What do you think?

कारागार [Karagar]
Story of a aging single woman living in Kathmandu.
- GenresFiction
138 pages, Paperback
First published January 1, 1985
About the author
Banira Giri
9 books26 followersDr. Banira Giri became the first Nepali woman to be awarded a PhD from Tribhuvan University.
She was the first woman to receive the Sajha Award, for her
poetic fiction Shabdatit Shantanu.
She is one of the very few Nepali women writers to have established a reputation outside
Nepal.
The poems of Banira Giri are always inspiring, her strong
words and forceful logical exposition probing the depths of
human wounds and carrying the inner voice of the victim. In many ways, Giri’s poems are a
compendium of the society and cultures she lives in.
In 1997, the Japan Foundation Asia Center gave Banira Giri the Takeshi Kaiko Memorial award
for one-person poetry readings in three major cities of Japan.
Banira Giri has been decorated with Nepal’s esteemed Supraval Gorkha Dakshinabahu award, as well as several other awards and
prizes. Her poems are included in several anthologies in Hindi,
Urdu, Nepali, English, Japanese and other languages. Her works
are published in different literary
magazines in Nepal, India and abroad. Presently she teaches
Nepali at Tribhuvan University.
Some of the work of Banira Giri are
1. Jivana thaymaru.
2. Mero avishkara.
3. Karagar
4. Shabdatit Santanu

Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 16 of 16 reviews
October 28, 2013
चालीस वर्षसम्म विहे नगरि बसेकी नारीको कथा । उनको सम्बन्ध एक विवाहित पुरूषसँग गासीएको छ, जसलाई समाजले मान्यता दिदैन । फलस्वरूप, आमा बन्ने आफ्नो इच्छालाई कारागारमा थुन्न विवश छिन् उनी ।
उपन्यासमा यो खोक्रो समाज प्रतिको व्यंग्य र असन्तुष्टिहरू छताछुल्ल पोखिएका छन् । धेरै पहिले लेखिएको भए पनि उपन्यासमा चित्रित समाज र अहिलेको समाजमा खासै फरक पाउदिनँ म ।
उपन्यास पढ्दा लाग्छ कि कुनै कविता पढ्दै छु । लेखन शैली एकदम अब्बल छ । न्युजपेपर रिपोर्टिङ जस्ता किताबहरू पढेर वाक्क लागेका पाठकहरूलाई यसले नयाँ स्वाद दिन सक्छ ।
म पात्रको प्रयोग गरेर लेखिएको उपन्यासमा म पात्रलाई थाहा हुन नसक्ने कुराहरू आउनु चाहिँ उपन्यासको कमजोरी हो ।
यसका अलावा नेपाली समुाहित्यमा रुचि हुने पाठकहरूले मन पराउने लगभग पक्का पक्कि भए पनि अहिलेको Dan Brown र Sidney Sheldon मन पराउने पुस्ताहरूलाई आकर्षित गर्न सक्ने खुराक भने यसमा भेटिदैन । अलि बढि गन्थन छ ।

May 17, 2019
‘पढ्नैपर्ने’ मध्यको भनेर सुरु गरेको किताब पढिसकेपछि लाग्यो, पढ्नैपर्ने रहेछ।
एक बसाईको पुस्तक। यति कम पानाहरुमा जीबनको यति गहन वर्णन, अनि सम्बन्धहरुको यति गहिरो गन्थन। मलाईचाहि सम्बन्धको बारेमा लेखिएको कविताजस्तो लागयो सिङ्गो किताब। जीबन अनि दर्शनको "अमाल्गमेसन" हरेक वाक्यहरुमा, जसले सम्बन्धकै कुरा गरिरहेछ्न्।
विद्वता सम्वादहरुमा झल्किरहन्छ। अनि पात्र सुहाउदो पनि छ। सायद लेखक आफ्नै विद्वताको कारागारमा हुनुहुन्छ।
ठ्याक्कै नभएपनि, तुलनात्मक रुपमा प्रिविलेज्ड नेपाली समाजका , सम्पन्न पात्रको बिचमा, वैचारिक कुरा सुन्दा, कता कता टल्सटय पढेको जस्तो पनि लाग्यो। नेपाली साहित्यको ‘मोडर्न क्लासिक’ भन्न मिल्ला।
नढाँटि भन्दा, समकालिन नेपाली साहित्यमा कहिलेपनि खासै रुची जागेन। नपढेको पनि होइन तर देखावटी कथा, कथामा नमिल्दा पात्र र फोस्रा सम्वाद्ले सधै असन्तुस्ट बनाईराख्यो। यो पुस्तक पढेपछिचाँहि म आफैँ, राम्रा पुस्तक पढ्दै नपढि, इर्र्यासनल्ली जज्मेन्टल भाको रैछुकी जस्तो लाग्न थालेको छ।

