Jaiseri206 reviews15 followersFollowFollowSeptember 25, 2022धेरै आश र जिज्ञासाले पढेको किताब हो यो । केहि ऐतिहासिक कुरा छन् केहि पुराना सन्दर्भहरु छन् तर कथाहरु भनेरै पढ्दा उति अब्बल छैनन् । राम्रा कथा नेपालीमा बिरलै पढ्न पाइन्छ ।