Jump to ratings and reviews

म पिउन अखबारको [Ma Peun Akhabarko]

66 pages, Paperback

Loading...
Loading...

About the author

Shankar Koirala

13 books4 followers
Shankar Koirala was a nepali writer best known for his work 'Khairini Ghat' which was published in 2018 B.S.

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
0 (0%)
4 stars
0 (0%)
3 stars
5 (100%)
2 stars
0 (0%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Bikash Dumrakoti.
106 reviews6 followers
May 11, 2022
कागत-कलम लिई केही लेख्छु भनि बसेको लेखकले आफ्नो कल्पनालाई बाँध्न नसक्दा जन्मिएकोजस्तो लाग्छ प्रस्तुत पुस्तक। सुरुमा यो दार्शनिक एकालापजस्तो लाग्छ। एकैछिनपछि प्रेमकथाजस्तो। आखिरमा सामाजिक कथा भन्ने बुझिन्छ। सामाजिक विषयवस्तुमा ख्यातिप्राप्त शङ्कर कोइराला त्यस्तै कथावस्तु उठाउन चाहनुहुन्छ, तर प्रेमलाई पनि सँगसँगै हिँडाएर। मुख्य पात्रको एकतर्फी प्रेमिकाबाट अनैतिक रूपमा जन्मिएको नवजात शिशु प्रेमकथा र सामाजिक कथा जोड्ने पुल बनेको छ। पाँच दशकअघि लेखिएको प्रस्तुत पुस्तकमा लेखकले नौलो प्रयोग गर्न खोज्दा-खोज्दै पनि चुक्नुभएको भान पर्छ।
Profile Image for Prabin Dhungel.
269 reviews32 followers
March 20, 2024
[ म पिउन अखबारको - शंकर कोइराला]

किताब उठायो कि सकियो पढेर ! ! फ्लो चै रमाइलो नै हो --- बीचाँ एक दुई पोइन्टमा हत्तेरीका वाला feels भए पनि !--- अनि एकाध ठाँउमा कन्फ्युजन नि हुन्छ कि कथामा के हुँदै छ हौं भनेर !

शंकर कोइरालाको आफ्नै नरेटिभ अन्दाज छ कथा भन्ने , जुन उनका अन्य कृतिहरुसँग दाँज्दा चै अलिकता कमजोर हो कि भन्ने भान हुन्छ।

पहिलो संस्करण नै २५ सालतिर को रहेछ यो -- हातमा भाको चै ५९ सालमा आएको तेस्रो संस्करण !
Displaying 1 - 2 of 2 reviews