August 30, 2022
"धुलौटे लामो बाटो छ र निरउद्देश्य हामी त्यो बाटो मा हिडी रहेका छौ, धुलाहरु हाम्रा आँखा भरी भरी परेका छन् र हामी आँखा मिच्दै एक अर्कालाई हेर्छौ, एक अर्काको अनुहार प्रष्ट भएपनि दृष्टिमा धमिलोपनको लेऊ लागे जस्तो हुन्छ। "
July 18, 2021
"'उनको निम्ति हरेक एक्लो रातमा एउटा सिङो मृत्यु मर्छु तर बिहान फेरि लासलाइ पुनर्जिबित गरेर यो माया नगरिमा हिडिँरहन्छु !! "
यो जिन्दगि किन यति निरर्थक ?? कति मिठो लेखनी 🙏🙏

September 14, 2022
"शून्यको आदि र अन्त्य छैन, शून्य एउटा सुदर्शनचक्रजस्तो छ मेरो निम्ति।
सुदर्शनचक्रजस्तो शून्यलाई लिएर सन्तुष्ट हुनु छ मलाई ।
यसर्थ अघिबाटै भनेकी छु -अनन्त प्रक्रिया झेल्न समर्थ छु म।
मलाइ शून्यको घेराभित्रको एकान्त 'कारागार' प्राप्त छ।"

February 25, 2022
यो किताब पनि अच्युत घिमिरेकै आवाजमा सुनियो । पढ्ने मेसो खै किन मिलेन तर नेपाली साहित्यको पढ्नैपर्ने किताबको सूचिया यो पनि हुनुपर्छ। पढ्नैपर्ने पुस्तक नै लाग्यो ।
डा वानिरा गिरी नेपाली साहित्यमा विद्यावारिदी गर्ने प्रथम महिला पनि हुन् । उनको अध्ययनको दासरा फरक भएरै हला किताबमा अनेकौं लेखक र पुस्तकका सन्दर्भहरु आए । अंग्रेजी शब्दको प्रयोग पनि मनग्गे भेटिन्छ । विथहोभन देकि रवि शंकरको सितार र शायरीका प््रसंग छन् । त्यस बाहेक समाजकै घटना महिला पुरुषको सन्दर्भका कुरा, ती प्रतिको बुझाई र जीवनदृष्टि नै पनि पुसॅतकॅा पढ्न पाइन्छ । कतिपय कुरा त थाहा भएकै भए पनि किताबमा आउंगा मजा लाग्छ । जस्तो वर्जित कुरा प्रतिको आकर्षणको कुरा । पुरुषको विषय व्यक्त धारणा पनि रोचक लाग्छ ।
पुतली सडकको चित्रण, हगासनको सन्दर्भले साहित्यमा चित्रित समाज र समाजको आर्थिक अवस्थाको पनि चितिरण गर्न सफल छ । समाजमा भएका आर्थिक असमानताका कुरा पनि सडकमा उपस्थित दुई फरक वालवालिकाको प्रसंग बाट प्रष्ट हुन्छ । जेल जीवन विताएका पात्रका बारेमा सुन्दा खड्ग ओली याद आएका थिए । अनि मनमा पक्कै पञ्चायत कालिन कारावासको सजाय पाएको व्यक्तिमा आधारित हुनुपर्छ भन्ने लागेको थियो ।
जे होस् पढ्नपर्ने र संग्रहगर्नुपर्ने किताबको रुपमा मैले यो पुस्तकलाई लिएं ।

June 7, 2014
A short and a sweet book , which explains why relations need recognition in our society.Through out the book we keep on thinking wow the protagonist is so bold to handle the society , but in the last few pages she fails to explain herself and in the process she makes us think no one is free and everyone needs boundary. Thanks to Banira giree for such an awesome creation.
October 5, 2021
वानिरा गिरी द्वारा लिखित कारागार केहि हदसम्म समाजको यथार्थपरक चित्रण हो। मुख्य रूपमा दुई पात्र रहेपनि दुई जनाको कथामार्फत उपन्यासमा समाजका धेरैजसो पात्रहरू पुरापुर ढोँगमा कसरी हुन्छन् भन्ने चित्रण उपन्यासको मनन योग्य पाटो हो।
यसले एक चालिस बर्षे मनोवैज्ञानिक कारागारमा रहेकी अविवाहित नारीको सन्तानको रहर, उसको अर्को विवाहित मानिससँगको सम्बन्धमा रहने भोक, मन परेको मानिससँग विवाह गर्छु भन्न नसक्ने महिला कसरि सबैले नराम्रो भन्छन् भन्ने थाहा हुँदाहुँदै पनि कुनै बिबाहित व्यक्तिको भित्रिनी हुन तयार हुन्छे? कसरी उसँग सम्बन्धमा रहेको मानिससँग बिबाहित महिला अरू मानिसहरूसँगको सम्बन्धबाट सन्तान जन्माउँछे र पनि विवाहित भएको नाटक गरिरहन्छे? अविवाहित महिलाले कार्यालय लगायतका स्थानमा कस्ता व्यवहार झेल्छन्? कसरी सम्पत्तिका लागि सम्बन्धहरू दुरूपयोग हुन्छन्? कसरी खोक्रो ईज्जतका नाममा मानिसहरू अर्थहिन सम्बन्धमा जोडिन्छन् र टाँसिईरहन्छन्? जस्ता प्रश्नहरूमा सोच्न वाध्य बनाउने खालका उदाहरण उपन्यासले पस्किएको छ।
सामाजिक समस्याहरू र समाजका मानिसहरूका मनोदशा दर्शाउनु तर के हुनुपर्छ अथवा हुनुपर्थ्यो भन्ने आदर्श पस्किन नसक्नु नेपाली लेखकहरूको लेखनको साझा कमजोरी हो जुन कारागार उपन्यासमा पनि पाइन्छ।
धेरै बर्ष पुरानो उपन्यासको कथा आजको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक छ। आजपनि धेरै नेपाली यहि उपन्यासका पात्रहरू जस्तै खोक्रो ईज्जतका लागि मनोवैज्ञानिक कारागारमा रहन मन पराउँछन्।

