Jump to ratings and reviews
Rate this book

प्रिय सुफी [Priya Sufi]

Rate this book
"प्रिय सुफी" सुबिन भट्टराईको आउदै गरेको उपन्यास हो | लेखकको पाँचौ पुस्तकको रुपमा आउन लागेको यस उपन्यास २०७५ साल असोजको पहिलो हप्तामा बजारमा आउने छ |

317 pages, Paperback

First published September 22, 2018

Loading...
Loading...

About the author

Subin Bhattarai

7 books455 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
233 (37%)
4 stars
188 (30%)
3 stars
125 (20%)
2 stars
41 (6%)
1 star
36 (5%)
Displaying 1 - 30 of 62 reviews
Profile Image for Sulata Dhakal.
130 reviews35 followers
July 3, 2021
Main motive of this book was to aware the readers about the Importance of self love. I liked this new approach from Subin Bhattarai.

"जिन्दगी, तिमी आशुको खहरे लिएर आउ, म मुस्कान को सागर लिएर पखिउला |"
Profile Image for Reetika Shrestha.
7 reviews6 followers
November 16, 2018
First of all, oh my gosh the cover is all beautiful. I fell in love with this cover and story, both. It's a lovely book beautifully written. Story development is amazing. This book really touched my heart
It made me so emotional. It gave the feel like once you hit the rock bottom of your life, only thing you can so is rise and shine bright. I loved the sisters relationship most. How sada's outlook about her family and society, about love changed. Her struggles to understand things is really heartfelt.
Profile Image for Aastha.
68 reviews12 followers
May 11, 2019
It is okay, motivational but I kinda felt like the author has tried to over exaggerate some lines and has used too much of analogies which is quite frustrating at times. But, in overall this book is fine.
Profile Image for Sami .
29 reviews
January 26, 2019
The first half of the book is delightful. Playful love story between Sarthak and Sada was very joyful to read. The second half is a bit serious and how the lead Sada faces insurmountable pain due to diagnosis of an ortho-related disease. (Spoiler: I liked the whole story telling but years of crippling with pain and getting over it in just few days seemed a bit unrealistic. )
This book is also a portray of the medical practise in Nepal. False diagnosis leads to a life changing moment in the protagonist Sada's life.
Profile Image for Nascent.
99 reviews2 followers
Read
September 8, 2025


(Hemant Acharya सँग “प्रिय सुफी” उपन्यास छ भन्ने हल्ला रहेछ क्लासमा । उनले हेमन्तलाई क्लास बाहिर देखिन्छन् । अनि बोलाउँछिन् ।
X: हेमन्त,…।
( तर हेमन्तसम्म त्यो आवाज पुग्दैन, हेमन्त गइसकेका हुन्छन् । अनि मतिर हेर्दै, )
X: अनुभव, हेमन्तलाई बोलाइदेउन ।
म: किन हो र ?
X: हेमन्तसंग “प्रिय सुफी” भन्ने बुक छ रे, मलाई पढ्न मन लागेको थियो, बोलाईदेउन है ।
म: “प्रिय सुफी” त मसँग नि छ।
X: होर, त्यसोभए तिमी भोलि कलेज आउदा लिएर आउन है ।
म: हस्, हुन्छ । )

