Jump to ratings and reviews
Rate this book

नीलकण्ठ [Nilkantha]

Rate this book

389 pages, Paperback

Loading...
Loading...

About the author

Matsyendra Pradhan

2 books1 follower

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
6 (66%)
4 stars
2 (22%)
3 stars
1 (11%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Sabin Chhetri.
178 reviews7 followers
August 30, 2023
यो उपन्यास मैले धेरै खोजेर किनेको हो। यो पुस्तकले सन् १९८६ मा भारतको प्रतिष्ठत साहित्य अकादमी पुरस्कार जितेको थियो। यो उपन्यास सक्न समय लाग्यो तर पढेको सार्थक भयो।

वाह नीकै उम्दा उपन्यास। एकदम बृहत। यो उपन्यास भारतीय नेपाली लेखकले लेखेको भएर होला, सिक्किम दार्जिलिङ तिरको नेपाली लवज बुझ्न कुनै कुनै बेला अलि कठिन हुन्छ। यो उपन्यासमा कुन शहरको कथा समेटिएको हो त्यो भनिएको त छैन, तर सिक्किम ग्याङटोक वरिपरी को शहरको कथा हो भनेर बुझ्न सकिन्छ।
लेखकले यसमा एउटा साधारण मान्छेको कथा, उसले गर्ने संघर्ष, राम्रो काम गरेर नी हार्ने उसको भाग्य, उसकै शब्दमा नीकै रोचक तरिकाले प्रस्तुत गरेका छन्।
समग्रमा नीकै बृहत र दामी किताब।
Displaying 1 - 2 of 2 reviews