This book is an inspirational book of struggle and hope by Dr. Kamal Lamichhane, Professor at University of Tsukuba, Harvard Fellow and one of the 2018 JCI Ten Outstanding Young Persons of the World.
यस पुस्तकमा घर, परिवेश, समाज, १५ वर्षभन्दा बढिको जापान बसाईंका उकालै उकालो, दुख, खुसी, भोगाई, अनुभव र अनुभूती समेटिएको छ । नेपालीहरुकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् । चितवनको जुटपानीमा सामान्य परिवारमा जन्मिएका लामिछानेले टोक्यो र चुकुबा हुँदै विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयसम्मको यात्रा कसरी तय गरे ? पुस्तकले यी विषयलाई पनि उजिल्याएको छ ।
Great and inspiring read by Kamal Lamichhane. He has given account of childhood and his struggle in educating himself despite of disability. This book helps to know the problems faced by disabled. He is an inspiring figure, by working relentlessly has done Ph.D. from Japan. I really enjoyed and was inspired. Thank you for writing this book...