***
-केही गर्न नसक्ने मान्छेले पनि जीवनमा एकथोक चै गर्न सक्छ। कोसिस ।

– “जीवनका अनेक रङहरु देख्नलाई बाँच्नुपर्छ ।”
– “संसार घुम्नलाई बाँच्नेछु ।”
– “हाँस्नलाई बाँच्नेछु ।”
– “रुनलाई बाँच्नेछु ।”
– “अहिले एउटा सानो संसारमा जसरी खुम्चिएर बाँचे, भोलि यसको ब्याज, अनि ब्याजको स्याज असुल गर्नेछु । संसारमा फैलिएर बाँच्नेछु । यति फैलनेछु कि संसार मेरा लागि साँघुरो होस् । यति उड्नेछु कि आकाशको फैलावट मलाई काम लागोस् । यति हिँड्नेछु कि मलाई बाटाहरुले नपुगोस् । यति बाँच्नेछु कि जिन्दगीले नअघाउँ । जिन्दगीबाट सब असुल्नेछु । हरेक दुखाइको सयौं आनन्दले भरपाई गर्नेछु । एक थोपा आँसुको बदला हजार हाँसोबाट असुल्नेछु । उदासीले बनाएका खादलहरु थोर बहुत बदमासीले भर्नेछु ।”
Profile Image for Sabin Chhetri.
164 reviews7 followers
March 8, 2026
“Priya Sufi” is a motivational self-help novel. While the book carries an inspiring message, it does have some flaws. At certain points the flow of the story feels stagnant, and in a few places the events seem somewhat exaggerated. The sudden health issues faced by the main character, Sada, feel a bit unnatural, and the rapid worsening of her condition also appears unrealistic.
Overall, despite these shortcomings, it is still a good read.
Profile Image for Ray Kha.
149 reviews5 followers
January 4, 2021
From the name I expected it to be a love story but when I finished the book I discovered it was a fictional self-help book. Well, an average story but a few lines were heart touching and inspirational. The not-so-unusual story yet portrayed in a beautiful way, the writing style is soothing and heart touching to read. At some point, some of us might feel bore because of a tiring-length story with no strong twist/plot, but keep on reading and I think later parts of the story will convince you :).
I re-read it this year, 2021, and this time I recited for a brother and I felt this book tried to reflect life or the importance of life or what life gives and takes :D. I still remember when this book was released and people review it afterward, most of them wished if they could meet the character, Sadaa Chhetri, only if it was possible, even I could stand in the queue :D.
#happyreading
#sisterslove
Profile Image for Shankar Mishra.
3 reviews2 followers
July 12, 2020
After all the positive reviews people leftover for this book, I was sure i was going to love it but it just didn't live up to my expectations.
Profile Image for Bina Bhattarai.
39 reviews5 followers
March 13, 2019
रमाइलो छ एकपल्टलाई! एसो बोर भा बेला अथवा कुनै अर्को किताबको ह्याङ हटाउन लाईट रिडिङ! 😂
Profile Image for Nisha Baruwal.
12 reviews2 followers
June 3, 2021
आफै संग प्रेम गर्न सिकाउछ यो किताब ले|
1 review
Read
May 5, 2021
"प्रिय सुफी” नैराश्यताको कथा पनि हो,जस्तो सुकै सफल वा असफल मानिस आफ्नो जिवनकालमा कैयौपल्ट नैराश्यताबाट गुज्रिन्छ भने त्यो नैराश्यताका अनेक पाटाहरुलाई यसमा राम्रोसंग वर्णन गरिएको छ। जिवनमा आउने हरेक नैराश्यतालाई कसरी साहसमा बदलेर एउटा सफल जिवन जिउने भन्ने कथा,संघर्षको कथा,सफलताको कथा सँगै प्रेरणाको कथा हो प्रिय सुफी । संसारका अनेकौ अनुत्तरित प्रश्नहरूको साझा उत्तर हो-समय । अनिश्चित रहस्यहरूलाई तथ्यमा रूपान्तरण गर्ने महान् प्रयोगशाला हो-समय । सदाको जिवनका अनेकौ परिक्षण र सुफीको प्रेमभावबोध गराई परिचित गराउने हतियार हो-समय । कुनै साधारण शिक्षकले सिकाउन नसकेको जिवनबोधी तथ्यहरूलाई घटनारूपी तरिकाहरूबाट आत्मबोध गराउने महान् शिक्षक हो-समय । परिस्थितिले निकृष्टता प्रदान गर्ने पनि समय र स्वास्थ्यरूपी परीक्षाबाट जिवन दर्शनमा सर्वोत्कृष्ट दिलाउने पनि समय । हो,आज प्रीय सुफी त्यहि समय हो जसले नकारात्मकताको खडेरीमा सकारात्मक जागरणको बर्षा गराइरहेको छ । यो कथा सेटिङ गर्ने लेखक सुविन दाज्यूको कल्पनाशिलता र वास्तविकता उजागरप्रति नमन । पात्रको जिवनलाई वास्तविक र जिवन्त परिस्थितिले सताउने र समाजमा नयॉ सन्देश बताउने तपाईको शैली पठनीय छ । विषयवस्तुको सानो विन्दुबाट सामाजिक सन्देशको विशाल आकाश कोर्न सफल प्रीय सूफी नपढी कसो मरिएन ।
