Jump to ratings and reviews
Rate this book

सहनशीला सुशीला [Sahanshila Sushila]

Rate this book

67 pages, Paperback

Loading...
Loading...

About the author

Bhim Nidhi Tiwari

29 books3 followers
Bhim Nidhi Tiwari was a leading Nepali poet, novelist and play writer. He began his writing career with poems and his first poem is Suryaghat. He has written many poems, plays and short stories. He has written plays on social and historical themes. He has won Madan Puraskar for his work "Bisphot" in 2017 B.S.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
1 (11%)
4 stars
2 (22%)
3 stars
5 (55%)
2 stars
0 (0%)
1 star
1 (11%)
Displaying 1 of 1 review
Profile Image for Bhaskar Dhakal.
22 reviews12 followers
January 25, 2016
भीमनिधि तिवारीद्वारा लिखित पुरुषवादी समाजको पर्दा उघारेको यो नाटक पठनीय छ | जुवा खेल्न पल्केको पतिको दुर्व्यवहारबाट गुज्रिने सुखमा हुर्केकी कर्नेलकी छोरी सुशिलाको सहनशीलता नै यो नाटकको सार हो | सुशिला माथिको क्रुरताले मन कटक्क बनाउँछ | र त्यो हाम्रो समाजको नाङ्गो यथार्थ चित्रण गरिएको हुँदा, कुन हद सम्म हाम्रो पुरुषवादी समाज नारी माथि हावी भएको छ\थियो भन्ने यस नाटकले दर्शाउँछ | यो नाटकमा दुई पाटा छन् | एकातिर सुशिला जति नै कुटिए\पिटिए\लछारिए\पछारिए र घरबाट निकालिए पनि पतिव्रता हुन छोड्दिन भने अर्को तिर सुशिलाको घरको सुसारे, सेते, को पत्नी भने गाउँमा सेतेको मायालाई लत्याएर गाउँकै घर्तीसंग लस्किएकी हुन्छे |

नाटकको पछिल्लो भागमा सुशीलाको पतिलाई वेश्याले धोका दिएर लुटे पछीमात्र उसको चेत खुल्छ र सुशीलालाई घर ल्याई सम्मान र माया दिई राख्छ | पछी उनीहरुका दुई जम्ल्याहा सन्तान हुन्छन्, लभ र कुश | यो नाटकले त्यो बेलाको समाजलाई उजागर गर्न सफल भएको छ |
Displaying 1 of 1 review