What do you think?

कुमारी प्रश्नहरू [Kumari Prashnaharu]
‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । आफ्नो लेखन मार्फत लेखक कार्कीले सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत खोज्नु भएको छ । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्नु भएको छ ।
दुर्गा कार्कीको पढाइ कानून हो, रूचि लेखन | साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् । उनको यो पहिलो कृति हो ।

- GenresShort Stories
262 pages, Paperback
Published February 21, 2020
Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 15 of 15 reviews
February 29, 2020
दुर्गाको भाषाशैली मलाई मन पर्छ। मैले उनका प्राय सबै लेखरचनाहरु पढेकी छु। यो कथा संग्रह एकै बसाईमा सकिने खालको रैछ, भनौं न मैले बिहानभरीमा पढेर सकें। केहि कथा पहिले पढिसकेको भए पनि प्राय नयाँ कथाहरु पढ्न पाइयो। मैले सबै कथाहरुमा एकखालको समानता भेंटें।यसरा पात्र, कथा र emotions गरिमा समानता। राम्रो कथाहरुछन्। धेरैपछि राम्रो कथासंग्रह पढ्न पाइयो 🙏🏼
September 27, 2020
नेपाली भाषामा किशोर साहित्यका किताव उति छैनन् । हुन त यो कथासंग्रहले पनि निश्चित उमेर समूहका लागि भनेर तोकेको छैन । तर यसको कथाहरु पढ्दा किशोर साहित्य अन्तर्गत राखिनु पर्ने जस्तो लाग्यो ।
१३ वचा कथाहरु बोकेको यो संग्रहका चाउमिन, अदुवा, रगत र पोइल शीर्षकका कथा संग्रह पढि सक्दा पनि अब्बल लागे । अन्य कथा पनि पठनीय छन् । कथाका विशेषता भनेको त्यसका घुम्तीहरु हुन् । घटना र पात्रको प्रचुरता अनि अप्रत्यासित मोडहरुले कथालाई रोचक बनाएका छन् । पात्र चित्रणमा पनि नेपाली साहित्यमा चित्रित हुने महिला पात्रको परम्परागत क्रमलाई लेखिकाले भंग गरेकी छिन् । समको मुकुन्द इन्दिरा कि इन्दिरा र पोइल कि "इन्दिरा" फरक छे । त्यस्तै फरक छे फ्यामेली फोटोकी सिर्जनाकी आमा ।
पात्रहरुकै कुरा गर्दा नेपाली साहित्यका नारी पात्रमध्ये शीरीषको फुलकी सकम्बरी खुब मन पर्थी । शीरीषको फुल पढेको मिती याद छैन । लगभग २० वर्ष अघि होला । विद्यालयमा छॅदै पढेको त्यो पुस्तककी नारी पात्रको निकोटिनले पहेंलिएका लामा औंलाको प्रसंगले खुब तानेको थियो । त्यो बेला स्कुले केटाहरु पनि उस्तो चुरोट खान्थेनन् । केटीहरुको त कुरै छोडौं । त्यसैले पनि त्यो पात्र विशेष लागेको थियो । यो पुस्तकमा विशेष लाग्ने पात्र चाहिं सौगात रहि ।
उस्तै चुरोट च्याप्ने । एक्लै यात्रामा निस्किने । आमासॅग म्याड म्याक्स फ्युरी रोड हेर्ने (यो चलचित्रको सबै भाग हेरेको छु। नहेरेकालाई हेर्न अनुरोध । आफ्नो समय भन्दा अगाडिको चलचिक्र हो । अनि पछिल्लो संस्करण नारीप्रधान पनि छ।) बियर पिएर गोसाईंकुण्डमा रातमा पौडी खेल्ने । अन्जान ठाउॅमा अन्जान केटासॅग टेन्ट साॅट्न नडराउने । प्रयोग मन पराउने । सौगातको त अन्तिम निर्णय नै पनि मन पऱ्यो ।
कुमारी प्रश्नहरुको विशेषता यसले रहस्य बनेर रहेका महिलाको यौनिकताका बारेमा कुमारहरुलाई पनि जान्ने मौका दिन्छ । एक दमै कम चर्चा हुने विषय भएकाले पनि यस सम्बन्धी जानकारी कम र अफवाह बढि व्याप्त पाइन्छ । आख्यान भएकाले सबै कुरालाई वैज्ञानिक नै भनिहाल्न नमिल्ला तर यसले एक तहको जिज्ञासा जरुर पैदा गर्छ ।
पुरुष लेखकका कल्पनामा नारी पात्रहरु नाङ्गिन्थे पुरूषले मजा लिन्थ्यो र सकिन्थ्यो । नारीका कुरा उती आउॅथेन । यहां त्यहि "कथाले मागेका शब्द दृश्य" बाहेकका कुरा पनि आएका छन् । महिला लेखले लेखेको भएर यी कोरा कल्पना चाहिं होइनन् भन्ने ठाउॅ छ ।
कथाका गुदी नखोली यो भन्दा बढि सायद भन्ने ठाउॅछैन । एकदमै आत्म ज्ञान नै पाउॅछु र वुद्ध मै बन्छु भनेर पढ्यो भने निरास बनाउॅला । तर मनोरञ्जन सॅगै केहि फरक स्वादका कथा र तिनमा लपेटिएको कम चर्चामा आउने महिलाको यौनिकताको पक्षप्रति जिज्ञासा राखेर पढ्दा पक्कै पनि मजा आउला । सुखद पठनको कामनना 🙏🏽

