Jump to ratings and reviews
Rate this book

Divyanjali

Rate this book
A romance followed by an insane journey of self discovery, from love to light!

255 pages, Paperback

First published January 11, 2019

Loading...
Loading...

About the author

Saroj Aryal

2 books4 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
3 (42%)
4 stars
3 (42%)
3 stars
1 (14%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 4 of 4 reviews
Profile Image for Ankit Dhakal.
64 reviews6 followers
July 3, 2019
"प्रेम भ्रम हो भने जिन्दगीमा यो भन्दा मीठो भ्रम अर्को छैन । प्रेम परमात्माको पवित्र उपहार हो भने यो भन्दा पवित्रतम उपहार अर्को छैन ।"

पहिलो अनुच्छेदले मन जित्छ अनि अघि बढ्छु अतुल श्रेष्ठ र दिव्याञ्जालीको प्रेमकहानीमा । कथानक सरल ढंगले अघि बढ्छ । यी दुईको प्रेममा जात बाधा बन्दैन, न त परिवार । यति सजिलो अघि बढेको कथामा यी दुई को विछोड हुन्छ कि भन्ने लागि नै रहन्छ र हुन्छ पनि । त्यसपछि अतुलले भोग्नुपरेको मानसिक समस्या, अध्यात्मको खोजी, अनि छोरीलाई हुर्काउन गरेका निर्णयहरूले कथानकलाई रोचक बनाउँछन् । भेनिस, पेरिस र स्वीट्जरल्याण्डको भ्रमण गराउँदै लेखकले विभिन्न सूत्रधारमार्फत् अतुललाई जागृत गराएको खण्ड सर्रियल छ ।

उपन्यासको भाषा सरल किसिमको भए पनि धेरै नै गल्ती छन् । सम्पादनको कमीले गर्दा छापिएका भाषिक अशुद्धीले पठन अप्ठ्यारो बनाउँछन् । कतैकतै कुन कथा कुन समयमा छ भन्ने अलमलमा परेँ । सुरुवातमा सन् २००५-०६ तिरका जस्ता लागेका दृश्यहरू पछि अलि धेरै पहिला (१९८०-१९९०) का पो हुन् कि भन्ने भयो । अन्त्यतिरका घटना पनि समकालीन हुन् या भविष्यका, छुट्याउन गाह्रो भयो ।

***

कथा संरचना: ४/५
भाषा प्रयोग: ३.५/५ (अंग्रेजी शब्दहरूको ज्यादा प्रयोग । पात्रहरू )
भाषिक शुद्धता: २.५/५ (धेरै नै अशुद्धता रहेको ।)
पात्रहरू: ३/५ (अतुलको प्रेमीबाट साधु बनेको यात्रा उत्कृष्ट छ । उसकी बहिनीको पात्रलाई पनि राम्रो समय दिइएको छ । अरू पात्रहरूको बहुआयामिक विकास भएको छैन ।)
समग्र: ३.५
1 review
September 11, 2021
I am a doctor by profession and love reading novels.
This particular book has somehow changed my way of seeing things and made a major impact on my thought process.
Such a beautiful book it is.
Any good reader should once go through it.
Displaying 1 - 4 of 4 reviews