Jump to ratings and reviews

डुमेरो [Dumero]

सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन् । सरूु मा रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामार्फत अभिव्यक्त हुँदै आएकी छन् । समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई समेत समाज पढ्ने साधना ठान्छिन् । 'डुमेरो' उनको पहिलो आख्यान हो ।

330 pages, Paperback

First published February 27, 2020

Loading...
Loading...

About the author

Sarala Gautam

3 books1 follower

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
1 (7%)
4 stars
4 (30%)
3 stars
6 (46%)
2 stars
2 (15%)
1 star
0 (0%)
Displaying 1 - 1 of 1 review
Profile Image for Aashruti K.C.
256 reviews65 followers
June 5, 2024
आगामी दिनहरूमा अरु कृतिहरूको आश गर्दै यो समीक्षा लेख्दै छु | डुमेरो शब्द ले आँखा लोभ्याए पनि किताब ले मन भने लोभ्याएउन सकेन । पात्रहरु धेरै हतारमा भए जस्तो भान भयो, 320 पेजको किताबमा सोनम सानो घरको आँगन बाट हिरोइन बनेर, अमेरिका पलायन भए फेरि नेपाल फर्केर सफल निर्माता हुनेछ सम्मको यात्रामा मलाई कुनै एउटा पात्रसँग निकटता महसुस भएन , न त मुख्य पात्रसँग कुनै सहानुभूति ।
Displaying 1 - 1 of 1 review