November 20, 2020
सबभन्दा धेरै मनपरेको कुरा चाही कथाहरूको सरलता हो । अनि कति सुन्दर लेखनशैली । सलल बग्ने । कविता नै पढेजस्तो ।
अनि रिलेटेबल पात्रहरू । बाटोमा हिड्दा हिड्दै टक्क जम्काभेट होलान् जस्ता । पहिले कतै देखेदेखे जस्ता । कथाहरू चाहीँ भावना उमार्ने, महसुस गराउँने । बेलाबेला आँखा पनि रसाए । अनि सोधे आँफैलाई, केही छैन त कथामा, किन ईमोसनल भएको ? उत्तर थियो, सब शैलीको कमाल हो ।
यसको साइडइफेक्ट पनि छ । माया गर्ने रहर लाग्छ कुनै कुनै कथा पढेर । रोम्यान्टिसाइज गर्नलाई दुःख पाउन मन लाग्छ ।
तर नन-जजमेन्टल तरिकाले पढ्न पर्छ है ।

November 24, 2020
Really loved the stories. This was my first time reading author's work so i was reading without any expectations. Glad the stories are worth it.
One - two stories were so relatable to me i could not help myself from getting emotionally overwhelmed . The writing is so smooth , the stories are well balanced with enough flavours for me. Top stories for were -
चाउमिन
कुमारी प्रश्नहरु
रगत
सँघार

January 9, 2022
Always fun to read Nepali literature that centers around young people (especially women!). I found these ones the most entertaining amongst the 13 stories:
चाउमिन
रगत
लाइट बाल्ने केटो
संघार
अदुवा
चाउमिन
रगत
लाइट बाल्ने केटो
संघार
अदुवा
March 30, 2020
पढ्ने बानी लगभग छुटिसकेको अवस्थामा कोरोना कहरलाई भुलाउन पढेको १३ छोटा-छोटा लोकल कथाहरु सङ्ग्रहित यस किताब केही हदसम्म दम्दार लाग्यो । १९-२० पेजको एउटा छोटो कथा भित्र वन्दा-कोपी झैँ खुल्दै आउने इन्सेप्सन स्टाइलका कथाहरु र फ्लायस्-ब्याक झन् पेचीलो लाग्यो । सबैजसो कथा अनि त्यसका पात्रहरुसगँ सुरुका २-३ पेज पढुन्जेल कनेक्ट हुन मुस्किल भएता पनि त्यस पछिका पेजहरुले निक्कै उत्साहित बनाएर राख्नु नै सायद यो किताबको विषेशता र लेखक कार्कीको खुबिलिटी हो । प्राय: सबै जसो कथामा वैदेशिक रोजगारीका सकसहरु भेत्तिए। कुनै कथा एकदमै ग्राफिक लाग्यो, कुनै पढ्दा खुसी लाग्ने, कुनै पढेर मनै रुने त कुनै सामान्य । मेरो फेभ्रेट चाहिँ - "अदुवा" । दोस्रो - "कालो चश्मा" । कथाहरु जत्तिकै तिनका शीर्षक, पात्र अनि तिनले दिनखोजेका सन्देशहरु एकदम गहकिला लागे ।
म जस्तो ब्रेक लिई-लिई पढ्न रुचाउने अल्छी पाठकहरुको लागि उत्तम सौगात पस्किन सफल लेखकलाई धन्यवाद, आफ्नो पहिलो कृतिको लागि वधाई ।।

May 16, 2021
I must say most of the stories are worth reading, especially by younger adults. I loved reading the book and the discussion we had with the writer about this book. Do read the last story - "sanghar", and "family photo", even if you didn't like or have no time to read all. Durga Karki has beautifully portrayed her characters in the plot, which addresses different social issues. I see so much potential in her as a writer.
March 3, 2021
कथाहरु राम्रा छन्। कुनै कुनै अलिकती "cliche" भएपनी कुनै कुनै चाहिँ रमाइलो लाग्यो पढ्न।
This was my first short story collection Nepali read!