किताबका प्रत्येक पाना पाना मेरा लागि अमूल्य थिए। म धेरै पटक रोएँ- सुफिले सार्थकलाई दिदिको कति माया लाग्छ भनेर बताउदा रोएँ, कहिले सुफिको सदाप्रतीको माया र त्याग देखेर रोएँ, कहिले सदाको पीडामा रोएँ त कतै उनीहरुको बाबुको विवसता, सन्तान प्रतिको प्रेम र बाबु भएर पनी केही गर्न नसकेको पीडामा रोएँ। अझै त्यो भन्दा धेरै त सदाको सफलताले रुवायो । भास्करले जग्गा नै बेचेर छोरिको स्याहार गर्दा रोएँ, सुफिले सदालाई गरेको स्याहार सम्झेर रोएँ, सदा सुफिको काखमा रुदा म पनि सङै रोएँ, सदाको चिट्ठी पढेर रोएँ, निको हुने २ दिनमा भित्ता समाएर हिड्दा भास्कर र सुफि जसरी खुसी भएका थिए त्यो बेला भास्कर संगै रोएँ, पुस्तक छापिएपछि सदा जसरी रोइ म पनि त्यसरी नै रोएँ । यो पुस्तकका प्रत्येक पात्र मेरै वरिपरि आफन्ती भएर बसेका छन्। मानिस जब मनोविज्ञान र आत्मविश्वासमा हार्छ, उसले आफ्नै जिवनको सबथोक बिगार्छ । प्रेममा कल्पेर बासनामा डल्किनेहरू आफ्नो सक्षमता गुमाएपछि अरूको सफलताको डाहामा सल्किने गर्छन् । यसो नगर्न, आफु बन्न र प्रगतिको गोरेटो खन्न कोरेसो चलाउन सिकाउने समकालिन साहित्यको अचुक आदेश हो- प्रीय सुफी । यो पुस्तकले जिन्दगीलाई बुझ्न सिकाएको छ, माया गर्न सिकाएको छ, धैर्य गर्न सिकाएको छ, दुख सहन सिकाएको छ अनि समग्रमा जीवन जिउने कला सिकाएको छ। मानिसलाई चित्त बुझेको कुरा पुस्तकमा पायो भने मन पराउँछ । प्रीय सुफीले मलाई धेरै चित्त बुझायो । धेरै बॉच्न चाहन्छु, यस्तै पुस्तक पढ्न भएपनि र 'प्रिय सुफी'ले मेरो दराजको ऑखाको पहिलो प्रहर पर्ने ठाउँमा र हृदयको पुस्तकालयमा मस्तिष्कले देख्ने ठाउँमा स्थान पाएको छ ।
सुरूमा लाग्दै थियो सुफी कस्की प्रिय होलिन् त ? यस्तै लाग्दै गयो कि कुनै न कुनै बेला सुफीको प्रेमको काहानी कथामा चुलिने छ, र सुफी उसैकी प्रिय हुनेछिन्, उनलाई माग्न आउने केटा कतै सार्थक भएर कथाले अर्को मोड लिने पो हो कि भन्ने भावना पनि नआएको भने हैन, तर कथा आफ्नै गतिमा बग्यो र अन्त्यमा सुफी सबैकी प्रिय भएर बिदा भईन् । 😔 अन्तत: कोही जिवनबाट हारिरहेको छ भने प्रिय सुफी गिफ्ट दिनुस्,कसैले जिवन जिउनको कारण भेट्दैन भने प्रिय सुफी गिफ्ट दिनुस्,कसैले बाबुको माया बुझेको छैन भने प्रिय सुफी गिफ्ट दिनुस्,एकचोटी पढ्नुस्, समय सदुपायोग भएको फिल हुनेछ 💕💕
(धेरैथोरै शब्द सापटी)
#loveudearjindagi
#priya_sufi
Profile Image for Nishan Baral.
24 reviews2 followers
January 19, 2024
Its not a good thing to compare but if Chetan bhagat can write over dramatic book then i can digest a bit of melodrama by Subin bhattrai... Sure enough that a few things in this book might not sound realistic or the reader may feel that it could have happened earlier than that or a few things could have taken more time than its presented... I decided to just digest it...
Because... For me this book was very readable.. finishing a book in 2 days means either its writing is so good that you don't want to stop.. like this one... Or the story is so bad that you don't want to waste time so you just complete it somehow (like bhattrai's saya)....
A totally pleasant book to read indeed... And for someone like me who can get emotional in a few seconds, a book that brought tears that trickled down my cheeks to my chest.... Yes.. it has its own flaws but its a beautiful book and I'm glad that i read it....
Profile Image for Sachin Joshi.
26 reviews8 followers
June 5, 2020
बिम्बै-बिम्बले भरिएको सुबिन भट्टराईको यस रचनाले पाठकको जीवन जिउने तरिका र त्यसलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउँने सामर्थ्य राख्दछ । 'प्रिय सुफी' आख्यान भएपनि पढ्दै जाने क्रममा कुनै ठाँउमा self-help book हो कि भन्ने भान हुन्छ । लभस्टोरी लेख्नमा सफलताको शिखर पुगिसकेका सुबिनको लेखाइमा आएको यो रचनात्मक detour प्रशंसनीय छ । फिल्मी स्टाईलमा लेखिएको यस कथाका कतिपय घटनाहरु clichéd नै लागेपनि boring भने पटक्कै छैन । बलिउडमा करन जोहरले 'Dear Zindagi' नामक चलचित्र नबनाएका भए यस किताब को नाम Dear Zindagi राख्दा अझ बढी सान्दर्भिक हुने थियो ।

