Jump to ratings and reviews
Rate this book

राजीनामा [Rajinama]

Rate this book
124p, ills. Includes about 100 reproductions of the work of a Nepali artist who was born in 1936. An unusual book on contemporary Nepali art.

152 pages, Paperback

First published January 1, 2018

2 people are currently reading
61 people want to read

About the author

Bhairab Aryal

8 books26 followers
Bhairav Aryal was a writer of Nepali literature. His writings are based on the social, political, religious and cultural aspects of Nepali lifestyle, and his satirical essay compilation 'Jaya Bhudi ' still remains one of the most popular works of Nepali Literature.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
5 (25%)
4 stars
10 (50%)
3 stars
5 (25%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Jaiseri.
206 reviews15 followers
January 10, 2022
भैरव अर्यालको आत्महत्याको कारण खुलाउने मृत्युपत्र सहितको किताब भनि ठानेर यो पुस्तक उनको मृत्युको कारण खोतल्ने उत्कट चाहनाले पढ्न थालेको थिएं । किताबमा मृत्युपत्र मात्रै छैन । मृत्युपत्र पनि छ । तर एक पत्र मात्रैले किताब नहुने हुनाले होला उनका पूर्व प्रकाशित लेखहरु पनि त्यसमा समावेश छन् । ती लेखमा गुरुप्रसाद मैनालीका नासो कथा संग्रहको विवेचना देखि लिएर कविताको इतिहास र देवकोटाको कथाहरुको समालोचना समेत छ । पञ्चायत र महेन्द्रको गुणगान पनि छ । जर्मनी जांदाको अनुभव सहितको यात्रा संस्मरण पनि छ । कुनै अध्यायले प्रकाशक प्रति रीस उठाउंथ्यो । मृत्युपत्र भनेर ठग्ने भन्ने मनमा हुन्थ्यो । कुनै अध्यायले, अहो! यस्तो त सोचिएकै थिएन भन्ने हुन्थ्यो । महेन्द्रको प्रशंसा पढ्दा सत्तामो जो छ उसैको छायां साहित्यमा त पर्छ नै भन्ने लाग्थ्यो । अनि त्यो जमानामा जतिबेला अहिले जस्तो इन्टर्नेट र हात हातमा मोबाइल थिएन, त्यस्तो प्रतिकुलताका बाबजुद पनि भैरव अर्याललाई थुप्रै कुराको ज्ञान भएको र उनले धेरै कुरा पढेको उनको लेखाइ बाटै पनि भान हुन्थ्यो ।

इतिहासका थुप्रै कुराहरुको जानकारी दिने र एक कुशल हास्यव्यङ्ग्य निवन्धकारलाई सम्झाउने यो कृति यसका केहि कम्जोरीका बाबजुद पढ्न सिफारीस गरें । राम्रो छ । थुप्रै एप्लिकेसनमा इबुक पनि उपलब्द्ध छ ।
Displaying 1 - 2 of 2 reviews