Jump to ratings and reviews
Rate this book

पाठशाला [Pathshala]

Rate this book
Pathshala is a story of a teenager told in his own voice. The book tells the story of an urban teenager and encapsulates the elements of his social life—friends, family, school. It is a straightforward story that puts light on what it is like to be an adolescent growing up in the city, and the ups and downs that accompany the age. Even though adolescence is one of the most important phases in a human’s life, there have only been a few works that explore it.

245 pages, Paperback

Published August 8, 2018

2 people are currently reading
29 people want to read

About the author

Tirtha Gurung

2 books3 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
6 (18%)
4 stars
11 (34%)
3 stars
10 (31%)
2 stars
5 (15%)
1 star
0 (0%)
Displaying 1 - 7 of 7 reviews
Profile Image for Ankit Dhakal.
62 reviews6 followers
June 1, 2024
किताबको गातामा छरपस्ट अक्षर छन् । दुईवटा नाम याद गर्छु- गोर्की र डब्बु । पछाडीको गातामा एउटा सूचना छ, न्यू हार्फोर्ड स्कूलका प्रिन्सिपलले गगन थापा नाम गरेको विद्यार्थीको स्वास्थ्यलाभको कामना गरेको ।
गगन थापा नामले आकर्षित त गर्यो तर कुनै नेताको नामको पात्रबारे पढ्न धक लाग्यो । बहिनीलाई पहिला पढ भनेँ । उनले पढिसकेर भनिन्, "इन्डिंग चित्त बुझेन ।" अधिकांश नेपाली पुस्तक र चलचित्रको यो कमजोरी यो पुस्तकमा साँच्चै होला त ? जिज्ञासा थियो तर राम्रो छैन भन्ने सोच कायम रहुन्जेल न्युट्रल भएर पढ्न सक्दिनँ भन्ने मनमा आयो । न्युट्रल हुने अवस्था आउन एक वर्षभन्दा बढी समय लाग्यो ।
सुरुमै अन्तिम पृष्ठ पढ्नुपर्ने या के हुन्छ थाहा पाउनुपर्ने मेरो अनौठो आदत हो । त्यस माथि बहिनीसँगको छलफल ताजा जस्तै थियो । हरियो रंगले लेखिएको भाग सुरु हुनुअघि नै कालो रंगले लेखिएको अन्त्य पुलुक्क हेर्छु अनि पूरै पढ्छु । अनौठो लाग्छ ।
हरियो रंगले लेखिएको भाग गगन (डब्बु/गोर्की) थापाले डायरी हो, जुन उसले हरियो रंगले नै लेखेको छ । उसले एसएलसीको परिणाम आएपछि लेखेको त्यो नीलो रंगको डायरी 'म' पात्रले पोखराबाट काठमाडौँ जादाँ बसमा भेटेको हुन्छ ।
डायरीमा गगनले १० कक्षामा पढ्दाका प्रसङ्गहरू धेरै लेखेको छ । सँगसँगै उसले आफ्ना बाआमाले गर्नुपरेको संघर्ष, उनीहरूको कलहले मनमा पलाएको डर, भाइको जिद्दीपन, मामासँगको सम्बन्ध, साथीहरूसँगको सम्बन्ध, स्कूलको वातावरण, शिक्षकहरूका विभिन्न रुप, मनमा उठ्ने प्रेम भावना, एसएलसीको परीक्षा र परिणामले उठेको तनाव अनि ६२/६३ को जनआन्दोलनको प्रसंग समेटेको छ । नेपाली भाषामा लेखे पनि धेरै नै अंग्रेजी शब्द उसले प्रयोग गरेको छ, जुन कुनै ठाउँमा अलि बढी भएको जस्तो लाग्छ ।
'पाठशाला' अर्थात् स्कूल र स्कूले जीवनका बारेमा लेखिएको उपन्यासभित्रको डायरी सुरुमा रमाइलो लाग्छ तर पुस्तकको समग्रमा डार्क छ । कथा अघि बढ्दै गर्दा गगनको मानसिक समस्या चुलिंदै जान्छ भने अन्तिम दृश्यले कथाको अन्त्य रहस्यमय बनाइदिएको छ, जसको चर्चा सायद पछिसम्म पनि हुनेछ । साथै तिथिमितिका कनेक्सनहरू जस्तै, गगनको जन्म बहुदल घोषणा भएको दिनमा हुनु, भाइको जन्म माओवादी द्वन्द्व सुरु भएको दिनमा हुनु, आदिले उपन्यासलाई रोचक मात्र होइन, अर्को आयामबाट हेर्न पनि उक्साउँछ ।

***

कथा संरचना: ४/५
भाषा प्रयोग: ३.५/५ (अंग्रेजी शब्दहरूको अलि ज्यादा प्रयोग भएको हो कि ?)
भाषिक शुद्धता: ५/५
पात्रहरू: ४.५/५ (छोटो समयका लागि उपस्थित हुने पात्रहरू पनि राम्रोसँग प्रस्तुत गरिएको छ । गगनको चारित्रिक विकास उत्कृष्ट छ ।)
समग्र: ४.२५
Profile Image for Kshitij Chaurel.
163 reviews17 followers
May 2, 2021
हरिभक्त कटुवालको 'रहर' भन्ने कविताको हरफ छ:

बा, पाठशाला जान्न म

इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरुको

खिया लागेका कलका पुर्जाहरु जस्तै

गणितका सुत्रहरु पनि सार्है पुराना भइसके

रहर छैन मलाई बाचिदिने

केवल इतिहासका पानाहरुमा

त्यसैगरी Pink Flyod को चर्चित गित Brick In The Wall, Part 2 ले भन्छ:

We don't need no education

We don't need no thought control

No dark sarcasm in the classroom

Teacher, leave them kids alone

Hey! Teacher! Leave them kids alone!