जे होस् सुबिन भट्टराईको लेखाइ मनपराउने प्रिय पाठकलाई प्रिय सुफी प्रिय नै लाग्ने कुरामा कुनै द्विविधा नहोला । सदा र सुफीसँग परिचय गराइदिनु भएकोमा लेखक भट्टराईलाई मुरी मुरी धन्यवाद ।।
Profile Image for Rabin Paudel.
5 reviews
December 16, 2019
Lovestory smelled far better than those love stories Subin Bhattarai has ever published. The story, plot and writing style of Mr. Bhattarai have always amazed me. This time, the title-problem, to be blunt. I was waiting to face Sufi all over an hour and then her part appears with very light imagery of the past. The title, however, seemed a bit uneasy for the readers at first but the development and the ending showed the real weight of it; quite impressive.
In conclusion, I really really enjoyed the book and it is, of course, worth reading; Just go for it !!
Profile Image for Sundar  Parajuli.
50 reviews
March 20, 2026
"Priya Sufi” by Subin Bhattarai is a light and engaging read that beautifully captures the emotions of love and relationships. The story feels a bit filmy at times, but that’s also what makes it entertaining and easy to connect with.
Overall, even though it may feel slightly over dramatic in places, it’s still an enjoyable and heart touching novel. Definitely worth reading if you enjoy romantic stories.
31 reviews3 followers
October 2, 2018
Firstly, the book was kind of okay but the author has used a hell lot of analogies which was tiresome for somebody like me. Secondly, the author has presented all the conversations in pure Nepali which is in no way relatable to the contemporary society and it sounds pretty odd.
Profile Image for Sushil.
83 reviews5 followers
February 8, 2019
Great motivational and inspiring story from subin bhattarai. I love to read his words. He writes so well. Great read. Want to read more books like this in our own language. Enjoyed the book thoroughly.. Yes life is beautiful..
66 reviews1 follower
November 24, 2023
Started out as a romance novel. Turned into a motivational one. Enjoyed reading the book. Subin's writing is extraordinary. Didn't let my hopes down after reading the magnificient IJORIYA. Character development went well. Twists and turns make the book interesting. Overall, A Great book.
Profile Image for Lune.
82 reviews
November 28, 2023
The story was very well thought out but it was not necessary to include so many medical terms and the whole prescription of the medicines. Overall, it was a good read minus all the unnecessary "औषधिको नामहरु"
4 reviews
October 14, 2018
This is a wonderful book. I m so glad to find this type of book.
Profile Image for Bishnu Prasad Pokhrel.
17 reviews
June 30, 2020
शब्द शब्द बुनेर बनाईएका वाक्यले बेला बेलामा आँखा रसाईरहदा कथा अझै मर्मस्पर्शी लाग्यो
This entire review has been hidden because of spoilers.
Displaying 1 - 30 of 62 reviews