What do you think?

उत्सर्ग प्रेम [Utsarga Prem]
v, 139p, ills, tables, map.
101 pages, Paperback
About the author
Rajeshwar Devkota
8 books3 followersRajeshwor Devkota was a Nepalese politician and writer. He was elected into the National Panchayat for several terms and has also served as a Minister for Education and Land Reforms. He has received two major literary awards Madan Puraskar and Sajha Purasakar.
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 3 of 3 reviews
July 30, 2026
आफ्नो आफ्नो जीवन चलाउनका लागि जुन नियमहरूको पालन गर्छन त्यति त जीवन हो ।
जीवन चलाइराख्नका लागि जीवनमा नै हदै सम्म दुःख खप्न मनुष्य तैयार भएको देखिन्छ । यस्तै प्रकृतिको आदेश बुझिन्छ ।
नियमबाट शक्ति उत्पन्न गर्नेहरू देव कहलाउँछन्, शक्तिबाट नियमको निर्माण गर्नेहरू असुर कहलाउँछन् ।
किताबको नाम पढेर लभस्टोरी होला सोचेको हैन रहेछ । यो त त्याग को कथा रहेछ ।
सामान्य प्रेम कथाहरूभन्दा यो निकै फरक र गम्भीर छ। यदि तपाईं हल्काफुल्का प्रेमकथाभन्दा माथि उठेर आत्मिक प्रेम, समर्पण र जीवनको वास्तविक दर्शन बुझ्न चाहनुहुन्छ भने यो पुस्तक तपाईंको रोजाइमा पर्नैपर्छ।

July 18, 2024
यसको रेटिङ्ग एकदम थोरै थियो। त्यहि नि मदन पुरस्कार पाएको भनेर मैले यो उपन्यास किनेर पढ्ने हिम्मत गरें। शुरुवात त जोशको साथ गरें, तर उत्कर्षमा पुग्न नपाई सब जोस ठण्डा भयो। किताब सानो छ तर यसले ल्याउने उच्चाटको पहाड छिचोल्न मलाई निकै सकस भयो। शुरुवातको २०-२५ पान्ना पढ्दा नपढ्दै मेरो धर्यको बाँध फुटेर छताछुल्ल भयो।
अरु कुनै दिन, भविष्यमा जुन बेला बेसी उच्चाट लाग्छ, त्यो बेला हिम्मत गरेर फेरि पढ्ने सुरसार गर्छु। तर अहिलेलाई यो किताब पढेर समय खेर फाल्न चाहिनँ।
अरु कुनै दिन, भविष्यमा जुन बेला बेसी उच्चाट लाग्छ, त्यो बेला हिम्मत गरेर फेरि पढ्ने सुरसार गर्छु। तर अहिलेलाई यो किताब पढेर समय खेर फाल्न चाहिनँ।
January 8, 2025
A classic with such a poignant and astute social satire. I just loved the concept behind the book. It somewhat resembles the idea of 1984 by George Orwell but reroutes its plot half way through the story. Although, the writer doesn't seem to use active imagination in developing the subplots or character development, it still has a solid straight forward tone to what writers want to say.
Displaying 1 - 3 of 3 reviews