नेपाल के हो ? लिखित इतिहासले नेपाललाई कसरी चिनाउँछ ? नेपालको समाजलाई चिन्ने वैचारिक चस्मा कस्तो छ ? के हामीले आफैँलाई बुझ्ने भाष्य सही छ ? कि हामी भ्रम रा मिथकमा फन्का लगाएर आफैँसँग अपरिचित रहेका छाैँ ? हामीले बुझेको विकास के हो ?
नेपाली साहित्य के हो ? के हामी आफ्नो समाजका समस्या र सम्भावनालाई वस्तुगत ढंगले आँकलन गरेर अघि बढिरहेका छाैं ? वैकल्पिक बाैद्विक आन्दोलनका अभियन्ता युग पाठकसँग यस्ता धेरै प्रश्न छन् र ती प्रश्नसँग सामना गर्ने वैकल्पिक चिन्तन पनि । प्रस्तुत पुस्तक माङ्गेना : नेपाल मन्थन त्यसैको दस्तावेज हाे ।
"नेपाल" भन्ने दैश नयाँ हो, नेपालको जमीन पुरानो छ । यो पुरानो जमीनमा नयाँ राष्ट्र स्थापित हुँदा त्यो जमीनका जनजातिहरुले भोगेका कठिनाइहरूहरु धेरै थिए, "नेपालीकरण" धेरैजनालाई गाह्रो थियो । यो किताबले ती जनजातिहरुको दृष्टिकोणबाट "नेपाल" को कथा हाल्छ, विषेशगरी पढ्नु होला ।
Got insight on the legit historical facts and cultural and racial discrimination. Along with the root problems that are the lagging factors in the development of nation with the insight on what is the definition of development in the context of Nepal.Remittance and its contributions . Difference between intellect and intelligentsia and their role in the development of new ideas and revolutions in nations and many more.
नेपालको विद्वतवर्गलाइ वैचारिक बहसमा आउन फोरमको खांचो छैन आफै भित्रको डिग्निटी मरेर नपुंसक भा’को मात्रै हो । यसो भन्दैमा सुरेन्द्र सर् झैं खल्ली भा’को पनि राम्रो हैन ।