दीक्षीतज्यूको निवन्धात्मक लेखहरूको यो संग्रह हिन्दु र वैदिक संस्कृतिमा चासो राख्नेहरूकालागि राम्रो सामग्री हो । केही लेखमा वढी व्यक्तिपरक कुराहरू भएपनि समग्रमा लेखकले आफ्नो वृहत ज्ञान, वैदिक र पौराणिक अध्ययन तथा आफ्ना दार्शनिक विचारधाराहरूका आधारमा निकै गहकिला विचार र तथ्यहरू अगाडि ल्याउनुभएको छ ।