makes the book interesting because Brazesh himself has created him inside the novel.
All in all A nice book to read once. However Once question left in my mind after I finished the novel .
Was it necessary to make Sepolica Srilankan? Why? A question to be answered by Brazesh. Hoping to read him more...
Displaying 1 - 4 of 4 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.