His parents were Umakanta Rimal and Aditya Kumari Rimal. His first poem, entitled "Kavi ko Gayan" was published in a monthly magazine, "Sarada".
During Rimal's adolescence, he came under the influence of revolutionaries who were aspiring to overthrow the Rana dynasty. Rimal began his career as a successful poet in 1930 and as a playwright in 1940. In 1941, after the execution of a group of political agitators, including Dashrath Chand, Rimal gathered a group of young poets to protest together by singing hymns, at Pashupatinath Temple in the mornings, and at the shrine of Shobhā Bhagavatī in the evenings.
Rimal founded a creative organization called "Praja Panchayat" to oppose the Rana rulers, and was imprisoned on several occasions for his involvement in the movement. He played a pivotal role in making the 1950–52 Democratic Movement successful, but became disillusioned, and "felt betrayed by the factional strife."
His dreams of a democratic Nepal shattered, Rimal subsequently lost his mental balance and was sent to an asylum in Ranchi. Later, he was brought back to Nepal to spend the rest of his life roaming insane in the streets of Kathmandu. Rimal died in 1973.
यो प्रेम नाटक गोपालप्रसाद रिमालद्वारा लिखित छोटो, मिठो नाटक हो। नेपाली दैनिक बोलीचालीमा आधारित संवाद प्रयुक्त यश छोटो नाटकमा शेखर, गंगा, शशी र सानोबाबु आदि पात्रहरूमार्फत् लेखकले अनेकौं relationship dynamics, extra-marital affair, love post widowship, कसैको देहावसानपछि परिवारमा पर्ने दु:खकष्ट र कसरी हामी अरु व्यक्तिको चरित्र भन्दा बढी आसक्ति र मोहनी बाह्य रुप र यौवनमा भेट्छौ भन्ने देखाएको छ। अहिले पनि हाम्रो समाजमा विवाहित नै रहे तापनि अरु कसैको मोहपास र रुप र वैँशको आसमा घर-परिवार लाई तिलान्जली दिने पात्रहरु देखेकै हुन्छौं। आफ्नो मान्छेले वास्ता नगरेपछि फुइँ लाउन र अब त सुध्रिने हुन् कि भन्ने आश राख्ने नि भेटेकै छौँ।
क्रान्तिकारी, प्रगतिशील र experimental कृतित्वका निम्ति नेपाली साहित्याकाशमा स्थान बनाएका रिमालको legacy unparallel लाग्दछ मलाई। आफू बाँचेको युग, समाज र मानुष परिवर्तन हुनपर्छ भन्ने reflection उनका यथार्थपरक कृतिमा भरिपूर्ण पाईन्छ। पहिलोपटक पढ्दा हैट्; के लेखेका हुन् यिनले भन्ने complication अनुभव हुन्छ भने रिपिट पढ्दा अहो ; बुढा त आफ्नो समयलाई राम्रोसङ्ग बुझेका - परख राखेका र हाम्रै वरपरका मान्छे र वातावरणलाई आधार बनाई अजपको लेख्दा रहेछन् भन्ने लाग्दछ। विश्व साहित्यका अरु विख्यात कविहरु जस्तै उनलाई एउटा विद्रोही भाव र अनुष्ठानका एकल institution मान्ने साहित्यानुरागी मित्रहरु पनि हुनुहुँदो रहेछन् । मलाई लाग्छ यो प्रेम वि.सं. २०१५ मा प्रकाशित भएको हो।
नाटकमा देखाइएको राम्रो तलबी जागिरका लागि गरिने चाकरी चाप्लुसी वर्तमान् परिप्रेक्षमा अलि बदलिएर आएको छ। नारीको शोषण र exploitation का अलावा युवा मनको प्रेमका रङ्ग तरङ्ग अनि प्रेम वासना र लालसाका कारन उब्जने समस्याको नि दमदार चित्रण गरेका छन् । पुरुषहरुको ईगो र आफू नै सधैं माथि हुनपर्ने आशयका attitude र नारीहरुले घरबाट क्रान्ति गर्न पर्ने हुन्छ भन्ने कुरा connect गर्यो मज्जाले। घरमा हुने पारिवारिक द्वन्दका आरोह अवरोह अनि घरका सदस्यबीचको सम्बन्धको नापतौल नि रिमालले बेजोड पाराले गरेका छन्।
हामीलाई कलेजमा प्रोफेसरले भन्ने गरे झैँ यो नाटक एकदमै concise , to the point र representative of Nepali psyche छ। अहिलेको बजारमुखी साहित्य हेर्दा देखिने , महसुस हुने unnecessary , lengthy detailing र पात्रहरूका बारेमा यावत् गन्थन पुराना क्लासिकमा कमै पाईने के ! एउटा थेसिसमा अझ यो प्रेम को प्रेम प्रेमिल सम्बन्धका अलावा घृणा वा नकारात्मक पक्षबारे नि चिन्तन रहेको उल्लेख छ। प्रेमका अनेक आयाममा मातृप्रेमको प्रसङ्ग नि छुटेको छैन यो नाटकमा। साँच्चै नै ; हामी सदा सर्वदा सच्चा प्रेमको भोकाइले ग्रसित हुन्छौं तर आफ्नै आम्ने साम्ने रहेको प्रेमलाई कहिलेकाहीँ नजर-अन्दाज गरिदिन्छौँ। अनि कुनै समय आफूले दिलोज्यानले प्रेम समर्पण गरेको व्यक्तिसङ्ग नै हाम्रो मिलन हुँदैन। आखिर सब प्रेम कथाको अन्त विवाहमा टुङ्गिन्न नि !
अनि कथानकमै डुब्दा असल प्रेम र देखावटी प्रेमका बारेमा नि reflect गर्न सकिन्छ । मलाई त overall नाटक गजबकै लाग्यो है। स्कुल बेला हुँदा दस कक्षामा रहँदा देखेको तर पाना च्यात्तिएकाले पढ्न नपाएको किताब ढिलै सहि दोहोर्याउदै पढ्न पाइयो। Gratify नै भैयो जे होस् !