तिर्थ गुरुङको पाठशाला माथी प्रस्तुत गरिएको सेरोफेरोमा केन्द्रित

छ। गोर्की नामक पात्रको नजरबाट हाम्रो शिक्षा प्रलाणिको धज्जी

उडाईएको छ। वास्तविक औकात देखाईएको छ भन्दा उचित

होला। त्यो बाहेक teenager को मनोविज्ञान अर्को प्रमुख विषय

रहेको छ।

हाम्रा स्कुलहरु अझै पनि व्यवहारिक हुन सकेका छैनन् । ज्ञानको

नाममा विद्यार्थीहरु माथी अनावश्यक बोझ थपिन्छ। उनीहरुलाई

बुझ्ने भन्दापनी कैदी बनाउने क्रियाकलाप धेरै हुन्छ। जबजसम्म

किताबको ज्ञान र जीवनको परिस्थिति बिच तालमेल मिल्दैन

तबसम्म सर्टिफिकेटमा पास भएर पनि जिन्दगीमा फेल भइन्छ।

Our education system needs REFORMATION and

REORGANIZATION.

किताब त्यस्तो खास केही छैन। सरल कथा छ। त्यहीँ सरलाता नै

यसको गहकिलो पक्ष हो। कम्तिमा हरेक अभिवावक र शिक्षकले

यो किताब पढ्नैपर्छ।

अन्त्यमा:

W. E. B. Du Bois को भनाई जस्तै हुनुपर्छ शिक्षा:

“Education must not simply teach work – it must teach Life.“
Profile Image for Kabeeta Pathak.
67 reviews4 followers
June 14, 2019
A nice,funny,honest story of a teenage boy! Have fun reading!! 😊😊
2 reviews
July 8, 2021
I brought this book in 2018 AD. I had a district level speech competition and luck was on my side i won the first prize and and prize money. I was in grade 11 and always curious about literature. I love reading books and this was the first book i brought by my own money. I spend my own money on this book so this book always holds a special space in my heart, and truth to be told i never regretted buying such a great book.

I was so inspired by this book. I started writting short stories after reading this book. Thank you so much for making such a awesome characters and the book itself is a huge achievement. I love each and everything in this book. This book made me laugh so loud, this book made me so angry and this made me cry so loud.

I kinda feel gagan, i also lost my ipod while i was in hostel for SEE preparation😂
Profile Image for Sushil.
83 reviews5 followers
June 7, 2020
पाठशाला पढि सकाए। अत्यन्तै रमाइलो लाग्यो पुस्तक। पढ्दा आनन्द आयो र मन हल्का भयो। पुस्तकको कभर आकर्षक छ र त्यसै अनुरूप विषयवस्तु, कथा र भाषा उत्कृष्ट छ। आफ्नो स्कुले जीवनको भोगाइ जो अहिले उमेर र समय सँगै विस्मृत भएँ सबैलाई व्यूताई दिन्छ यस पुस्तकले। एक घटनाक्रमबाट कथा सुरु हुन्छ र सलल बगी रहन्छ। सुरुको casting, बीचको कथा र अन्त्यको climax सुन्दर छ। पुस्तकको भाषा हेभी राम्रो र दामी छ। सम्पूर्ण कथा प्रमुख पात्रको मन पर्ने रंग हरियोमा लेखिएको छ जसले पुस्तक उपन्यास कम डायरी बढी जस्तो लाग्दछ। किताबले तपाईंको मुहार मा मुस्कान छर्दछ। पढिरहँदा हासो पनि राम्रै छुट्छ। आफ्नो स्कुले जीवनको धेरै यादहरु यस पुस्तकमा पाए। अचानक म त्यही १६ वर्षे ठिटो भएँ जसले एसएलसी लाई आइरन गेट मान्दै सबै थोक दाउमा लगाएको थियो। पहिलो कृतिमै सबैलाई आफ्नो स्कुले जीवन साक्षात्कार गराउन सफल तीर्थ गुरुङ ज्युलाई हार्दिक बधाई।
Profile Image for Srijana Thapa.
24 reviews1 follower
December 18, 2025
Pathshala is a refreshing and necessary addition to Nepali literature, offering a window into the teenage psyche with honesty and empathy. It is particularly valuable for educators, parents, and young readers who want to understand the challenges of adolescence in a rapidly changing society.
Profile Image for Rubik Joshi.
35 reviews
July 8, 2019
Makes you reminisce your school days but the ending could've been better...
Displaying 1 - 7 of 7 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.