Jump to ratings and reviews
Rate this book

दिव्य उपदेश [Divya Upadesh]

Rate this book
साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गराउने बुढा-महाराजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तराद्र्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महङ्खवपूर्ण उपदेशहरुको सङ्ग्रह हो— दिव्य उपदेश । त्यसैको मूल रुप यहाँ प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रुपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अथ्र्याइएको छ ।

149 pages, Paperback

First published July 7, 2002

Loading...
Loading...

About the author

Prithvi Narayan Shah

1 book5 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
17 (56%)
4 stars
7 (23%)
3 stars
1 (3%)
2 stars
5 (16%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Displaying 1 of 1 review