Jump to ratings and reviews
Rate this book

Article 15 / आर्टिकल 15: अब फर्क लायेंगे !

Rate this book
आर्टिकल 15 एक अलग तरह की अपराध कथा है। उन अपराधों की कहानी, जिनका हिस्सा जाने-अनजाने हम सब हैं। यह फ़िल्म पिछले कुछ सालों में हमारे आसपास घटी कई घटनाओं से विचलित और प्रेरित है। एक दिलचस्प थ्रिलर के रास्ते यह भारत के वर्तमान सामाजिक राजनैतिक हालात की परतें उधेड़ती है, सवाल करती है, रास्ते सुझाती है। भारतीय समाज में फ़र्क़ पैदा करने वाला सबसे बड़ा कारण 'जाति' आज भी करोड़ों लोगों को अमानवीय ज़िंदगी जीने पर मजबूर करता है, उन्हें कमतर इंसान मानता है। 'सामाजिक व्यवस्था' के नाम पर सदियों से चल रही इस नाइंसाफ़ी के सामने यह फ़िल्म भारत के संविधान को रख देती है और आँखों में आँखें डालकर हम सबसे पूछती है कि और कितने ज़ुल्म करने हैं तुम्हें

167 pages, Kindle Edition

Published August 10, 2019

Loading...
Loading...

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
4 (66%)
4 stars
2 (33%)
3 stars
0 (0%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Prabin Dhungel.
265 reviews31 followers
January 28, 2023
[आर्टिकल १५ ]

सन् २०१९ मा आएको आयुश्मान खुराना अभिनित चलचित्र आर्टिकल १५ -( Article15) को पटकथा पढ्ने मौका मिल्यो। जतिसुकै प्रगतिशील र सामाजिक न्यायको उत्थानका प्रयास भए तापनि भारतमा अझैँ नि लैङ्गिक विभेद , जातीयताको राजनिती र भेदभाव कायम छ। नामको पछाडीको surname कसरी भारतमा भेदभाव , caste heirarchy र आर्थिक कोपभाजनका लागि पहुँच र पावरवालाहरुको हतियार बन्छ भन्ने देखाएको छ script मा। फिल्म हेरेको बेला झैँ gripping, sensational र thrilling अनुभूति script पढ्दा पनि हुन्छ। अत: पात्रहरुको description, scene selection, storytelling pace र संवाद कति मीठो तरिकाले प्रस्तुत गरेका हुन्।

भारतको उत्तर प्रदेश अहिले पनि, जहिले पनि जातिवाद , उग्र रास्ट्रवाद र हिन्दु सुप्रीमेसिमा व्यस्त अभ्यस्त हुने गर्दछ। script पढ्दै जादाँ वर्णित ग्रामीण परिवेश, पात्रहरुका बीच हुने interaction र ईमोसनल scenes ले हृदयमा एउटा अलग अनुभूति र कथाक्रमसङ्ग बलियो connection बनाइराख्छ। एउटा विरोध , प्रतिकार र युद्द नै लडिएको छ ideological , cultural , social narrative र legal sides मा। दलित र गैरदलित समुदायको युद्द , कलह र गरीब दलितमाथिको दमनको राम्रो तस्वीर पाईन्छ पुस्तकमा।Gripping कथा रहेपनि कति कति खेर चाडै सकिए हुने लाग्ने त कतिखेर अझै कथा अगाडि गए हुने भन्ने लाग्छ। script पढ्नुको अर्को फाईदा चलचित्रको पर्दामा आएका फुटेजहरु, क्यामरा एङ्गल, पात्रहरुको हाउभाउ , landscape scenes, background आदिलाई कसरी खिचिएको छ भन्ने जान्न पाइने र compare गर्ने कार्य पनि हो।

Script पढ्दा यो पनि छर्लङ्ग हुन्छ कि नेता - संघ - संस्थाले कसरी संकटमा परेका वर्गलाई सच्चा सहयोग गर्ने भन्दा आफ्नै hidden agendas, selfish gains र lust for power play का निम्ति प्रयोग गर्दछन्। आखिर ; हाम्रैमा पनि त सरकारी कलेज विश्वविद्यालयतिर विध्यार्थी हकहित र अधिकारका लागि लागेको भन्दै विध्यार्थी राजनितीमै बढी ध्यान दिने परिपाटी छ। crime investigation, willful dutiful police official र proceeding अनि simple storytelling कति appealing read छ। story ले पाठकलाई edge मा बाँधेर राख्छ।

कसैको reading challenge छ , वर्तमान् पठनी बिस्तारै गएको छ र reading slump \ break छ भने मजाकै realistic र serious context content को सन्तुलन पाइन्छ यो script मा। अझै ; तुफानले द्रुत गतिमा सकाउन पनि सकिने यो छोटो मीठो script।

फिल्म हेर्दा हल्का distract हुँदा केही कुरा, scene र संवाद मिस हुन्छ भने त्यो छुटेका content नि याद हुनेछ नै।
Displaying 1 of 1 review