Jump to ratings and reviews
Rate this book

मरीचिका [Mareechika]

Rate this book

202 pages, Paperback

About the author

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
1 (20%)
4 stars
3 (60%)
3 stars
1 (20%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 of 1 review
Profile Image for Bikash Dumrakoti.
106 reviews6 followers
February 9, 2020
समग्रमा पढ्दा हुन्छ भन्न मिल्ने किताब छ। साइन्स फिक्सन, मनाेविज्ञान, सामाजिक, थ्रिलर जस्ता विषयवस्तु बाेकेका कथाहरूले पुस्तकलाई आकार दिएका छन्। पुस्तकमा समावेश 'मरीचिका', 'हाेड-२', 'अभीप्सा', 'प्रेमको लाली', 'कल्पभिर' लगायतका कथाहरू राम्रो लाग्यो भने बाँकी ठिकै लाग्यो। माेटरन्युरन नामक दुर्लभ राेगका कारण शरीरको दुईवटा आैँला मात्र राम्ररी चल्ने लेखक महेश थापा विविध विषयका जानकार छन् भन्ने पुष्टि हाे याे पुस्तक। विभिन्न शारीरिक कठिनाइहरूका बाबजुद नेपाली साहित्यलाई एउटा मीठो कृति दिएका महेश थापाकाे धैर्य तथा कलम प्रशंसनीय छ।
Displaying 1 of 1 review

Can't find what you're looking for?

Get help and learn more about the design.