October 20, 2021
पुस्तकका घटना र कथा समाजमा सुनिने कथाहरु हुन जसले गर्दा परिस्थिति, ब्यथा र पीडाको मनोभाव बुज्न यो पुस्तकले सगाएको छ।
कति कथाका पात्रहरुसँग खुशी साटिन्छ, कतिको दु:खमा औषधि उपचार गराउन खोजिन्छ, लेखिकाले पात्रहरुसँग सम्बन्धनै गासीदिने शैलीमा पुस्तक लेख्नु भएको छ।
कुमारीका दृस्ठिकोण (या भनौ फिमेल पर्स्पेक्टिभले) हेर्ने मौका र फिमेल दृस्ठिकोण राम्रैसँग बुझ्ने मौका पुस्तकले दिएको छ र घटनाक्रमहरु पनि त्यसै अनुकुल छन। चाउमीन , साथे, पाच सेकेन्ड , अदुवा , पोइल, इ कथाहरुले हाम्रो समाजको ठुलो हिस्सा बोकेको छ।
पुस्तकको टाइटललाई कथाहरुले पूर्णरुपमा जस्टिफाई गरेको छ।
पढ्न रिकमेन्डेड!

January 16, 2022
Spoiler alert!
शब्दहरुले ठाँउ ठाँउमा हानीरहन्छ कस्तो लेखकको शब्द चयन ! सरलताले तानीरह्यो मलाई कथाहरुमा, भलै कथाहरु अलि टिनेज समयका लागे पनि। नारीले नारीकै 'perspective' बाट कथाहरु पढ्न पाउदा आन्नद आयो ।
हाम्रै समाजको यथार्थ बोल्ने कथाहरु समेटिएका छन् संग्रहमा साथै लेखकले सामाजिक इस्यूहरुलाई धेरै कथामा उठाएकाे छ । पोइल कथाले ठूलै प्रश्न छाडेर गएको छ । रिलेटेवल पनि छन् केही कथा जस्तै कलेज कथा पढ्दा आफ्नै कलेज मै पुगियो । निर्दिष्टा पार्ट टु, पाँच सेकेण्ड, अदुवा, कालो चश्माका घटनाहरु अझै घटिरहन्छन्; यहाँ, त्यहाँ र सबै स्थानहरुमा । केवल पात्रको नाम र स्थान फेरिएका हुन्छन् । सँघार भन्ने कथामा भएको नयनतारा पात्र आफैमा अहिलेको समयमा पनि हाम्रो समाजको लागी वाेल्ड पात्र हो । नयनताराको झै १०% मात्र दृष्टिकोण हाम्रो समाजको हुदाे हो त महिलाहरुको जीवन कति सहज हुन्थ्यो होला । नयनताराले अनुराधालाई गरेको प्रश्न, ' How much is too much for you?' भन्ने प्रश्न मैले पनि आफैलाई र आफ्ना घनिष्ट साथीहरुलाई साेधेको थिएं, आफै पनि २५ वर्षको उकालो नसक्दा सम्म।
वी नीड मोर -दिइज् काइन्डस् अफ लिटेरेचस् । आई कमेन्ड दिस बुक्स टू माई योङ्गर कजन्स एण्ड रिलेटिभ्स् ।

March 29, 2020
Some stories are close to my heart and most of them represents the time and setting I grew up with. The stories carry many sensitive hidden issues and emotions that one faces while growing up.
Must read for teenagers and A 'could have been much better' book.

May 2, 2020
१३ वटा कथाकारको यस संग्रह एकदमै राम्रो लाग्यो। कथा नारीवादी छन् र मन छुने छन्। शब्द पनि एकदम मिठो, पढिरहु लाग्ने खालको। 'चाउमीन', 'साथे', 'अदुवा' र 'सँघार' बढी राम्रो लाग्यो। धन्यवाद दुर्गा कार्की ज्यू र नेपालय।
November 20, 2021
Women writing Women's stories. This is how it feels like even though you might find plot boring or same but the writing really does wonders I just love to read anything written by women they are so sensitive delicate and revolting.
March 14, 2024
These stories well reflect the socio-cultural issues that persist in Nepali society. Few stories pierced right through my heart and left me reflecting, questioning, thinking and helplessly crying. Some stories more relatable than other. Stories well written nonetheless.
May 7, 2025
most of the stories were interesting especially " अदुवा " you can literally make a book out of that particular story but what was with "संघार" it was so CRINGEEE it had more potential ughh ended with disappointment
Displaying 1 - 15 of 15 reviews