May 1, 2021
समाजमा समाजका नियम विपरित, नियम बनाएर बस्ने चेलीहरुको जीवन अवस्यनै कठीन छ। अझ आफ्ना र नियति बाट ठगिएकाहरुको जीवन कस्तो होला त्यो, ती भोगाइहरुमा मात्र जानिएला । यथार्थ समाजका घटनाहरु समेटेर मानसपटलको युद्धलाई केलाउन सक्षम "कारागार" नेपाली साहित्यमा औलामा गन्न सकिने पुस्तकहरु मध्ये एक हो।
हेर्ने दृस्ठिकोण वद्लिएको छ।
हेर्ने दृस्ठिकोण वद्लिएको छ।
July 17, 2021
Beautifully written stylish classics of Nepali literature from prominent author Banira Giri.
March 7, 2022
Such a vast description about relationships... a lovely book... yet misses out on something.... felt kinda incomeplete in between or may be didn't meet my exact expectations in between.... you'd really want something to happen in between the start and the end... got boring at times in the later stages of the 1st half, though you'd want to finish the 2nd half in one sitting.... really describes a lot of things about relationships or lets say describes a diverse relationships....
This entire review has been hidden because of spoilers.
November 14, 2020
भावनाहरु, मानिसहरुको चरित्र, समाजको चरित्र र एक नारीको अलिक फरक किसिमको जीवन यात्रा (प्रक्रिया) को कथा। कम पानामा धेरै कुराहरु कथाहरु अटाएका छन् कुनै दिन यो पुस्तकमा आधारित निक्कै गहन सिनेमा बनेमा आश्चर्य मान्ने छैन।
४/५
४/५
August 5, 2017
HEART TOUCHING
December 28, 2024
एक्लो निरसपूर्ण जीवनको सुष्म अध्ययन
March 23, 2026
तर लोभ नाम गरेको राक्षसले सुनको छडीले छोइ यिनीहरूको आत्मसम्मानलाई सुताइदिएको छ। जबसम्म त्यो राक्षस मर्दैन तबसम्म त्यसले यिनीहरूको आत्मसम्मानलाई यसरी नै सुताइदिराख्छ र जबसम्म तिनीहरूजस्ता मानिस नाम गरेका मरणशील प्राणी यस संसारमा हुन्छन तबसम्म त्यो राक्षस पनि अजर-अमर भएर यस संसारमा विचलन गरिरहन्छ। यस राक्षसको अघि आत्मसमर्पण गरिसकेको मानिस कहिल्यै पनि आत्मसम्मान प्राप्त गर्न सक्दैन।आत्मसम्मानलाई बचाउने हो भने त्यस राक्षसलाई भाला रोप्न सक्नुपर्छ। आफू भित्रको कंशको वध गर्नसक्नुपर्छ जो एकदम असम्भव छ।
September 21, 2023
This novel is a profound and philosophical masterpiece! It delves deep into the human psyche, exploring how individuals become prisoners of their own desires and ambitions, bound by the chains of societal and familial expectations.
At its core, the story revolves around the life of a 40-year-old unmarried woman, unraveling her inner world and emotions with remarkable depth. The narrative boldly portrays her unconventional and socially frowned-upon relationship with a married man - a man who, though married, feels neglected by his wife. The author handles this sensitive subject with exceptional philosophical insight and psychological depth, demonstrating a truly remarkable literary effort.
This book compels readers to reflect on life, relationships, and societal norms, leaving a lasting impression. Few novels can match the thought-provoking quality and emotional intensity of this work. It’s a rare gem in literature that deserves to be celebrated.
It's short, sweet and beautifully written novel. A Must Read!